काठमाडौं । भारतमा लोकसभाको सातौं चरणको मतदान भइरहेको छ । लोकसभाको अन्तिम अर्थात् सातौ चरणको मतदान अन्तर्गत ८ राज्यका ५७ सिटका लागि मतदान हुन भइरहेको हो । शनिबारबिहार, हिमांचल, झारखण्ड, ओडिशा, पञ्जाब, उत्तर प्रदेश, पश्चिम बंगाल, चंडीगढ़ गरेर ८ राज्यका ५७ सिटका लागि मत दान भइरहेको छ । यसअघि छैठौं चरणमा. . .
काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटको अभ्यास खेलमा श्रीलंका विजयी भएको छ । शुक्रबार राति भएको खेलमा श्रीलंकाले आयरल्याण्डलाई ४१ रनले पराजित गरेको हो । श्रीलंकाले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ८ विकेट गुमाएर १६३ रन बनाएको थियो । आयरल्याण्डको पारि भने १८.२ ओभरमा १२२ रनमा समेटिन पुग्यो । टस �. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २५ पैसा र बिक्री दर १३३ रुपैयाँ ८५ पैसा पुगेको छ । त्यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ६२ पैसा र बिक्री दर १४५ रुपैयाँ २७ पैसा रहेको छ । त्यसैगरी, बेलायती प�. . .
विराटनगर । तेक्वान्दो खेलका प्रशिक्षकहरुका लागि ६ दिने प्रशिक्षण कार्यक्रम विराटनगरमा शुक्रबारदेखि सुरु भएको छ । नेपाल तेक्वान्दो संघ मोरङले कोशी प्रदेशका १४ वटै जिल्ला नेपाल तेक्वान्दो संघ आवद्ध प्रशिक्षकहरु प्रशिक्षण दिइने छ । प्रशिक्षण कार्यक्रमको उद्घाटन कोशी प्रदेश खेलकुद विकास बोर्डका स. . .
काठमाडौं । सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न गठित ‘संसदीय छानबिन विशेष समिति’ले आइतबारदेखि काम थाल्ने भएको छ । सत्तापक्ष र प्रतिपक्षको लामो रस्साकस्सीपछि एमाले सांसद सूर्यबहादुर थापाको संयोजकत्वमा गठित समितिले सहकारी ठगी प्रकरण छानबिनका लागि आइतबारदेखि काम थाल्नेगरी कार्यालयको व्यवस. . .
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शुक्रबार मध्यराति १२ बजेदेखि लागू हुने गरि निगमले पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाएको छ । भने डिजेलको मूल्य प्रतिलिटर एक रुपैयाँका दर घटाएको छ । इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलको मूल्य प्रतिलिटर ४.४२ र डिजेलको मूल्य प्रति�. . .
काठमाडौं । साउदी अरब प्रो लिग च्याम्पियन बनेको अल हिलालले किंग्स कप फुटबलको उपाधि जितेको छ । गएराति भएको तनावपूर्ण खेलमा क्रिष्टियानो रोनाल्डोको टिम अल नासलाई सडन डेथमा ५–४ गोल अन्तरले पराजित गर्दै हिलालले उपाधि जितेको हो । हिलालका २ खेलाडीले रातो कार्ड पाउँदा नासका १ खेलाडी पनि रातो कार्ड पाउँदै �. . .
इन्दु साह विराटनगर । विरेन्द्र सभागृहको पुनः निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । यदि अझै थप म्याद लिन नपरे आगामी असार १५ गतेसम्ममा हस्तान्तरण हुने निर्माण कम्पनीले दावी गरेको छ । विराटनगर ७ मा रहेको विरेन्द्र सभा गृह प्रबलीकरण तथा पुन:निर्माण आयोजना निर्माण कम्पनी समानान्तर जोशी, श्री ब्यन्कटेश जे�. . .
काठमाडौं । १६ जेठको बुधबार साँझ काठमाडौंको बुढानीलकण्ठ केन्द्रविन्दु भएर उठेको राजनीतिक भूकम्पले सत्तागठबन्धनलाई बेस्सरी नै हल्लाएको छ । त्यसको परकम्पले सत्ताका अन्तरकुन्तरमा कपालजत्रा रेशा कोरिएका छन् भने अनगिन्ती परकम्प आउनेक्रम रोकिएको छैन । प्रमुख प्रतिपक्षी दलका नेता नेपाली कांग्रेस सभा�. . .
काठमाडौं । सरकारले सहसचिवबाट गत सातामात्रै सचिवमा बढुवा भएका खेमराज ज्ञवालीलाई सरकारले नायव महान्यायाधिवक्ता नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा यस्तो निर्णय गरेको जानकारी दिइन् । त्यस्तै, सहसच. . .
विराटनगर । विराटनगरमा रहेको नोबेल अस्पताल र काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) मा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुने भएको छ । सम्झौता अनुसार साउन १ गतेबाट नोबेल र केएमसी अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुने भएको अस्पतालका प्रबन्धक नारायण प्रसाद दाहालले जानकारी दिए । शुक�. . .
काठमाडौँ। सगरमाथा आरोहण गरेर फर्कने क्रममा चौथो शिविरमा निधन भएका विनोद बाबु बस्ताकोटीको शुक्रबार अन्त्येष्टि गरिएको छ। उनी पोखरा महागनरपालिका वडा नम्बर २६ का बासिन्दा हुन्। सगरमाथाको सफल आरोहण पश्चात आधार शिविरतर्फ फर्कने क्रममा जेठ ९ गते साँझ ५ बजे फर्किने क्रममा अल्टिट्युट सिनेसले गर्दा ३७ वर. . .