विशेष

संजीवनी अस्पताल विवाद : आपसी समझदारीमा मिलाउन दुवै पक्ष सहमत

विराटनगर । विराटनगर–९ अस्पताल चौकमा रहेको संजीवनी हस्पिलल एण्ड आईभिएफ सेन्टरमा दुई पक्षबीच भएको मुनाफा बाँडफाँड विवाद आपसी समझदारीमा मिलाउन दुवै पक्ष सहमत भएका छन् । जिल्ला प्रहरी कार्यालयमा अस्पतालका सञ्चालक डा.दिवाकर यादव र अर्को पक्षबीच छलफल भएपछि अहिले दुवैतर्फका चिकित्सकहरु त्यहाँबाट बाहिर�. . .


विराटनगर नहर छेउमा मापदण्ड विपरीत नाला निर्माण भएको स्थानीयको गुनासो

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ११ मा रहेको नहर छेउमा नाला निर्माण कार्य मापदण्डविपरीत भइरहेको स्थानीयले गुनासो गरेका छन् । तर, महानगरपालिकाले यसको प्राविधिक पक्ष कमजोर नरहेको दावी गर्दै प्लम कंक्रिट प्रविधिको प्रयोग गरिएको जानकारी दिइएको छ । प्राविधिक मापदण्ड पूरा नगरी निर्�. . .


विराटनगरको संजीवनी अस्पतालमा तोडफोड, दुई चिकित्सक प्रहरी नियन्त्रणमा

विराटनगर । स्थापना कालदेखि नै विवादित बन्दै आएको विराटनगर–९ अस्पताल चौकमा रहेको संजीवनी हस्पिलल एण्ड आईभिएफ सेन्टरमा शेयर होल्डरबीच लेनदेन विवाद तोडफोडको स्थितिमा पुगेको छ ।खासमा अस्पतालको लाभांस बाँडफाँडको सम्झौता र शर्तनामा पालना नहुँदा अस्पतालका पूर्व सञ्चालक चिकित्सकहरु शनिबार बिहान अस्पत�. . .


विराटनगरमा वडा सदस्यले मापसे गरेर चलाएको स्कुटरको ठक्करबाट एक जनाको मृत्यु

विराटनगर । विराटनगरमा वडा सदस्यले मादक पदार्थ सेवन गरेर चलाएको स्कुटर ट्रकमा ठोक्किँदा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । विराटनगर महानगरपालिका-७ का वडा सदस्य ५१ वर्षीय कल्याण लामिछानेले चलाएको को २९ प ७०८२ नम्बरको स्कुटर सडकमा रोकेर राखेको ट्रकमा ठोक्किएको थियो । विराटनगर-७ हाटखोल�. . .


इलामको सीमावर्ती क्षेत्रमा पढ्न भारतीय विद्यालयकै भर

टीका खतिवडा/रासस मङ्गललबारे (इलाम) । घर नेपालमा तर शिक्षा भारतमा । यस्तै बाध्यता छ इलाम सीमा क्षेत्रका बासिन्दालाई । सीमा क्षेत्रका बालबालिका नजिक विद्यालय नभएका कारण भारतीय विद्यालय पढ्न बाध्य छन् । नेपालपट्टि विद्यालय नजिक नहुँदा पूर्वी पहाडी जिल्ला सीमा क्षेत्रका बासिन्दालाई समस्या भएको छ । नेप�. . .


एलपी ग्यास उद्योग संघले आजदेखि थप आन्दोलन गर्ने

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले पाँच बुँदे माग राख्दै आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ । नेपाल एलपी ग्यास उद्योग संघले विज्ञप्ती जारी गर्दै माग सम्बोधन नभएकाले आजदेखि थप विरोधका कार्यक्रमहरु गर्न लागेको जनाएको छ । यस अघि नेपाल एलपी ग्यास उद्योग संघबाट माघ ३० गतेका दिन उद्योग वाणिज्य . . .


तयार भयो ‘बजेट क्यालेण्डर: करिब १९ खर्ब हाराहारीको बजेट लेखिँदै

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तर्जुमा कार्यतालिका (बजेट क्यालेन्डर) तयार पारी बजेट लेखन थालेको छ । राष्ट्रिय स्रोत अनुमान समितिले उपलब्ध गराएको बजेट सीमा (सिलिङ) भित्र रही आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया अघि बढेको अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्. . .


मछिन्द्र केपी ओली कपको फाइनलमा, उपाधिका लागि आर्मीसँग खेल्ने

काठमाडौं । मछिन्द्र एफसी आयोजक केपी एफसीलाई हराउँदै जारी केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा भएको दोस्रो सेमिफाइनलमा आयोजक टोलीलाई ४–० को गोलले पराजित गर्दै मछिन्द्रले फाइनल यात्रा तय गरेको हो । मछिन्द्रका लागि स्टेफेन जमालाले दुई र मनिष डाँगी, रोशन रानाले एकए�. . .


बेलबारीमा दोस्रो प्रादेशिक ललितकला प्रदर्शनी

सुन्दरहरैँचा (मोरङ) । बेलबारी नगरपालिकास्थित तमु बुद्धिष्ट गुम्बामा नेपाल ललितकला प्रतिष्ठानको आयोजनामा दोस्रो प्रादेशिक ललितकला प्रदर्शनी सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले गत वर्षदेखि सातै प्रदेशमा प्रादेशिक ललितकला प्रदर्शनीको सुरु गरेको छ । प्रदर्शनी फागुन २० गतेसम्म जारी रह�. . .


सङ्खुवासभाको खाँदबारीमा महिलाको शव फेला

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको खाँदबारी नगरपालिका–८ पिप्लेमा एक महिलाको शव फेला परेको छ । खाँदबारी–८ पिप्लेस्थित आदर्श टोलमा ३० वर्षीया यमकुमारी ढकाल पोख्रेलले शव फेला परेको हो । आज बिहान ५ बजे ३० वर्षीया पोख्रेलले शव घरभन्दा पाँच सय मिटर पर फेला परेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाक. . .


औद्योगिक करिडोरमा उद्योग–आवास खटपट : कतै बाली मर्छ, कतै गन्ध छाउँछ

विराटनगर । मोरङको कटहरी गाउँपालिकास्थित बाबा भेजिटेबल इण्डष्ट्रिजबाट निस्किएको पानी गहुँ बालीमा लगाउँदा त्यसको असर देखिएको गुनासो गर्दै वडा सदस्य गंगा रायले अध्यक्ष देवराज चौधरीलाई केहिदिन अगाडी फोन गरे । उनले फोनमा उल्लेख गरेको विषय लिखित रुपमा गाउँपालिकामा दर्ता भने गरेका छैनन् । तर, उद्योगबाट �. . .


सुनसरीमा बर्डफ्लुपछि अफ्रिकन स्वाइनफ्लु पनि भेटियो

विराटनगर । सुनसरीमा अफ्रिकन स्वाइनफ्लु पनि भेटिएको छ। केही दिनअघि सुनसरीको कोशी गाउँपालिकामा बर्डफ्लु भेटिएको थियो। दुहबी नगरपालिकामा अफ्रिकन स्वाइनफ्लु भेटिएको हो। गत ७ फागुनमा सुनसरीको कोशी गाउँपालिका-६ स्थित सप्तकोशी कृषि फार्ममा बर्डफ्लु देखिएको थियो। त्यसको एक साता पछि अर्थात १३ फागुनमा. . .