विशेष

प्रहरी परिचालन गरेर कोशी अस्पचालको जग्गा नापजाँच

विराटनगर । कोशी अस्पताल विराटनगरको जग्गा अतिक्रमण गरेर बनेका संरचना हटाउने तयारी थालिएको छ । स्वास्थ्य मन्त्रालयको गत बैशाख ३० गते निर्देशानात्मक परिपत्रसँगै यसको कार्यन्वयन प्रक्रिया बढेको हो । अहिलेको सरकारले आँटेमा संरचना हट्ने शतप्रतिशत संभावना छ । त्यसका लागि प्रारम्भिक चरणको नापजाँच आइतबा�. . .


विराटनगर महानगरमा आए नयाँ प्रशासकीय प्रमुख, मेयर कोइरालाद्वारा स्वागत

विराटनगर । विराटनगर महानगरपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा सहसचिव विजयकुमार शर्मालाई स्वागत गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा संघीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको जिम्मेवारीबाट सरुवा भई आएका शर्मा सोमबारदेखि औपचारिक रूपमा महानगरमा कार्�. . .


‘नेपालमा मोबाइल फोन नष्ट गर्ने कुनै विधि छैन, सिराहा घटनाले डाटाको सुरक्षाको जोखिम बढायो’

काठमाडौँ। नेपाल मोबाइल ब्यवसायी महासंघले सिराहामा परीक्षाका क्रममा विद्यार्थीबाट खोसिएका मोबाइल फोनका डाटा रहेका चिप्सहरु नेपालमा नष्ट गर्न कुनै विधि नभएकाले त्यसको सुरक्षाको जोखिम बढेको बताएको छ। महासंघले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै परीक्षाको मर्यादा कायम नभएको निहुँमा अन्य विकल�. . .


मोरङ कटहरीमा रहेको जीवन विकास सामुदायिक अस्पताल दोस्रो वर्षमा प्रवेश

विराटनगर । मोरङको कटहरी गाउँपालिका–२ मा हल्दिबारीमा रहेको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसन दोस्रो वर्षमा प्रवेश गरेको छ । अस्पतालले आइतबार साँझ आफ्नो पहिलो वार्षिकोत्सव विविध कार्यक्रम गरी भव्य रुपमा मनाएको छ । एक वर्षअघि सञ्चालनमा आएको दुई सय बेडको जीवन विकास सामुदायि�. . .


विराटनगरमा तास खेलिरहेको अवस्थामा १२ जना पक्राउ, साढे २ लाखभन्दा बढी नगद बरामद

विराटनगर । मोरङ प्रहरीले विराटनगर महानगरपालिका–११ जनपथ टोलस्थित एक घरमा तास खेलिरहेको अवस्थामा १२ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले महेश अग्रवालको घरमा छापा मार्दा तास खेलिरहेको अवस्थामा १२ जनालाई नियन्त्रणमा लिएको हो। प्रहर�. . .


प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (सोमबार) बस्ने भएको छ । बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुनेछ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आ.व. २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्. . .


कोशी अस्पताल विराटनगरको जग्गा सीमा यकिन सुरु, नाँपजाँच प्रतिवेदन आए लगतै खाली

विराटनगर । सार्वजानिक, ऐलानी र पर्तिजग्गामा व्यक्तिले बनाएका अनाधिकृत संरचना हटाउने अभियान अन्तर्गत अब कोशी अस्पताल विराटनगरको अतिक्रमित जग्गा खोज्ने काम थालिएको छ । सरकारले देशभर सरकारी रुपमा जसको स्वामित्व उसैको जग्गा हुनुपर्ने अभियान चलाईरहँदा कोशी अस्पताल विराटनगरको जग्गामा भने हालिमुहाली �. . .


विराटनगरमा कौशी तथा करेसाबारीमा अर्गानिक तरकारी खेती गर्ने सम्मानित

विराटनगर । विराटनगर–११ मा रहेको महिला क्षमता विकास केन्द्र सहकारी संस्थाले ५३ औँ विश्व वातावरण दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत विविध सामाजिक कार्यक्रम सम्पन्न गरेको छ । महिला लक्षित उक्त संस्थाले विगत २५ वर्षभन्दा लामो समयदेखि सहकारी गतिविधिसँगै विभिन्न सामाजिक कार्य गर्दै आएको छ �. . .


मलद्वारमा लुकाई ल्याएको ब्राउन सुगरसहित मोरङबाट २ जना नियन्त्रणमा

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–७ गोलचोक क्षेत्रबाट प्रहरीले लागूऔषध (ब्राउन सुगर) सहित दुई जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले प्र.१–०२–०५० प १९६० नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा चालक उर्लाबारी–६ निवासी २९ वर्षीय केशव श्रेष्ठ र मोटरसाइकल�. . .


शिक्षादिप कलेजको सामाजिक संजालमा उत्कृष्ट प्रमोशन गर्ने विद्यार्थी नगद सहित सम्मानित

विराटनगर । विराटनगरमा रहेको शिक्षादिप कलेजमा यसवर्षको शैक्षिकसत्रमा भर्ना भएका नव आगन्तुक विद्याथीहरुले शिक्षादिप कलेजको शैक्षिक वातावरण विद्यार्थीमैत्री र स्वाच्छ शान्त वातावरणअनुकुलित भएका कारण आफुहरुको पहिलो रोजाई भएको बताएका छन् । कलेजले आइतबार विराटनगरको सिटी प्यालेसको मिनीसभाहलमा नवआग. . .


रास्वपा मोरङको नयाँ नेतृत्व चयन, पदाधिकारीको नामावली सहित

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको सभापतिमा भरत कँडेल निर्वाचित भएका छन् । शनिबार विराटनगरस्थित होटल मनास्लुमा सम्पन्न पहिलो जिल्ला अधिवेशनबाट कँडेल सभापतिमा निर्वाचित भएका हुन् । सभापतिको निर्वाचनमा कँडेलले २०४ मत प्राप्त गर्दै विजयी भए । उनका प्रतिस्पर्धी कोषराज खनालले ९�. . .


विराटनगरमा मैथिली लोकगीत प्रतियोगिताको अडिसन सम्पन्न, १२ टोली फाइनलमा

विराटनगर । मैथिली विकास अभियान तथा मैथिली अनलाइनको संयुक्त आयोजनामा विराटनगरमा ‘गीत–नाद मैथिली लोकगीत प्रतियोगिता’ को स्वर परीक्षण (अडिसन) सम्पन्न भएको छ । विराटनगरस्थित संगम पार्टी प्यालेसमा शनिबार भएको अडिसनबाट विभिन्न १२ वटा समूहले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेका छन् । अडिसनमा मोरङ र सुनसर�. . .