सम्पूर्ण समाचार

दसैँको दुई दिनमा ६३ हजारले गरे हवाईयात्रा

काठमाडौँ । बडादसैँको दुई दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल ६३ हजार दुई सय ४२ जनाले हवाई यात्रा गरेका छन् । असोज २४ गते फूलपाती र २६ गते (महाअष्टमी/महानवमी)मा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैगरी ६३ हजारभन्दा बढीले हवाई यात्रा गरेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता र�. . .


यी प्रदेशका पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेकाले आज यी स्थानमा बदली र वर्षाको सम्भावना रहेकोे जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाए. . .


नेपालबाट बाहिरियो मनसुन

काठमाडौँ । यस वर्षको मनसुन आजदेखि पूर्ण रुपमा बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज २० गतेदेखि बाहिरिन सुरु गरेको मनसुन आजदेखि पूर्णरूपमा बहिर्गमन भएको हो । आज अपराह्न एक सूचना जारी गर्दै विभागले बाँकी रहेका बागमती, मधेस प्रदेश र कोशी प्रदेशबाट पनि आज बाहिरिएसँगै मनसुन देशबाटै �. . .


भारतको गुजरातमा पर्खाल भत्किँदा छ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको गुजरात राज्यमा शनिबार एउटा निजी कम्पनीको निर्माणस्थलमा पर्खाल भत्किँदा कम्तीमा छ जना कामदारको मृत्यु भएको र तीन जना फसेको आशङ्का गरिएको प्रहरीले जनाएको छ । गुजरातको राजधानी गान्धीनगरबाट ४० किलोमिटर उत्तरपश्चिममा रहेको मेहसाना जिल्लाको काडी सहरको जसलपुर गाउँ नजिकै पर्खाल भत. . .


आमा आज दशैँ

- राजेश्वरी सापकोटा (लम्साल) आमा आज दशैँ। मेरो आँखाले चारैतिर तपाईँलाई खोजीरहेको छ। मेरो निधार तपाईँले लगाइदिएको अक्षता थाप्न पर्खिरहेको छ। मेरो कान तपाईको दिएको दिर्धायुको आशीर्वाद लिन तेर्सिरहेको छ। तर अफसोस मैले पर्खिरहेको आमा आज मेरो सामुन्ने हुनुहुन्न। जीवनको एउटा शाश्वत सत्य सँगसँगै अस्त�. . .


श्वास बिनाका आईमाईहरू

-पुष्पा बोगटी एउटा भकारी जत्रो भाडामा हाम्रो जम्मै श्वास ओकलेर टिमिक्क कसौँ हामी कस्सिएर बोलेको कसैलाई ठिक लागेन । यसोगरे डम्म पड्किन्छ श्वास भरिएको भाडो आवाजले बारूदको सिमाना आफैं नाघ्नेछ, आफै आगो बल्नेछ परिवर्तनको निम्ति । अब वाक्य फुटाउन नसक्ने श्वासबिनाको आइमाईहरू, ठिङ्ग उभिन्छ्न मात्रै क. . .


नआउनु तिमी

-मञ्जु घिमिरे (दाहाल) अनुरोध छ मेरो नआउनु तिमी अब सफलताको उत्सवमा मेरो बिर्सेक‍ो छैन तिम्रो बियोगले दिएको रोदन जतिबेला म रित्तो थिए। तातो फलामको प्रेमकोआगो काँडाको वस्ती मायामा घात तिमीले त्यागेक‍ो साथ यो सफलताको उत्सव हो मेरो नआउनु प्रीर्य मेरो समिपमा यो सफलताको उत्सवमा मलाई चर्काउनु छैन घाउ . . .


गजल

-अरुण खड्का छु दोषी म तिम्रो नजरमा बिझाएँ, सधैं रात आधा म जागी बिताएँ। थियो साथ मेरो कहानी पुरानो, तिमी सुन्न आयौ नयाँझैँ सुनाएँ। छ कोही उधारो खुसीमा रमेको, यहाँको छ जस्तो चलन त्यै चलाएँ। भनेको छ उस्ले उ मेरो बिधाता, उसैको अनौठो कुरा मन पराएँ। दुखेको छ मन यो नमीठो कुराले, रुँदै आँसु झारी सिरानी भिजाए�. . .


गजल

-सुरेशकुमार पाण्डे घरमा ऋणको रास उसैलाई दँशै खास हुन्छ, एकदिनको ऋण तिर्न वर्षदिन बनबास हुन्छ। मदिरा नपिउँनु जुवा न खेलौँ थोरै खर्च गरौँ, जो ऋणमा पर्छ ऊ जीवनभरीको दाश हुन्छ। स्वाभिमानका कुरा गर्छौँ आर्काको दाश बनी, त्यसैले हामी विरहरूको पनि उपहास हुन्छ। बाजेको ऋण बाले बाको ऋण छोराले तिर्दा, ऋण तिर�. . .


लघुकथाः दशैं

-ऋषि तिवारी आज ओछ्यानबाट उठ्न नपाउँदै छोरीले भनी, बाबा ! "दशैं कहिले आउँछ?" मैले मनमनै सोचें, यी छोरीले पक्कै पनि सपना देख्दै गरेको हुनु पर्छ। किनकी केटाकेटीहरु सपना न देखि केही कुरो गर्छन जस्तो मलाई लाग्दैन । मैले भनें- "आउँछ नि बाबु, दशैं आइ हाल्छ नि ।" "कहिले आउँछ बाबा ?" फेरि छोरीको प्रश्न सोझियों मतिर । ह. . .


कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा आमाको हातबाट टीका ग्रहण

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ९० वर्षीया आमा जानुकादेवी कार्कीको हातबाट टीका तथा जमरा ग्रहण गर्नुभएको छ । टीकाको शुभसाइतमा उहाँले आज झापाको गौरादह–३ स्थित निजी निवासमा टीका ग्रहण गर्नुभएको हो । मुख्यमन्त्री कार्की आज दिनभर गौराहदस्थित निवासमै बसेर आफन्तसँग शुभकामना आद�. . .


कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’

सुवास दर्नाल/रासस सोलुखुम्बु । दसैँका घमाइला दिन, जताततै रमाइलो । दसैँ मनाउनकै लागि घर फर्किनेको उत्साहपूर्ण उपस्थिति । सोलुखुम्बु सोताङका नविन राईलाई भने यसको प्रवाह छैन । उहाँ फुलपातीकै दिन पर्यटकको भारी खोज्दै उच्च हिमाली भेग खुम्बु क्षेत्र हानिनुभएको छ । उमेरले २४ वर्ष मात्रै पुगेका राईलाई दसैँ. . .