इशु पन्त विराटनगर । पाठेघर मुखको क्यान्सर विरुद्धको निःशुल्क एभपीभी खोप अन्तर्गत विराटनगरमा बुधबार दुई हजार ९ जना लाभान्वित भएका छन् । मंगलबार महानगर उपप्रमुख शिल्पा निराला कार्कीले विराटनगर १७ स्थित असर्फिया मदर्सामा शुभारम्भ गरेसँगै बुधबारदेखि विराटनगरमा खोप अभियान अन्तर्गतको कार्यक्रम प्रत�. . .
विराटनगर । विराटनगरमा आश्रीत नागरिक लक्षित गरेर स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरिएको छ । स्वास्थ्यको पहुँचसम्म आफैं पुग्न नसक्ने नागरिकलाई लक्षित गरेर महानगरपालिका र स्वास्थ्य कार्यालय मोरङको समन्वयमा बृद्धाश्रम, धर्मशाला र पुर्नस्र्थापना केन्द्रमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । विर�. . .
काठमाडौँ । महिला त्रिकोणात्मक टि–२० सिरिजमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग १० विकेटले पराजित भएको हो । जितका लागि नेपालले दिएको एक सय ४६ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले १९ दशमलव चार ओभरमा कुनै विकेट नगुमाइ प�. . .
विराटनगर । विराटनगर–१३ निवासी एक महिला आफूमाथि भएको हिंसा विरुद्ध कानुनी उपचार खोजिरहेकी छिन् । हिंसामा परेपछि उनका लागि कानुनी उपचार खोज्ने रकम अभाव थियो । आफैं जोहो गर्ने अवस्था नभएपछि उनले विराटनगर महानगरपालिकाकाको न्यायिक समितिसम्म पुग्ने आँट गरिन् । स्थानीय सरकारसँग सहयोगको अपेक्षा राखेर न्�. . .
झापा । झापाको कनकाई नगरपालिका–४ स्थित भित्री सडकखण्डमा प्रहरीले गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । गए राति भारतको बिहार राज्यको डिगल बैंक थाना घर भएका २८ वर्षीय अन्जार आलम र उनका भाई १९ वर्षीय यूसुब आलामलाई गोली चलाएर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकार. . .
विराटनगर । देशव्यापी रुपमा सुरु भएको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान विराटनगरको मदर्साबाट सुरु भएको छ । महानगर उपप्रमुख शिल्पा निराला कार्कीले आज(मंगलबार) विराटनगर १७ स्थित असर्फिया मदर्सामा खोप अभियानको सुरुवात गरेकी हुन् । उनले स्वास्थ्यकर्मीलाई खोप सामाग्री हस्तान्तरण गरे. . .
विराटनगर । नेपाल राष्ट्र बैंक विराटनगरको डिजिटल बोर्ड ह्याक भएको छ । आज (मंगलबार) साँझदेखि बैंकको प्रवेशद्वारमा राखिएको बोर्ड ह्याकरको कब्जामा पुगेको हो । ह्याक भएको बोर्डमा अङ्ग्रेजीमा ‘आई लभ यू खुश्बु’ लेखिएको छ । ह्याक भएपछी प्रवेशद्वारमा राखिएको डिजिटल बोर्ड बैंकले बन्द गरेको छ । नेपालमा पछि. . .
इटहरी । देशव्यापी रुपमा सुरु भएको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप कोशी प्रदेशका अढाई लाख बढी किशोरीहरुलाई लगाइने भएको छ । अभियान अन्तर्गत कोशी प्रदेशका २ लाख ६५ हजार ९ सय १८ जना ६ कक्षा देखि १० कक्षामा अध्ययनरत तथा १० वर्षदेखि १४ वर्षसम्मका किशोरीलाई खोप दिने कार्यक्रम रहेको प्रदेशको स�. . .
कमलकुमार बस्नेत / रासस काठमाडौँ । टेलिकम सेवाप्रदायक कम्पनीको आम्दानीमा निरन्तरको सङ्कुचनको असर उनीहरुको पुँजीगत खर्चमा देखिएको छ । घट्दो आयसँगै पूर्वाधार निर्माणमा बजेट विनियोजन कम हुँदाको असर सेवा विस्तार तथा स्तरोन्नति तथा गुणस्तरीय सेवा प्रवाहलगायतमा देखिएको छ । साथै, कम्पनीहरुको भविष्यसमे�. . .
विराटनगर । कोशी राजमार्ग छ लेनमा विस्तार गर्ने योजना अनुरुप रानी–धरानसम्मको काम करिब अन्तिम चरणमा पुगेको छ । रानी–धरान ४९ किलोमिटरमध्ये ४२ किलोमिटर दुरी छ लेनमा विस्तार भएको छ । राष्ट्रिय राजमार्गको मापदण्ड अनुसार सडकको केन्द्रबाट दाँया–बाँया २५/२५ मिटरसहित सेटब्याक ६÷६ मिटर कायम हुनुपर्ने हुन्छ. . .
युवराज विष्ट / रासस भोजपुर । औद्योगिक, व्यापारिक र सांस्कृतिक क्षेत्रको पहिचान बनाएको ऐतिहासिक टक्सार बजार यतिबेला संरक्षणको पर्खाइमा छ । यहाँ बनेका कलात्मक शैलीका घरहरु खण्डहर बनेसँगै यो स्थानको मौलिकता समेत मेटिँदै गएको छ । पञ्चायतकालदेखि बहुदलीय व्यवस्था आउँदासम्म लाखौँ मूल्यका धातुका सामग्र. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिका–४ मा राखिएका सिमेन्ट फलैंचा रातभरमै भाँच्ने क्रम बढेको छ । स्थानीयको माग अनुसार वडाको बजेटबाट जताततै राखिदै आएको सिमेन्ट फलैंचाको उपयोग गर्न नपाउँदै क्षति पु¥याउन थालिएको हो । स्थानीय संघ संस्थाको साझा प्रयासमा निर्माण विराटनगर ४ मा राखिएका फलैंचा सोम. . .