विराटनगर । ओबी मिडीयाद्वारा संचालित आवर विराटनगरका समाचार संयोजक प्रेम देवानमाथि दुर्व्यवहार भएको छ । आज (बिहिबार) स्थानीयवासी र पिडित पक्षले आगलागी नियन्त्रणमा विराटनगर महानगरपालिकाको भूमिका कमजोर रहेको भन्दै महानगरपालिका घेराउ गरेको थिए । सोही आन्दोलनको समाचार संकलनका लागि पुगेका देवानला. . .
विराटनगर । विराटनगर महानगरपालिका-७ स्थितमा रहेको कवाडी पसलमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् । बुधबार दिउँसो २ बजे सातघुम्तीस्थित कवाडी पसलमा अचानक आगलागी हुँदा विराटनगर-६ का ४० बर्षीय दिपक मण्डल, ५५ बर्षीया सुशिला पासवान र ६४ बर्षीय सुनिता कामतको मृत्यु भएको हो । सु�. . .
झापा । कोशी प्रदेशका चिया किसानले उत्पादन गरेको तयारी चिया बिक्री नहुँदा समस्या भएको छ । छ महिनादेखि उद्योगमा तयारी अवस्थामा रहेको करिब एक करोड केजी चिया गोदाममै थन्किएको चिया व्यवसायीले बताएका छन् । इलाम र झापाका व्यवसायीका अनुसार करिब ५१ लाख केजी अर्थोडक्स चिया र ५० लाख केजीभन्दा बढी सिटिसी चिया उ. . .
विराटनगर । विराटनगरको सातघुम्तीस्थित कवाडी गोदाममा भएको आगलागीमा घाइते भएकाहरुलाई उपचारका लागि काठमाडौं पठाइएको छ । गोदाममा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको अस्पताललाई उदृत गर्दै प्रहरीले जनाएको छ । घाइते ४ जनालाई उपचारका लागि. . .
इन्दु साह विराटनगर । विराटनगरमा कुनै समय आकासे पुल बन्ने कुराको चर्चा निकै चल्यो । अहिले आकासे पुल जनताले कता हरायो भनी प्रश्न गर्न थालेका छन् । सडक पार गर्न बनाइएको जेब्रा क्रसिड. अब्यवस्थित भएको र विकल्पमा आकासेपुल हुनुपर्ने माग बढ्न थालेको छ । प्रकाश रेग्मी भन्छन् विराटनगरमा बनाइएको जेब्रा क्रसि�. . .
विराटनगर । विराटनगरको सातघुम्तीको कवाडी गोदाममा आगलागीमा परी दुईजना मृत्यु भएको छ । जसमध्ये एकजनाको पहिचान खुल्न सकेको छैन । विराटनगर–७ का दिपक मण्डल र अर्का एकजनाको मृत्यु भएपछि जलेका कारण पहिचान गर्न नसक्ने अवस्थामा शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता रन्जनकुमार दाहालले जानकारी दिएका छन् । घा. . .
विराटनगर । विराटनगरको सात घुम्तीस्थित कवाडी गोदाममा भएको आगलागीमा परी एक जनाको मृत्यु भएको छ । आज दिउँसो भएको आगलागीमा परी घाइते भई अस्पतालमा उपचार गराइरहेका ५ जनामध्ये विराटनगर ७ का ३० वर्षीय दिपक मण्डलको मृत्यु भएको हो । उपचार गराईरहेका दुई जनाको अवस्था गम्भीर तथा दुई जनाको अवस्था सामान्य रहेको �. . .
विराटनगर । विराटनगरको एक कवाडी गोदाममा आगलागी भएको छ। बुधबार दिउँसो सात घुम्तीस्थित कवाडी गोदाममा आगलागी भएको हो । अहिले विराटनगर महानगरपालिका २ वटा दमकल ,सुन्दरहरैँचा नगरपालिकाको १ वटा र दुहबी नगरपालिकाको १ वटा दमकल,स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिने प्रयास भईरहेको जिल्ला प्रह. . .
उदयपुर । त्रियुगा नगरपालिका–५ दमौटी गाउँमा आफ्नै श्रीमान्को हत्या गरी जङ्गलको झाडीमा शव लुकाएको कसुरमा श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार श्रीमान्को हत्या कसुरमा पक्राउ पर्ने दमौटीकी ४० वर्षीया निरकुमारी राई रहेको प्रहरीले जनाएको छ । निरकुमारीले श्रीमान् ६० वर�. . .
– शम्भु दाहाल / रासस अर्जुनधारा । कुनै समय रोजगारीका गाउँमा काम खोज्दै हिड्ने नरबहादुर गजमेर केरा गोड्न व्यस्त देखिनुहुन्थ्यो । निर्वाहका लागि रोपेको कोदो मकैले वर्षमा तीन महिना पनि धान्न छोडेपछि गजमेरको रोजाइमा केरा खेती परेको हो । उहाँले तीन बिगाहमा केरा खेती गर्दै आउनु भएको बताउनुभयो । गजमेर जस्त�. . .
काठमाडौँ । नेपाल प्रहरीले विदेशमा कमाएको रकम औपचारिक माध्यमबाट पठाएर कानुनी कारबाहीबाट जोगिन वैदेशिक रोजगारीमा रहेका र स्वदेशमा विप्रेषण रकम प्राप्त गर्नेहरूलाई अनुरोध गरेको छ । वैदेशिक रोजगारीमा रहेका कतिपय नेपालीले केही रकम जोगिने प्रलोभनमा अवैध तवरले व्यक्तिमार्फत नेपालमा रकम पठाउने गरेको �. . .
अशोक घिमिरे/रासस काठमाडौँ । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको कार्यकाल सकेर २० जना सांसद आगामी फागुन २० गतेदेखि बाहिरिँदै हुनुहुन्छ । सभामा रिक्त हुने पदका लागि आगामी माघ ११ गतेका लागि निर्वाचन हुने भएको छ । राष्ट्रियसभालाई प्रबुद्ध व्यक्तिको सभाका रूपमा हेर्ने गरिएको छ । नेपालको संविधा�. . .