सम्पूर्ण समाचार

कात्तिक शुक्ल प्रतिपदा : विधिपूर्वक गरियो गाई पूजा

काठमाडौँ । तिहार अर्थात् यमपञ्चकको चौथो दिन आज विधिपूर्वक गाईको पूजा आराधना गरिएको छ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । हाम्रो समाजमा गाई माताका रुपमा पूजिन्छ । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जात�. . .


बुढीगंगाबाट चोरीका गहना र नगदसहित एक जना पक्राउ

विराटनगर । बुढीगंगा गाउँपालिका–२ टंकीसिनुवारीबाट चोरी गरिएका सुनका गहना र नगदसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बुढीगंगा–२ का ३१ वर्षीय किशोर खड्कालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। बुढीगंगा गाउँपालिका–२ का निर्मल बस्नेतको घरबाट बिहीबार राति सुनका गहना �. . .


मोरङ र सुनसरीबाट जुवा तास खेल्ने २५ जनाको समुह पक्राउ

विराटनगर । मोरङ र सुनसरी जिल्लाबाट जुवा तास खेल्ने २५ जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको विराटनगर महानगरपालिका- ११ स्थितमा कात्तिक १६ गते राती जुवा खेलिरहेको भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले तास खेल्दै गरेको अवस्थामा बिराटनगर महानगरपालिक�. . .


इन्स्पेक्टर बस्नेत असोज महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

विराटनगर । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत इन्स्पेक्टर (प्रहरी निरीक्षक) विवेक बस्नेतलाई असोज महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको छ । कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले बस्नेतलाई ‘वेस्ट पुलिस अफ दी मन्थ’को उपाधि दिएका हुन् । बस्नेतले ताप्लेजुङको फक्ताङलुङ गाउ�. . .


हङकङ सिक्सेस क्वाटरफाइनल : नेपाल श्रीलंकासँग ४० रनले पराजित

काठमाडौं । हङकङमा जारी ‘हङकङ सुपर सिक्सेस’को क्वाटरफाइनलमा नेपाल श्रीलंकासँग ४० रनले पराजित भएको छ । आज दिउँसो भएको खेलमा श्रीलंकाले दिएको १२४ रनको लक्ष्य पछ्याएको नेपाल ८३ रनमा अलआउट भयो । नेपालका राशिद खानले ८ छक्का र एक चौकासहित ५५ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन । अन्य ब्याटर टिक्न नसक्. . .


ओली सरकारले सय दिनमा परिणाममुखी काम गरेको छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारले सय दिनमा राम्रो काम गरेको बताएका छन् । शनिबार शुभकामना आदानप्रदान तथा जय नेपाल भक्तपुर स्मारिका लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले अझै ओली सरकारले राम्रो काम गर्नेमा आफू विश्वस्त रहेको बताएका हुन् । उनले भने, ‘सय दिन बल्�. . .


कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा नेपाल संवतको शुभकामना

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चाडपर्वहरु सामाजिक सहिष्णुता र एकता प्रवद्र्धन गर्ने माध्यम भएका बताउनुभएको छ । नेपाल संवत् ११४५ का अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले नेपाल संवत् मुलुकको मौलिक संवत् भएको बताउनुभएको छ । आजदेखि नववर्ष प्रारम्भ भएको तथा यसले आप�. . .


अभिनयमा नयाँ परिचय खोजिरहेका विजय

अशेष अधिकारी/रासस काठमाडौँ । झण्डै छ महिनाअघि अभिनेता विजय बरालको फोनमा चलचित्रको प्रस्ताव बोकेको फोन आयो । एउटा कलाकारलाई अभिनय प्रस्तावको फोन आउनु सामान्य कुरा हो तर त्यो दिन आएको फोन सामान्य भन्दा केही फरक थियो । चलचित्रका सहायक भूमिकाहरूमा भ्याइनभ्याइ गरी व्यस्त भइरहनु भएका विजयका लागि त्यो फो. . .


विराटनगरबाट पार्टी प्यालेसका संचालकसहित १० जना जुवाडे पक्राउ

विराटनगर । मोरङ प्रहरीले विराटनगरस्थित एक पार्टी प्यालेसबाट जुवा खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले कात्तिक १६ गते राती १० बजे विराटनगर महानगरपालिका ११ स्थित संगम पार्टी प्यालेसमा छापा मारी उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले छापा मार्दा ज�. . .


सर्लाहीको बरहथवा बजारको किराना पसलमा आगलागी

मलङ्गवा (सर्लाही) । सर्लाहीको बरहथवा बजारको एक किराना पसलमा आगलागी भएको छ । बरहथवा नगरपालिका–७ स्थित किसुन दासको घरमा नरेश साहद्वारा सञ्चालित किराना पसलमा गए राति आगलागी भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिनुभयो । उहाँले आगलागीबाट विजय दासको आलु भ. . .


राष्ट्रिय टिमकी अमिषालाई १ लाख नगदसहित सम्मान

काठमाडौं । नेपाली महिला राष्ट्रिय टोलीकी मिडफिल्डर अमिषा कार्कीलाई नगदसहित सम्मान गरिएको छ । एसएस फाउन्डेसनले कार्कीलाई १ लाख नगद रुपैयाँसहित शुक्रबार सम्मान गरेको हो । संस्थाका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले साफ महिला च्याम्पियनसिप २०२४ मा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अम. . .


नेपाल संवत् नेपाली माटोको संवत् : प्रधानमन्त्री

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत् नेपाली माटोको संवत् भएको बताएका छन् । नेपाल संवत् ११४५ नयाँ वर्षका अवसरमा आज ललितपुरको मंगलबजारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यो संवत् कुनै आयातित संवत् नभएकोले यसको प्रवर्द्धन र संरक्षण गर्नुपर्नेमा जोड दिए । उनले माध्यमिक तहका ऐ. . .