विराटनगर । सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ, आनन्द मोहन भट्टराई र ईश्वरप्रसाद खतिवडाको पूर्णइजलासले आज कोशी प्रदेश सरकार गठनमा सभामुख बाबुराम गौतमको हस्ताक्षरलाई त्रुटीपूर्ण भएको ठहर गर्दै नियुक�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले छात्रवृत्तिको विवरण पेस नगर्ने ११ वटा संस्थागत विद्यालयलाई कारबाही प्रक्रिया अघि बढाउन लिखित स्पष्टीकरण सोधेको छ । विवरण पेस गर्न अन्तिम पटक मौका दिदैं तीन दिन अगाडी लिखित स्पष्टीकरण सोधिएको थियो । शिक्षा ऐन २०२८ को दफा १७ को उपदफा २ बमोजिम कारबाही गर्ने योजना अन�. . .
रबिन्द्र बराल रंगेली । रंगेलीबाट एकजना सुनचाँदी व्यवसायीले सर्वसाधारणलाई झुक्याएर परिवारसहित भागेका छन् । रंगली नगरपालिका ७ स्थित मुख्य बजारमा रहेको ओम शान्ति ज्वेलर्सका संचालक पवनकुमार सोनी भारत भागेका हुन् । करोडौं मूल्य बराबरको सुनचाँदी र नगद लिएर सोनी फरार भएका हुन् । सर्वसाधारणले उनको पसलम�. . .
विराटनगर । बुढीगंगा २ स्थित विराट मेडिकल कलेज शिक्षण अस्पतालले अत्याधुनिक सुविधा सम्पन्न ब्लड बैंक संचालनमा ल्याएको छ। शिक्षण अस्पतालभित्र निजि क्षेत्रबाट संचालित एक मात्र विश्वस्तरिय ब्लड बैंक संचालनमा ल्याएको हो । संचालनमा आएको ब्लड बैंकमा ब्लड फाक्टरहरु छुट्याउने सुविधा भएकोले एक प्रिन्ट ब. . .
विराटनगर । साउन १ गतेदेखि आयातित उपभोग्य मालवस्तुमा आयातकर्ता र वितरकको नाम, ठेगाना, इमेल ठेगाना वा वेब साइट र एक्जिम कोडको लेबल अनिवार्य टाँस्नुपने भन्सार विभागको निर्णयप्रति विराटनगरका व्यापारी असन्तुष्ट देखिएका छन् । भन्सार विभागले गत जेठ १५ गतेको बजेट वक्तव्य अनुसार आयातित मालवस्तुको प्याकिङ�. . .
काठमाडौँ । नेकपा (एमाले)ले कोशी प्रदेश कमिटी अधिवेशनको विराटनगरमा हुने भएको छ। कोशी प्रदेशको अधिवेशन आगामी असोज १२ र १३ गते विराटनगरमा हुने एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। गण्डकीबाहेक सबै प्रदेश कमिटीले अधिवेशनको मिति तोकेको प्रदेश कमिटीका अधिवेशन गर्ने प्रचा�. . .
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिटमाथिको बहस सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा बहस सकिएपनि फेसला बिहीबार आउने भएको हो । सर्वोच्च अदालतबाट आउन�. . .
विराटनगर । विराटनगर महानगरपालिका-१६ स्थितबाट लागुऔषधसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान ९ बजे लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को. ४ प. ६५४२ नम्बरको मोटरसाईकलमा सवार सुनसरीको धरान उप-महानगरपालिका-१८ का दिवस लिम्बूलाई पक्राउ गरेको. . .
दोधारा चाँदनी । कञ्चनपुरको भीमदत्तनगरपालिका-उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको आज पाँच वर्ष पुगेको छ । तर अझै पनि मुद्धाको टुङ्गो लागेको छैन । विसं २०७५ साउन १० गते साथीको घरमा विद्यालयको गृहकार्य गर्न गएकी बालिका पन्तको शव साउन ११ गते नजिकैको उखुबारीमा भेटिएको थि. . .
विराटनगर । विराटनगर महानगरपालिकाले डेढ किलोमिटर दुरीलाई प्रधानमन्त्री पार्कको रुपमा विकास गरिरहेको छ । विराटनगर–२ शनिहाटस्थित महेन्द्र रात्री मा.वि.उत्तरतर्फबाट–खद्रा पैनी–सिंघिया खोलातर्फ लगिएको ड्रेनसँग जोडिएको खाली जग्गामा प्रधानमन्त्री पार्क निर्माणको काम भईरहेको हो। यो जग्गा खद्रा पैन�. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-३ रमाइलो टोल स्थित पोखरीमा डुबेर एक जना बालकको मृत्यु भएको छ । मंगलबार दिउँसो साढे २ बजे कृष्ण मगरको छोरा ३ बर्षीय कृष मगर आफ्नै घर नजिक रहेको पोखरीमा खेल्ने क्रममा पोखरीमा डुबि पानीमा तैरि रहेको अवस्थामा स्थानीय १२ बर्षीय सबिन तामाङले फेला पारी पोखरीबाट निकाली. . .
झापा । पूर्वीनाका काँकडभिट्टाबाट एक वर्षमा ६ अर्ब २९ करोड ९१ लाख ४९ हजार रुपैयाँको तरकारी र फलफूल आयात भएको छ । काँकडभिट्टास्थित प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरका अनुसार आर्थिक वर्ष २०७९/८० मा पूर्वी नाकबाट तीन अर्ब ३५ करोड नौ लाख ८१ हजार मूल्य बराबरको ताजा तरकारी र २ अ�. . .