सम्पूर्ण समाचार

मेयर बालेनले भने:‘जुनसुकै पालिकाको भएपनि सिफारिस लिएर आउनुहोला, गरिब र असहायको उपचार काठमाडौं महानगरले गर्छ’

काठमाडौं । काठमाडौँ महानगरपलिकाका मेयर बालेन शाहले नेपालका जुनसुकै पालिकाका गरिब तथा असहायको काठमाडौं महानगरले उपचार गर्ने बताएका छन् । आइतबार सामाजिक सञ्जालमार्फत् उनले भनेका छन्, ‘नेपालको जुनसुकै पालिकाको भएपनि अशक्त र गरिब नागरिक बिरामीहरुले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठम. . .


यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा रहेको छ । आज युरो एकको खरिद दर खरिद दर १४२ रुपैयाँ ७६ पैसा र बिक्री दर १४३ रुपैयाँ ४१ पैसा पुगेको छ । शुक्रबार य�. . .


टी-२० मैत्रीपूर्ण श्रृङ्खला : वेस्टइन्डिज ‘ए’ विरुद्ध दोस्रो जितको लक्ष्यमा नेपाल

काठमाडौं । नेपालले आज टी-२० श्रृङ्खला अन्तर्गतको दोस्रो खेल वेस्टइन्डिज ए सँग खेल्दैछ । खेल दिउँसो सवा बाह्र बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । शनिबार भएको पहिलो खेलमा नेपालले वेस्टइन्डिजलाई ४ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । २०५ रनको लक्ष्य पछ्याएको नेपालले ६ विकेट गुमा. . .


लगानी सम्मेलन आजदेखि सुरू, ५४ देशका लगानीकर्ता काठमाडौंमा

काठमाडौं । नेपालमा स्वेदशी तथा विदेशी लगाउन भित्राउन आयोजित तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आजदेखि सुरू हुदैछ । नेपाल सरकारको आयोजनामा आइतबा र सोमबार हुने सम्मेलनमा नेपालबाहेक ५४ देशका लगानीकर्ता काठमाडौंमा भेला भएका छन् । सम्मेलनमा १६ सयभन्दा बढी लगानीकर्ताको सहभागिता रहने छ । सम्मेलनमा. . .


इलाम २ : सर्वदलीय बैठक सुरु

विराटनगर । प्रतिनिधि सभा सदस्य चयनका लागि शनिबार इलामको निर्वाचन क्षेत्र नम्बर २ मा सम्पन्न उपनिर्वाचनको मत गन्ने तयारी भइरहेको छ। यसका लागि अहिले सर्वदलीय बैठक राखिएको छ । मुख्य निर्वाचन अधिकृत केशव घिमिरेका अनुसार सबै मतदान केन्द्रबाट मतपेटिका इलामस्थित गौतम बुद्ध सभा हलमा ल्याइसकिएको छ। हलका �. . .


राजस्थान रोयल्ससँग लखनऊ ७ विकेटले पराजित, राजस्थान प्लेअफको नजिक

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा उत्कृष्ट फर्ममा रहेको राजस्थान रोयल्सले आठौं जित हात पारेको छ । अहिलेसम्म एक खेलमा मात्रै पराजित भएको राजस्थानले शनिबार राति लखनऊ सुपर जायन्ट्सलाई ७ विकेटले पराजित गरेको हो । टस हारेर पहिला ब्याटिङ गरेको लखनऊले निर्धारित ओभरमा ५ विकेट गुमाएर १९६ रन बनाएको थ�. . .


इलाम–२ को मतपेटिका संकलन सकियो, सर्वदलीय बैठक बस्दै

इलाम । शनिवार उपनिर्वाचन भएको इलाम–२ मा मतपेटिका संकलन कार्य पूरा भएको छ । अहिले विहान सर्वदलीय बैठक बस्दैछ । बैठकलगत्तै मतगणना सुरू गर्ने तयारी छ । इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सबै ठाउँबाट मतपेटिकाहरू संकलन भइसकेको बताए । ‘मतपेटिका संकलन भइसक्यो । अब सर्वदलीय बैठक बस्दैछ,’ उनले भ�. . .


न्यून शुल्कमा फोहोर संकलन गर्दै बुढीगंगा गाउँपालिका

विराटनगर । फोहोर व्यवस्थापन टाउको दुखाईएको विषय बनिरहदा बुढीगंगा गाउँपालिकाले न्यून शुल्कमा फोहोर संकलन गर्दै आएको छ। साउन ८ गतेदेखि निरन्तर रुपमा न्यून शुल्कमा फोहोर संकलन गर्दै आएको हो। चालु आर्थिक वर्ष २०८०/८१ को बजेटबाट १४ लाखमा ट्रयाक्टर खरिद गरेर न्यून शुल्कमा फोहोर संकलन गरेको बुढीगंगा गा. . .


गजल

-सृष्टि सावित्रा मेरै भागमा आउछ संधै दुःख अनि पीरहरू यस्तो सम्म हुनेरहेछ मान्छेको तक्दिरहरू भित्तामा छु भनेर इसारा दिन्थे कहिलेकाहीँ अचेल मसँग रिसाएकाछन् तिम्रा तस्बिरहरू अचानो भएर जिन्दगी आफैं दुखेको बेला फेरि कहाँबाट उनिन, आइपुग्छन् झिरहरू उदेश्य केही नबोकेको गन्तव्य कहीँ नभएको कति होलान�. . .


मिस पवीको अनुभव : टिकटकबाट भोट माग्दा पानीको धारा काटि दिए

काठमाडौं । २०७८ सालतिर संसार कोरोना महामारीको सामना गर्दै थियो । अचानक आएको नौलो महामारीका कारण शिक्षादेखि कलासम्म सबै क्षेत्र अस्तव्यस्त थिए । विद्यालयमा बिदा भएपछि डडेलधुराकी मिस पवी अर्थात पवित्रा साकीको दैनिकी थियो-बिहान उठ्ने, खाना खाएर गाईबाख्रा लिएर गोठालो जाने ।’ फर्किएर आमालाई घाँस दाउरा �. . .


गजल

-रोमा लम्साल "नुरा" थ्यो कठिन चिन्न चित्र हेरेर छन् भन्यौ भिन्न चित्र हेरेर हुन त यो चित्र पोखरीकै हो प्यास मेटिन्न चित्र हेरेर काँधको हूँ म काँध बा'को हो मन समालिन्न चित्र हेरेर चम्किलो देखेरै होला सायद तम्सियौ किन्न चित्र हेरेर छौ तिमी मात्र मेरो आँखामा मन नगर खिन्न चित्र हेरेर. . .


बारी!

-लक्ष्मी रायमाझी उहिल्यै हजुरबुवाको ठूलो टारबारीमा हजुर आमाले मकै गोड्दागोड्दै सुत्केरी व्यथाले च्यापेर मेरो बुबाको जन्म भयो त्यसरी नै केही वर्षपछि चार वटा काकाको र दुई वटी फुपूको जम्नसँगै ठूलो टारबारीमा अहिलेसम्ममा धेरै घरको जन्म भइसकेको छ प्रकृतिमय शाश्वत जीवन चक्रमा ठूलो टारबारी �. . .