सम्पूर्ण समाचार

‘प्रधानमन्त्रीलाई विश्वासको मत नदिने कुरै छैन’ माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने कुरामा दुईमत नभएको बताएका छन् । आज पेसागत महासंघ नेपालको २९औं स्थापना दिवस तथा ‘सहयात्रा’ विमोचन समारोहमा नेपालले आफ्नो पार्टी नै सरकारमा रहेकाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भन्ने �. . .


अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य बिमा गराउने तयारीमा सरकार

सुनसरी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउनेगरी तयारी गरिरहेको बताएकी छिन् । आइतबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सुनसरीमा आयोजना गरेको अपाङ्गता भएका व्यक्तिका लागि राष्ट्रिय कार्यक्रम तर्जुमा गर्न �. . .


धनकुटाबाट एक सय ६० केजी गाँजासहित एक जना पक्राउ

धनकुटा । अवैध लागूऔषध गाँजासहति धनकुटा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । १ सय ६० किलोग्राम अवैध लागूऔषध गाँजासहति प्रहरीले सहिदभूमी गाउँपालिका–४ खोकुबाट सोही ठाउँ बस्ने २७ वर्षीय युगेन राईलाई पक्राउ प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरीले खोकुबाट पिप्लेतर�. . .


विधी लम्साल बनिन् ‘मिस नेपाल पिस’

काठमाडौं । काभ्रेपलाञ्चोककी नर्स विधी लम्सालले ‘एनक्लेक्स नेपाल मिस नेपाल पिस २०२४’ को शिर्ष उपाधि जितेकी छन् । नेक्स्ट मोडल्स नेपालको आयोजनामा शनिबार होटल याक एण्ड यतिमा आयोजित अन्तिम स्पर्धामा २३ नर्सिङ सुन्दरीलाई पछि पार्दै उनले बेष्ट पर्सनालिटी सहित उपाधि चुमेकी हुन् । लम्सालले नागरिक कले�. . .


संसदीय छानबिन समिति : कार्यदलको क्षेत्राधिकारमै अलमल

काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउने विषयमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षबीच सहमति भएपनि कार्यदेश नटुंगिदा आज बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठकको समय २ बजेलाई सारिएको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा झण्डै तीन घण्टा लामो छलफलपछि सत्ता पक्ष . . .


प्रहरी जवानको हत्या आरोपमा एक नाबालकसहित सात जना पक्राउ

काठमाडौं । प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा प्रहरीले एक नाबालकसहित सातजनालाई पक्राउ गरेका छ। आइतबार काठमाडौँ जिल्ला प्रहरी परिसरले पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका १ घर भई हाल बालाजु बस्ने २१ वर्षीय सचिन परियार,�. . .


संसद रंगमञ्च जस्तो भयो, बोल्न निषेध गर्न पाइँदैन : सीके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सीके(चन्द्रकान्त) राउतले संसद रंगमञ्च जस्तो मात्रै भइरहेको बताएका छन् । आइतबार काठमाडौंको नेपाल ल क्याम्पसमा आयोजित कार्यक्रममा बोल्दै उनले संसदमा बोल्न निषेध कसैले पनि गर्न नहुने भन्दै नेपाली कांग्रेसले खाली गृहमन्त्री रवि लामिछानेलाई मात्र टारगेट गर्नु गलत �. . .


कथावाचक साइग्रेसको कथामा आधारित फिल्म ‘अधुरो प्रेम’ बन्ने

काठमाडौं । कथावाचक साइग्रेस पोखरेलको अडियो नोभेल ‘अधुरो प्रेम’मा आधारित रही फिल्म बन्ने भएको छ । काठमाडौंको राष्ट्रिय सभागृहमा शनिबार आयोजित ‘वर्ड टुर विथ साइग्रेस’को ६० औँ शृङ्खलामा साइग्रेस आफैँले फिल्मको घोषणा गरे । शिशिर खातीले निर्देशन गर्ने फिल्म प्लानेट थ्री फिल्मस्ले निर्माण गरेको छ । प�. . .


सुनको मूल्य तोलामा एक हजार छ सयले वृद्धि

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु एक हजार छ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार तोलामा रु एक लाख ३९ हजार तीन सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ४० हजार नौ सय निर्धारण गरिएको छ । यस्तै तेजाबी सुन शुक्रबार प्रतितोला रु एक . . .


प्रहरी जवानको हत्या आरोपमा छ जना पक्राउ

काठमाडौँ । प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा छजनालाई पक्राउ गरिएको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरले अभियुक्तहरूलाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने बताएको छ । जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार खोटाङको मजुवागढी गाउँपालिका–१ का स्थायी बा�. . .


भीषण वर्षा र बाढीका कारण अफगानिस्तानमा ५० जनाको मृत्यु

काठमाडौं । अफगानिस्तानमा भीषण वर्षा र बाढीका कारण ५० जनाको मृत्यु भएको छ भने दुई हजारभन्दा बढी घरहरु ध्वस्त भएका छन् । अफगानिस्तानको मध्य क्षेत्रमा भारी वर्षा भएको छ । वर्षाका कारण पानीको सतह एक्कासी बढेको र धेरै मानिसहरु बेपत्ता भएको बीबीसीले जनाएको छ । बाढीका कारण हजारौं जनावर मरेका छन् भने दुई हज. . .


विश्वकप तयारीमा रहेको नेपाली टिम भोलक्यानोजसँग पराजित

काठमाडौं । विश्वकपको तयारीमा रहेको नेपाली क्रिकेट टिम अभ्यास खेलमा पराजित भएको छ । विश्वकपको तयारीका लागि वेस्टइन्डिजमा रहेको नेपाली टिम त्यहाँको विन्डवर्ड्स भोलक्यानोजसँग ६७ रनले पराजित भएको हो । सुरुका दुई खेल भने नेपालले जितेको थियो । भोलक्यानोजले दिएको २०६ रनको लक्ष्य पछ्याएको नेपालले १७ दश. . .