काठमाडौं । एन्फा महिला लिग २०८१ को उपाधि सशस्त्र प्रहरी बलको नेपाल एपिएफ फुटबल क्लबले हासिल गरेको छ । बुधबार एपिएफले दशरथ रंगशालामा भएको उपाधि भिडन्तमा नेपाल पुलिस क्लबलाई ४–० गोलले पराजित गर्दै उपाधि जित्न सफल भएको हो । एपिएफले पुलिसविरूद्ध बुधबार चारै गोल दोस्रो हाफमा गरेको थियो । एपिएफका लागि स�. . .
मणिराम दाहाल सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा नगरपालिकास्थित विराटचाेकमा चौथाै अन्तराष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकप २०८१ सञ्चालन हुने भएको छ। विराट भेट्रान क्लबद्वारा आयाेजित प्रतियाेगिता माघ १९ देखि २६ गते सम्म नगरकाे सुकुना खेल मैदानमा हुने आयाेजकले पत्रकार सम्मेलन गरि जानका�. . .
विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत आज (बुधबार)भएको क्रिकेट खेलमा अरनिको कलेज विजयी भई उपाधि जितेको छ । अरनिकोले वैजनाथपुर क्रिकेट मैदानमा भएको फाइनल खेलमा २ वर्षपछि हिसान खेलेको ग्रिनल्याण्ड कलेजलाई ५८ रनले पराजित गर्दै उपाधि चौथो पटक जितेको हो । टस . . .
पोखरा । सशस्त्र प्रहरी बल एपिएफ एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ अपराजित रहँदै पहिलो क्वालिफायरमा पुगेको छ । लिग चरणका अन्तिम खेलमा आयोजक टाइगर ग्रुपलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफ ‘जित्ने समूह’ को विजेता बन्दै पहिलो क. . .
काठमाडौँ । केपी ओली कप फुटबल प्रतियोगिता आगामी फागुनको दोस्रो सातादेखि हुने भएको छ । राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनाम हुने उक्त प्रतियोगिता आगामी फागुन ११ देखि १९ गतेसम्म सञ्चालन हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष क्षितिज थेबेले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिता�. . .
पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत आज (बुधबार) लिग चरणका चार खेल हुने भएका छन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालामा जारी उक्त प्रतियोगिताको पाँचौं दिन आज (बुधबार) महिला र पुरुषतर्फ दुईदुई खेल हुने तालिका छ । �. . .
विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत मगलबार भएको क्रिकेट खेलमा विजयी हुँदै ग्रिनल्याण्ड फाइनलमा प्रवेश गरेको छ । त्यस्तै बास्केटबलको उपाधि विकेभिएम कलेजले जित्दा भलिबलको उपाधि कानितपुर र रेड स्टारले जित हात पारेको छ । वैजनाथपुर क्रिकेट मैदानमा भएको अ�. . .
विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले करातेका खेलाडीहरूलाई बिदाइ गरेको छ । भारत सिक्किमको ग्यान्तोकमा आयोजना हुन लागेको ‘प्रथम सिक्किम खुला अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप २०२५’ मा भाग लिन जाने टोलीलाई खेलकुद विकास बोर्डले बिदाइ गरेको हो । बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम)ले एक. . .
काठमाडौं । विभागीय टोली एपिएफ क्लबले एनसेल पाँचौ टाइगर कप भलिबलको महिलातर्फ लगातार दोस्रो खेल जितेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा आइतबारको पहिलो खेलमा एपिएफले टिप टप न्यु डायमण्ड स्पोर्टस क्लबलाई सोझो सेटमा पराजित गरेको हो । एपिएफले डायमण्डलाई २५–२२, २५–२३ र २५–२१ को सेटमा पराजित गर्यो । आ. . .
काठमाडौँ । यही माघ १७ गतेदेखि आयोजना हुने त्रिकोणात्मक त्रिकोणात्मक टी–२० शृङ्खलाका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज इन्दू बर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा कप्तान बर्मासहित रुविना क्षेत्री, सीता राना मगर, पूजा महतो, वि�. . .
काठमाडौं । ई–स्पोट्र्स संघ नेपाल (इशान) को आयोजना तथा नेपाल प्लेजको व्यवस्थापनमा हुन लागेको दोस्रो ई–स्पोट्र्स राष्ट्रिय च्याम्पियनसिपका लागि उल्लेख्य संख्यामा नाम दर्ता भएको छ । च्याम्पियनसिपका विभिन्न ६ विधाका लागि ११ हजार भन्दा बढी खेलाडीले नाम दर्ता गराएको ई स्पोर्ट्स संघ नेपालले जनाएको छ । . . .
विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक शिक्षालय मनमोहन स्मृति पोलिटेक्निकमा तीन दिने ‘र्स्पोट मिट’ सुरु भएको छ । मोरङको बुढीगंगा गाउँपालिका हात्तीमुढास्थित विश्विद्यालय परिसरमा आइतबारदेखी मनमोहन स्मृति ‘र्स्पोट मिट’ २०८१ सुरु भएको हो । आइतवार मनमोहन प्राविधिक विश्वविद्यालय संर�. . .