विशेष

जहदामा माओवादीे प्रतिवद्धता : निःशुल्क उपचार र नदी नियन्त्रण

विराटनगर । मोरङको जहदा गाउँपालिकामा माओवादी केन्द्रले चुनावी प्रतिवद्धता पत्र सार्वजानिक गरेको छ । माओवादीबाट जहदा गाउँपालिकामा उम्मेदवारी दिएका उम्मेदवारहरूको उपस्थितमा पार्टीले बुधबार चुनवी प्रतिवद्धता पत्र सार्वजानिक गरेको हो । जारी प्रतिवद्धता पत्रमा गाउँपालिका जोड्ने सबै सडक कालोपत्रे . . .


धरान : गठबन्धनको तुलनामा एमाले एक कदम अगाडि

धरान । २०७४ मा एमालेका मेयर स्वर्गीय तारा सुुब्बासँग पराजित भएका कांग्रेसका नेता तिलक राईले उप–निर्वाचनमा बाजी मारेर कम्यूनिष्टको गढ धरानमा पहिलो जित हाँसिल गरे । विजय हाँसिल गर्न साथ कांग्रेसका नेता तिलक राईले भनेका थिए, ‘मैले कांग्रेसको मात्र भोटले जितेको हैन,मलाई कम्युनिष्टको पनि भोट आयो । यसको . . .


पाख्रीबास उपप्रमुखका उम्मेदवार निरौलाको चुनावी एजेण्डा : वडावडामा ओपिडी, टोलटोलमा कृषि सडक

विराटनगर । धनकुटाको पाख्रीबास नगरपालिकाको उपप्रमुख पदका उम्मेदवार ओमप्रकाश निरौलाले आफ्नो चुनावी एजेण्डाहरु सार्वजनिक गरेका छन् । मंगलबार आवर विराटनगरसँग कुरा गर्दै निरौलाले आफ्नो चुनावी घोषणा बारे जानकारी गराएका हुन् । निरौला पाख्रीबासको ३ दलीय लोकतान्त्रिक गठबन्धनको तर्फबाट उपप्रमुख पदका उ�. . .


विराटनगरमा मेयरका दाबेदार : काँग्रेसमा ‘फ्याक्टर’ असर, एमाले सिंगल

विराटनगर । प्रदेश १ को एकमात्रै महानगरपालिका र प्रदेश राजधानी विराटनगर दशदिन पछि हुने स्थानीय निर्वाचनको प्रचारमा केन्द्रीत छ । यस पटक १ लाख ३३ हजार १४२ मतदाता भएको विराटनगरमा सत्ता गठबन्धन भनिएको नेपाली काँग्रेस र जनता समाजवादी पार्टीसँगै यहिं भित्र जन्मिएको स्वतन्त्र लाल्टिन पार्टीदेखि सिंगल भ�. . .


मतदानका निम्त्ति अझै फर्किएनन् विदेशमा रहेका नेपाली नागरिक

विराटनगर । आसन्न स्थानीय निर्वाचनको मिती घोषणा भईसकेपनि मतदानका निम्त्ति यसपटक नेपाली नागरिकको स्वदेश फर्किने क्रम न्यून देखिएको छ । विगतका निर्वाचन वर्षहरुको तुलनामा यसपटक मतदान प्रक्रियामा सहभागी हुन भारत लगायत तेश्रो मुलुकमा रहेका नेपाली नागरिकहरुको स्वदेश आगमन न्यून देखिएको हो । निर्वाचन क�. . .


भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । इन्डियन आयल कर्पाेरेसन (आईओसी)ले इन्धनको मूल्य बढाएर पठाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेर आएको भन्दै आईओसीले नेपाल आयल निगमलाई डिजल, पेट्रोल, हवाई इन्धन र ग्यासको मूल्य बढाएर पठाएको हो । नेपाल आयल निगमका अनुसार आईओसीले पठाएको नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर पाँच रुपियाँ १८ पैस. . .


विराटनगरको दुईस्थानबाट ४२ क्विन्टल केराउसहित सामान पक्राउ

विराटनगर । भारतबाट अवैध रुपमा भन्सार छलि ल्याएका २५ लाख मूल्य बराबरको सामाग्रीसहित सवारी चालकलाई नियन्त्रणमा लिएको छ । विराटनगर वडा नं.१० बाट काभ्रे जिल्ला पाँचखाल ६ बस्ने बर्ष ५२ को ट्रक चालक गोपालनाथ राईले भारतबाट नेपालतर्फ अवैध रूपमा भन्सार छलि ना ३ ख ७८१२ नम्बरको ट्रकमा लोड गरी लुकाई छिपाई ल्याए�. . .


स्वतन्त्र उपमेयर उम्मेदवार न्यौपानेको प्रतिवद्धता सार्वजनिक : विराटनगरलाई सुशासनमैत्री बनाउँछु

विराटनगर । विराटनगरमा स्वतन्त्रबाट उपमेयरमा उमेदवार बनेकी नमिता न्यौपानेले आफ्नो चुनावी प्रतिवद्धता–पत्र सोमबार सार्वजनिक गरेकी छिन् । आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा लालटिन चुनाव चिन्ह पाएकी न्यौपानेले आफू उपमेयरमा निर्वाचित भए विराटनगरलाई सुशासनसहितको विकास र समृद्ध बनाउने प्रत�. . .


प्रदेश १ लोकसेवाले माग्यो प्राविधिक तथा अप्राविधिक तहका कर्मचारी

विराटनगर । विराटनगरस्थित प्रदेश नम्बर १ लोक सेवा आयोगले सरकारी सेवाका विभिन्न पदहरुमा दरखास्त आह्वान गरेको छ । प्रदेश लोकसेवाले प्राविधिक तथा अप्राविधिक तर्फका पदहरूमा दरखास्त आह्वान गरेको हो । प्रशासनतर्फ अधिकृतमा ३७ र इन्जिनियरमा ९, कृषितर्फ सहायक कृषि प्रसार अधिकृतमा ११ र सहायक बाली विकास अधि�. . .


फड्को मार्दै सामुदायिक विद्यालय

विराटनगर । चुस्त व्यवस्थापन, प्रविधिमैत्री पठनपाठन र कक्षा समयको अधिकतम उपयोग लगायतका उपाय लगाएपछि पछिल्लो समय सामुदायिक विद्यालयहरु पनि नीजि विद्यालयको स्तरमा उक्लिन थालेका छन् । सामुदायिक विद्यालयहरु पनि निजीको सक्षम प्रतिस्पर्धीको रुपमा प्रस्तुत हुँदा विद्यालयप्रति अभिभावकको विश्वसनीयता �. . .


ईद पर्वको अवसरमा मंगलबार सार्वजानिक विदा

विराटनगर । सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व इद (इद उल फित्र) को अवसरमा भोलि वैशाख २० गते मंगलबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।. . .


विराटनगर–१८ दशगजा क्षेत्रमा भारतीय सुरक्षा बलद्वारा हवाई फायर

विराटनगर । विराटनगर–१८ इस्लामपुरसँग सीमा जोडिएको दशगजा क्षेत्रमा भारतीय सीमा सुरक्षा बलले हवाई फायर गरेको छ । दिउँसो १ः२० मा भारतीय सीमा सुरक्षा बलले अचानक तीन राउण्ड हवाई फायर गरेको हो । दशगजा क्षेत्रमा किन हवाई फायर गरियो भन्ने खुल्न सकेको छैन । सीमा क्षेत्रमा भातरीय सुरक्षा बलले हवाई फायर गरेपछि. . .