विराटनगर । स्रोत नखुलेको रकमसहित सुनसरीबाट सशस्त्र प्रहरीले एकजनालाई पक्राउ गरेको छ । बुधबार सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ फुलचोकबाट २१ लाख ५७ हजार रुपैयाँ नगदसहित एकजनालाई पक्राउ गरको हो । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट लौकही सुनसरीबाट खटिएको टोलीले कोशी गाउँपालिका - ३ का अन�. . .
विराटनगर । खेतमा रहेको परालभित्र लुकाई छिपाई राखेको ४५ केजी भन्दा बढी गाँजा मोरङ प्रहरीले बरामद गरेको छ । विराटनगर महानगरपालीका १८ झटियाई मुसरी टोल नयाँ बस्तीमा रहेको खेतमा राखेको परालभित्रबाट प्रहरीले ४५ केजी गाँजा बिहीबार बिहान बरामद गरेको हो । विशेष सुराकी पाएको आधारमा बुधनगर चौकीबाट खटिएका. . .
विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० का ५५ वर्षीय पदम मगर बालिका बलात्कार आरोपमा पक्राउ परेका छन् । गत पुस १७ गते उनको घरमा डेरा गरेर अभिभावकसँग बस्दै आएकी १० वर्षीया बालिका मगरबाट बलात्कार भईरहेको अवस्थामा अभिभावकले देखेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो । बालिकाका बुबा विदेशमा रहेका छन. . .
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको यात्रु जाँचपासमा थप चार एक्सरे मेसिन जडान गरिएको छ । ती एक्सरे मेसिन जडानसँगै अब जाँचपास १० मिनेटमा हुने जनाइएको छ । विमानस्थल भन्सार कार्यालयका प्रमुख डा. टोकराज पाण्डेले विगतका समयमा दुई मात्रै एक्सरे मेसिनबाट जाँचपास हुँदै आएकाम�. . .
विराटनगर । कोशी प्रदेश सरकारले प्रोत्साहन भत्ता दिने भएपछि यस प्रदेशका महिला स्वास्थ्य स्वयं सेविका उत्साहित भएका छन् । मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले चालु आर्थिक वर्षका लागि प्रतिस्थापन विधेयक मार्फत ल्याएको बजेटमा महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई ५/५ हजारका दरले प्रोत्साहन भत�. . .
विराटनगर । कोशीका मुख्यमन्त्री केदार कार्कीले यस प्रदेशमा उत्पादित दुग्धजन्य पदार्थ बंगलादेश निकासीका लागि पहल थालेका छन् । बंगलादेशका लागि नेपाली राजदुत घनश्याम भण्डारीसँग बुधबार फोन संवाद गरी मुख्यमन्त्री कार्कीले यस प्रदेशमा उत्पादित दुग्धजन्य पदार्थ निकासीका लागि सहजीकरण गरिदिन आग्रह गरेक�. . .
विराटनगर । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि प्रदेशस्तरीय छनौटका लागि मोरङको टोलिको ‘क्लोज क्याम्प’ विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालामा भईरहेको छ । इलाम, झापा, मोरङ, सुनसरी र उदपयुर जिल्लाका टिमबीच प्रतिस्प्रर्धा गराएर प्रदेशस्तरीय टिम तयार पार्ने तयारी �. . .
विराटनगर । पाँच महिनादेखि कोशी प्रदेशसभा सभामुख बिहीन छ । गत साउनमा बाबुराम गौतमले सभामुबाट राजीनामा दिएसँगै रिक्त रहेको सभामुख चयनका लागि एक सातापछि प्रक्रिया थाल्ने दलहरु सहमत भएका छन्। पुष २४ गते बस्ने प्रदेशसभा बैठकबाट सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउन दलहरुले सहमति जनाएका हुन् । आजसम�. . .
विराटनगर । कोभिड–१९ को सब भेरियन्ट जेएन–१ को जोखिम बढेको भन्दै सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेपछि विराटनगर महानगरपालिकाले समेत छलफल सुरु गरेको छ । कोभिड—१९ को सब भेरियन्ट जेएन–१ संक्रमण दर उच्च रहेको र छिमेकी देश भारतमा पनि यसको संक्रमण पुष्टि भइसकेको छ । मन्त्रालयले सी�. . .
विराटनगर । झापाको विर्तामोडबाट पक्राउ परेका बुलेट राईको रिहाइको माग राख्दै प्रदेश नम्बर १ पुनः नामाङ्कन संघर्ष समितिले बन्दको घोषणा गरेसँगै मेची राजमार्गमा यातायात ठप्प बनेको छ । संघर्ष समितिले विज्ञप्ति जारी गर्दै पुष १८ र १९ गते बन्दको घोषणा गरेको थियो । सोही घोषणाको पहिलो दिन आज बन्दका कारण पूर्�. . .
विराटनगर । लामो समयदेखी अलपत्र अवस्थामा छाडिएको हुलाकी राजमार्गको निर्माणको काम रोकिएपछि कटहरी गाँउपालिका ४ नयाँ बजारका व्यापारीहरुले सडक अवरोध गरेका छन् । लामो समयदेखी अलपत्र अवस्थामा छाडिएको सडक धुलाम्मे भएपछि स्थानीयवासीले बुधबार १२ बजेदेखी विराटनगर–रंगेली सडकमा चल्ने दुवैतर्फका सवारी साधन . . .
इलाम । इलामको माई नगरपालिका–१० लुम्बाकका ६४ वर्षीय दुर्गाप्रसाद शर्मा तिम्सिना उपचारको रकम तिर्न नसक्दा अस्पतालमै बस्न बाध्य भएका छन् । उनले भारतीय जेलमा लामो समय बिताउनु परेको थियो । २०७७ सालमा स्वदेश फर्काइएका उनलाई गत वर्ष परिवारले चितवनको खैरहनी नगरपालिका–११ स्थित ब्युटिफुल माइन्ड इन्स्टिच्. . .