काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपले उत्पादन गर्ने चाउचाउमा एसिड भ्यालु धेरै भेटाएको भन्दै चौधरी ग्रुप प्राइभेट लिमिटेडलाई दुई लाख रुपैयाँ जरिवाना गरेको समाचार वाहिरिएपछि ग्रुप त्यसको बचाउमा उत्रिएको छ । चाउचाउ अखाद्य रहेको पुष्टि भएपछि महानगरपालिकाले बजार व्यवस्थापन तथा अनुगमन ऐ�. . .
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आन्दोलनका क्रममा निधन भएका ठाकुर प्रसाद डाँगीलाई शहीद घोषणा गर्न माग गरेको छ । बर्दिया मधुवन नगर अध्यक्ष स्वर्गीय डाँगीलाई शहीद घोषणाका लागि माग गरेको हो । राप्रपाले ४० बुँदे माग राखेर चैत २७ गते काठमाडौंमा गरेको आन्दोलनका क्रममा घाइते भएका डाँगीको उपचा�. . .
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले भारतीय पूर्व क्रिकेटर युवराज सिंहलाई टी–२० विश्वकप क्रिकेटको ब्रान्ड एम्बास्डर बनाएको छ । टी–२० विश्वकप जुन १ तारिखदेखि २९ सम्म वेस्टइन्डिज र अमेरिकामा आयोजना हुँदैछ । उक्त प्रतियोगिताको प्रचार प्रसारका लागि सिंहलाई ब्रान्ड एम्बास्डर बनाएको �. . .
विराटनगर । विराटनगरस्थित झीः पुचमा नेवा : त : मुँज्या र चौथो नेवा : महोत्सव सुरु भएको छ । नेपाल भाषा तथा सांस्कृतिक सङ्घ (झी पुचः) को आयोजनामा शुक्रबारदेखि नेवा: तः मुँज्या र चौथो नेवा : महोत्सव सुरु भएको हो । विराटनगर १० स्थित बङ्गलामुखी मार्गमा रहको झी पुचः मार्गमा आज शनिबारराती सम्म संचालन हुने उक्त मह�. . .
-पारस भट्ट प्यासी धमिराले पनि ठुलो घर बनाइसक्यो कागले पनि गुड थापिसक्यो वसन्त ॠतु पालुरी पलाएका छन् कोइली चरीले मधुर स्वरमा गित गुनगुनाउन थालेको छ माहुरीहरु पनि बनपाखा, खेतबारीमा डुलिरहेका छन् फुल खोजिरहेका छन्" गाई भैंसी चौरमा चर्दैछन् माझी दाइले नदिको किनारमा जाल हानीरहेका छन् दौँतरीले पौडी . . .
विराटनगर । विराटनगरको शिक्षादीप कलेजमा एक दिवसीय जलवायु सम्मेलन सम्पन्न भएको छ । जलवायु परिवर्तनको प्रत्यक्ष असर भोगि रहिएको वर्तमान सन्दर्भमा कलेजले जलवायु सम्मेलन गरेको हो । उक्त सम्मेलनमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) की सह–प्राज्ञ डा.इन्द्रमणि भगतले सहभागीहरुको प्रस्�. . .
विराटनगर । चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा घरेलु टोली पेमा युवा क्लब विराटनगर पहिलो पटक र सशस्त्रप्रहरी बल (एपीएफ) पकली सुनसरी दोस्रो पटक उपाधि हात पार्ने दाउमा रहेको छ । दुवै टोली उपाधि हात पार्न आत्मविश्वासी देखिएका छन् । विराटनगर जुट मिलको खेलमैदानमा आज दिउँसो चार बजे ह. . .
बेलबारी । मोफसलमा करदाता शिक्षा अभाव महसुस भएको भन्दै मोरङको बेलबारीमा करदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ । बेलबारी उद्योग वाणिज्य संघको आयोजना तथा आन्तरिक राजश्व कार्यालय विराटनगर र करदाता सेवा केन्द्र विराट चोकको सहकार्यमा दुई दिने करदाता शिक्षा कार्यक्रम सम्पन्न भएको हो । “स्वेच्छिक सह�. . .
काठमाडौं । चिया क्षेत्र ठहरिएको इलाम पुगेका थिए राष्ट्रिय चिया तथा कफि विकास बोर्डका कार्यकारी निर्देशक । उनको खातिरदारीमा पर्याप्त प्रवन्ध थियो किनकि सरकारी बोर्डका मुख्य पदाधिकारी नै पुगेका थिए चिया क्षेत्रमा । किसान र उद्यमी आशावादी थिए, यी कार्यकारी निर्देशकले स्थलगत निरीक्षण गरेर फर्किएपछि. . .
काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणीमा चार हजार ४६२ शिक्षकको लागि आवेदन माग गरेको छ । आज सातै प्रदेशका लागि खुला, महिला, दलित महिला, मुस्लिम महिला, आदिवासी जनजाती, अपाङ्गता, दलित, पिछडिएको क्षेत्र र तराई–मधेशमा बसोबास गर्ने मधेशी, आदिवासी जनजाती, लगायतका विभिन्न समूहमा विज्ञापनद्वार�. . .
काठमाडौं । उपनिर्वाचन अन्तर्गत इलाम– २ मा प्रतिनिधि सभा सदस्यका लागि बिहानबाट सुरु भएको मतदानमा दलका प्रतिस्पर्धी मुख्य भनिएका उम्मेदवारहरूले मतदान गरिसकेका छन् । शनिबार एमाले उम्मेदवार सुहाङ नेम्वाङले महेन्द्ररत्न बहुमुखी क्याम्पसको ‘ग’ केन्द्रबाट मतदान गरे । नेपाली कांग्रेसका उम्मेदवार डम्. . .
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली र वेष्ट इण्डिजको ‘ए’ टोलीले शनिबार पहिलो मैत्रिपूर्ण टी–२० प्रतियोगिता खेल्दै छन्। खेल दिउँसो सवा १२ बजेदेखि कीर्तिपुरस्थित मैदानमा शुरु हुनेछ। नेपाल र वेष्ट इण्डिजबीच टी–२० खेलको शृङ्खलाको पाँच खेल हुने छ । नेपाल क्रिकेट संघ (क्यान) को तालिका अनुसार शृङ्ख. . .