खेलकुद

पोखरा म्याराथनमा केन्याली धावकको वर्चस्व

पोखरा । १८ औं संस्करणको सफल पोखरा म्याराथनमा केन्याका धावकहरुले वर्चस्व राखेका छन् । शनिबार सम्पन्न म्याराथनको पहिलो, दोस्रो र तेस्रोको पुरस्कार केन्याका धावकले जितेका हुन् । अग्रज खेलाडीहरुको संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा पोखरामा शनिबार सम्पन्न म्याराथनमा खुलातर्फ पहिलो भएका जुलियस . . .


विराटनगरमा अन्तर-स्कुल क्रिकेट प्रतियोगिता सुरु

विराटनगर । मोरङ जिल्ला क्रिकेट सँघको आयोजनामा विराटनगरको वैजनापुर क्रिकेट मैदानमा अन्तर-स्कुल क्रिकेट प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । शनिबार भएको उद्घाटन खेलमा आर्दश स्कुल र न्यू मून स्कुल विजयी भएको छ । पहिलो खेलमा आर्दश स्कुलले गोग्राह स्कुललाई ६ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ ग�. . .


विश्वकप क्रिकेट लिग–२ : नेदरल्याण्ड्समाथि नेपालको सहज जित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्समाथि नेपाल ९ विकेटको जित निकालेको छ । टीयू क्रिकेट मैदानमा नेदरल्याण्डसले दिएको १३७ रनको सामान्य लक्ष्य नेपालले १५.२ ओभरमा एक विकेटको क्षतिमा भेट्टायो । नेपालका अनिलकुमार साहले ५७, आसिफ सेखले ५४ र कुशल भुर्त�. . .


क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक : नेपालले आज नेदरल्याण्ड्ससँग सामना गर्दै

आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाअन्तर्गत नेपालले आज नेदरल्याण्ड्ससँग सामना गर्दैछ । त्रिवि मैदानमा नेपाल र नेदरल्याण्ड्सबीच बिहान सवा ९ बजेदेखि खेल सुरू हुनेछ। नेपालले सिरिजको दोस्रो खेल खेल्न लागेको हो। पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो। ना. . .


एसीसी महिला प्रिमियर कप:नेपाल मलेसियासँग ४ विकेटले पराजित

काठमाडौं । नेपाल मलेसियामा जारी एसीसी महिला प्रिमियर कप टी–२० क्रिकेटको सेमिफाइनलबाटै बाहिरिएको छ । नेपाल शुक्रबार भएको सेमिफाइनलमा आयोजक मलेसियासँग ४ विकेटले पराजित हुँदै सेमिफाइनलबाट बाहिरिएको हो । जितका लागि ११६ रनको चुनौती पछ्याएको मलेसियाले २० ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो । नेपालले. . .


एसीसी वुमन्स प्रिमियर कप : नेपाल मलेसियासँग खेल्दै

काठमाडौं । एसीसी वुमन्स प्रिमियर कपको फाइनल प्रवेशका लागि नेपालले आज घरेलु टोली मलेसियासँग खेल्दै छ । नेपाल र मलेसियाबीचको खेल विहान सवा ११ बजे सुरु हुने छ । दुवै टिम अपराजित रहँदै सेमिफाइनलमा पुगेका हुन् । आजको विजेताले एसियाकपमा स्थान बनाउने भएकाले नेपाल र मलेसिया दुवैलाई निकै नै महत्वपूर्ण रहे�. . .


विश्वकप लिग–२ को पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित

काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिदेशीय शृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले अल आउट हुँदै १३२ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नामिबियाले ३३.१ ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेट्टायो । नामिबियाका लागि जान फ्रांकलिनले सर्वा�. . .


जुडोमा नेपाललाई ३ स्वर्णसहित ५ पदक

काठमाडौं । भुटानको थिम्पुमा भएको दोश्रो भुटान जिता–क्योइ जुडो प्रतियोगितामा नेपालले ३ स्वर्णसहित ५ पदक जितेको छ । नेपालले २ रजत पनि जित्यो । पुरुष ६० केजीमा काशिराम महौत, महिला ५७ केजीमा पेमा याङजी शेर्पा तथा महिला ४४ केजीमा दीपाकुमारी खत्रीले स्वर्ण जितेको खेलकुद निर्देशक सुप्रसिद्ध ताम्राकारले �. . .


क्रिकेट विश्वकप लिग–२ आजदेखि : नेपालले नामिबियासँग खेल्दै

काठमाडौं । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ बिहीबारदेखि कीर्तिपुरमा सुरु हुँदैछ । २४ खेलको त्रिकोणीय शृङ्खलाको पहिलो खेलमा आयोजक नेपालबाहेक नामिबिया र नेदरल्यान्ड्स सहभागी हुँदैछन् । यो प्रतियोगिताले टोलीहरूलाई एकदिवसीय विश्वकप २०२७ को छनोट चरणमा लैजानेछ । आठ टोलीको लिगमा क्यानडा, ओमान, स्क�. . .


फागुन १२ गतेदेखि पाँचथर गोल्डकप

विराटनगर । फागुन १२ गतेदेखि पाँचथर सदरमुकाम फिदिममा चौथो संस्करणको पाँचथर गोल्कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । आयोजक पाँचथर फुटबल क्लबका अनुसार प्रतियोगितामा नेपाल र भारतका ८ वटा टिम सहभागी हुनेछन् । फिदिम माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा आयोजक पाँचथर क्लबसहि. . .


नामिबिया र नेदरल्याण्ड्सविरुद्ध राम्रो प्रदर्शन गर्छौं : कप्तान पौडेल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आईसीसी विश्वकप लिग–२ क्रिकेटअन्तर्गत नामिबिया र नेदरल्याण्ड्स सम्मिलित शृंखला खेल्नका लागि आफू उत्साहित र तयार रहेको बताएका छन् । नामिबिया र नेदरल्याण्ड्ससँगको लिग–२ चरणका खेलको पूर्वसन्ध्यामा बुधबार राजधानीमा आयोजित पत्र�. . .


विश्वकप लिग–२ : अनिल र देवलाई समेट्दै नेपाली टिमको घोषणा

काठमाडौं । आइसीसी विश्वकप लिग–२ क्रिकेटका लागि नेपालले अन्तिम १५ जनाको स्क्वाड घोषणा गरेको छ । नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देशाइले क्यानडाविरुद्धको एक दिवसीय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेको अनिल साह र देव खनाललाई समेट्दै अन्तिम १५ को सूची सार्वजनिक गरेका हुन् । यसअघि टिममा रह�. . .