इन्दु साह विराटनगर । भारतले प्याज निर्यातमा रोक लगाएपछि बजारमा यसको मूल्य अकासिएको छ । बजारमा सहजै उपलब्ध नभएका कारण देखाउँदै विराटनगरमा व्यापारीहरूले प्याजको भाउ बढाएका छन्। सरकारले आलु र प्याजमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको थियो । त्यसको विरोधमा व्यापारीहरूले कारोबार बन्द गरेर विरोध पनि जना. . .
विराटनगर । विराटनगर महानगरले पछिल्ला एकवर्षमा जनसरोकारसँग जोडिएर गरेका कतिपय निर्णय सकारात्मक थिए । शहरको बढ्दो चाप र त्यसको व्यवस्थापन चुस्त बनाउने निर्णय मात्रै नभई लोककल्याणकारी कतिपय योजना पनि समेटिए । तर, एकवर्षमा भएका निर्णयहरु कार्यन्वयनमा भने ‘ब्रेक थ्रु’ भएन । अर्थात् निर्णय थपिदैं गए का�. . .
काठमाडौँ । चालु आर्थिक वर्षको चार महिनामा रु चार खर्ब ७७ अर्ब ९६ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीयस्थिति प्रतिवेदनमा साउनदेखि कात्तिकसम्म विप्रेषण आप्रवाह २६ दशमलव चार प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही . . .
सुन्दरहरैँचा । मोरङको बेलबारीबाट सुनसरीको इनरूवा सरेको कोशी प्रदेश प्रहरी अस्पताल यथास्थानमा नै सञ्चालन गर्न बेलबारी नगरपालिकाले माग गरेको छ । नगरपालिकाका प्रवक्ता टेकबहादुर राईले नगरपालिकालाई जानकारी नगराइ रातारात अपहरणको शैलीमा सो अस्पताल इनरूवा पुर्याइएको प्रति ध्यानाकर्षण भएको बताउनुभयो. . .
विराटनगर । भोजपुरको सदरमुकाम बजारमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाएका छन् । पहिचान पक्षधरहरुले नेकपा एमलेको संकल्प यात्रामा बुधबार भोजपुर पुगेको अध्यक्ष ओली विरुद्ध नाराबाजी गर्दै कालो झण्डा देखाएका हुन् । पहिचान पक्षधरहरुले एमाले पार्टी कार्यालय अगाडि विरोध प्रदर्शन �. . .
देवराज तामाङ विराटनगर । एक समय विराटनगरमा यातायातका लागि सहज साधनका रुपमा रिक्सा थियो । मुख्य सडक होस् या भित्र सडकमा रिक्सा भेटिन्थे । तर, अहिले समयसँगै प्रविधिले फड्को मारेको छ, शहर बजारमा ई–रिक्सा भित्रिएसँगै पाइडल रिक्सा लोप भएको छ । बजारमा खोज्दा फाट्टफुट्ट मात्रै रिक्सा देख्न सकिन्छ । अझ भनौँ ब�. . .
विराटनगर । विराटनगर महानगरपालिकामा तीन वटा दमकल मात्र छन् । जापान सरकारले दिएको सबै भन्दा ठूलो एउटा दमकल बिग्रिएर वर्षौदेखी थन्किएको छ । अर्को दमकल पुराना भएकोले काम चल्ने गरि मर्मत गर्न सक्ने अवस्थामा छैन । चालु अवस्थामा रहेका मध्ये एउटा दमकल अहिले पनि मर्मतमै छ । बाँकी दुई दमकल मात्रै स्टेण्ड बाई छ. . .
इन्दु साह विराटनगर । विराटनगर–१२ बखरी निवासी अमिता ऋषिदेवलाई जाडो मौसम नआईदिए हुन्थ्यो झैं लाग्छ । उनीसँग पर्याप्त लगाउने न्यानो कपडा छैनन् । घुर तापेर चिसो कटाउनु पर्ने बाध्यताले उनलाई जाडो भन्दा गर्मी नै ठिक लाग्छ । अमिता जस्तै छ सन्तानकी आमा ४५ वर्षीया सावित्री ऋषिदेव कसैले पुराना कपडा दिए लगाउन �. . .
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङका कर्मचारी र विराटनगर महानगरपालिका एकजना जनप्रतिनिधिबीच कार्यालय परिसरमै हात हालाहाल भएको छ । विराटनगर–१ बाट निर्वाचित वडा सदस्य लक्ष्मी राई र नागकिरता फाँटका नायब शुब्बा डिल्ली बस्नेतबीच विवाद उत्पन्न हुँदा हात हालाहालको अवस्था सिर्जना भएको हो । नागरिकता. . .
विराटनगर । गत मंसिर २० गते विराटनगर–७ सातघुम्ती रोडको कवाडी गोदाममा आगलागी भयो । आगलागीमा परेर चारजना नागरिकको ज्यान गएको छ । अझै दुईजना घाईतेको उपचार भईरहेको छ । प्रहरीको प्रारम्भिक अनुमान अनुसार ४० लाख बराबरको क्षति पुगेको छ । हिउँद लागेसँगै सुख्खापन बढ्दै जाँदा आगलागीको जोखिम निश्चित बढ्छ । कहाँ, . . .
विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अत्याधुनिक थ्रीडी गाइट एनलाइशिस ल्याब सञ्चालनमा ल्याइएको छ । अर्थोसँग सम्बन्धितथ समस्या भएका बिरामी लक्षित गर्दै नेपालमै पहिलो पटक प्रतिष्ठानको हाडजोर्नी विभागमा नयाँ प्रविधिको मेशिन स्थापना गरिएको हो । जेनेभा युनिभर्सिटी हस्पिटल्स, . . .
इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिकाका पूर्वअध्यक्ष तथा नेपाली कांग्रेसका पुराना नेता लालीप्रसाद मेहताको गए राति निधन भएको छ । उनानसत्तरी वर्षीय मेहताको उपचारका क्रममा विराटनगरस्थित विराट टिचिङ अस्पतालमा मृत्यु भएको नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारीले जानकारी दिनुभयो । मेहतला. . .