विराटनगर । प्रदेश १ मा आज ९०४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४३१, झापामा २१४, सुनसरीमा १८०, धनकुटा र उदयपुरमा १८–१८, इलाममा ४, पाँचथर र भोजपुरमा २–२, ताप्लेजुङ, संखुवासभा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ३२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १४६ महिला र �. . .
काठमाडौं । कोरोना भाइरस संक्रमणबाट एकै दिनमा २२५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाले २२५ जनाको शव व्यवस्थापन गरेको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ । पछिल्लो २४ घण्टामा २१ हजार ३१६ नमुना परीक्षणमा ९४८३ जनामा संक्र. . .
विराटनगर । मोरङ, सुनसरी र झापाका अस्पतालमा थप १४ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ४, कोशी कोभिड उपचार केन्द्रमा ४, नोबेल मेडिकल कलेजमा ३, विराटनगर अस्पतालमा १, विराट मेडिकल कलेजमा १ र मेची प्रादेशिक अस्पताल भद्रपुरमा १ जनाको मृत्यु भएको हो । विराट . . .
विराटनगर । बुढीगंगास्थित टंकीसिनवारीमा रहेको आरती स्ट्रिप्सका मालिक सञ्जय सिंघलले आफ्ना कर्मचारीमाथि बारम्बार कुटपिट गर्न थालेका छन् । भारतमा भुषण पावर स्टिल एण्ड आईरन कम्पनि सिज गराएका सिंघलले नेपालमा रहेको आरती स्ट्रिप्समा कार्यरत उपल्लोस्तरका भारतीय कर्मचारीमाथि नराम्रोसँग हिंसात्मक शैल�. . .
विराटनगर । कोरोना माहामारीको समयमा विराटनगरका व्यापारीले मास्क र सेनिटाईजर कालो बजारी गर्न थालेको गुनासो बढ्न थालेपछि नियामक निकायले अनुगमन सुरु गरेको छ । विराटनगर महानगरपालिका क्षेत्र भित्रका विभिन्न होलसेल औषधी बिक्रेता तथा खुद्रा औषधी बिक्रेकता फार्मेसीहरुमा अनुगनम गरिएको हो । अनुगमनका क्र�. . .
विराटनगर । प्रदेश १ मा आज ९३७ जनामा कोरोना संक्रमण देखिएको छ । दैनिक संक्रमण संख्यामा अहिले सम्मकै उच्च हो । गतवर्षको कात्तिक ४ गते प्रदेश १ मा दैनिक संक्रमित संख्या ८७० पुगेको थियो । सामाजिक विकास मन्त्रालयका अनुसार आज मोरङमा ३९८, झापामा २६३, सुनसरीमा ८७, उदयपुरमा ५२, ताप्लेजुङमा ३८, ते¥हथुममा ३०, इलाम�. . .
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप १३९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ९ हजार २७१ जना संक्रमित थपिएका छन् । . . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त हुनु भएको छ । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त हुनु भएको हो । प्रस्तावको पक्षमा ९३ मत परेको छ । प्रधानमन्त्री पदमा कायम रहन ओलीले १३६ मत पाउनुपर्ने थियो । संसदको सबभन्दा ठूलो दल एमालेका १२१ सांस. . .
विराटनगर । मेशिनमा फलाम अड्किँदा वा फलामका बिलेट काट्नका लागि प्रयोग गरिने अक्सिजनको आपूर्ति बन्द भएपछि सुनसरी–मोरङ औद्योगिक करिडोरका फलाम उद्योग बन्द गरिएका छन् । कोरोना सङ्क्रमणसँगै औद्योगिक क्षेत्रमा हुने अक्सिजन आपूर्ति बन्द भएपछि त्यसको असर फलामे उद्योग बन्द भएका हुन् । करिडोरका पशुपति आइर. . .
सुमन सुस्केरा विराटनगर । बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुली पछिल्लो समय निक्कै चर्चामा छन् । कहिले अक्सिजनको सिलिण्डर घर घरमा पुर्याउने कुरामा होस् या सरकारी गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिन्छु भनेर नै किन नहोस् । यी दुबै बिषयले मेयरलाई चर्चामा ल्याएको छ। पछिल्लो समय चासोको रुपमा हेर�. . .
विराटनगर । पछिल्लो १२ घण्टाको अवधीमा प्रदेश १ मा दश जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मोरङ र सुनसरीका विभिन्न कोभिड अस्पतालमा ७ पुरुष र ३ महिलाको उपचारका क्रममा मृत्यू भएको हो । सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीनजना पुरुष , मोरङको बुढीगंगास्थित विराट मेडिक�. . .
पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का आठ हजार ८५० सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १८ हजार ७८७ पिसिआर र ६०० एन्टिजेन परीक्षण गरिएको जानकारी दिनुभयो । नेपालमा तीन लाख ९४ हजार ६६७ सङ्क्रमित रहेका छन् . . .