सम्पूर्ण समाचार

तेन्जिङ नोर्गे खुला आरोहण प्रतियोगिता आगामी सोमबार

काठमाडौं । मुलुकको हिमाल आरोहण प्रति ध्यानाकर्षण गराउन तेन्जिङ नोर्गे शेर्पा खुला आरोहण प्रतियोगिता आयोजना हुने भएको छ। नेपाल नेशनल माउन्टेन गाइड एसोसिएसन र यूएस नेपाल क्लाइम्बर्स एसोसिएसन मिलेर प्रतियोगिता आयोजना गर्ने भएका हुन् । राजधानीमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमका सं�. . .


हिसान स्पोर्टस् मिट : पशुपति, कान्तिपुर र शिक्षादीप कलेज विजयी

विराटनगर । हिसान स्पोर्टस् मिटको १२ औँ संस्करण अन्तर्गत बिहीबार भएको खेलमा कान्तिपुर, पशुपति, शिक्षादीप, सिटी, मोडर्न एरा, अरनिको, अर्किड कलेज विजयी भएका छन् । विराटनगरस्थित बैजनाथपुरको क्रिकेट मैदानमा भएको क्रिकेट खेलमा कान्तिपुर कलेज र अरनिको कलेज विजयी भए । पहिलो खेलमा कान्तिपुरले मेरिल्याण्ड . . .


फेरियो दलीय समीकरण, राष्ट्रिय सभामा माओवादी ठूलो, एमाले तेस्रो

काठमाडौं । संघीय संसद अन्तर्गतको माथिल्लो सदन राष्ट्रिय सभामा माओवादी केन्द्र सबैभन्दा ठूलो पार्टी बनेको छ । राष्ट्रिय सभाका रिक्त १९ सिटका लागि बिहीबार भएको निर्वाचनमा माओवादी केन्द्रका पाँच जना उम्मेदवार विजयी भएका छन् । माओवादीबाट हाल उपाध्यक्षसहित १५ जना छन् । ३ जना फागुन २० मा बिदा हुँदैछन् । . . .


राष्ट्रियसभा निर्वाचन : कोशीमा कांग्रेसका कृष्णप्रसाद सिटौला विजयी

विराटनगर । कोशीमा राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस उम्मेदवार कृष्णप्रसाद सिटौला विजयी भएका छन् । प्रदेशसभाका ९३ सदस्यमध्ये सिटौलाले ४५ मत पाए भने राप्रपा उम्मेदवार पौडेलले ४७ मत पाए । सत्तारुढ गठबन्धनको प्रदेशसभामा ४७ मत भएपनि २ जनले सिटौलालाई मत दिएनन् । एक मत भने बदर भएको थियो । स्थानी�. . .


जाडोमा रवि आधारभूत स्कुलका विद्यार्थीलाई न्यानो कपडासँगै प्रेमभोज

विराटनगर । मोरङको ग्रामथान स्थित रवि आधारभुत विद्यालयका विद्यार्थीहरुलाई जाडोमा न्यानो कपडा प्रदानसँगै प्रेमभोज गराइएको छ । विद्यालय प्राङगणमा बिहीबार एक कार्यक्रमको आयोजना गरी कक्षा नर्सरीदेखी कक्षा ८ सम्मका विद्यार्थीहरुलाई जाडोमा जाडोमा लगाउनको लागी स्वीटर टोपी प्रदान गरिएको छ । विद्यालय�. . .


राष्ट्रिय सभा निर्वाचन : मधेश प्रदेशमा गठबन्धनको ‘क्लिनस्विप’

काठमाडौं । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मधेश प्रदेशको दुई सिटमा सत्ता गठबन्धन दलका उम्मेदवारले जितेका छन् । मधेशमा खालि दुई सिटका लागि बुधबार भएको मतदानमा कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टीकी पूजा चौधरी निर्वाचित भएका हुन् । कांग्रेस उम्मेदवार ढुंगानाले ७ हजार ३ सय ७० मत�. . .


राष्ट्रियसभा निर्वाचन : कोशीमा एमालेकी रुक्मिणी कोइराला विजय

विराटनगर । राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा महिलातर्फ एमालेका रुक्मिणी कोइराला विजय भएकी छिन् । गठबन्धनका उम्मेदवार चम्पा कार्कीलाई हराउँदै कोइराला विजयी भएकी हुन् । रुक्मिणी कोइराला ५०८६ मतसहित विजयी हुँदा गठबन्धनका तर्फबाट माओवादीका चम्पा कार्कीले ४९९२ मत मात्र पाएकी छन् ।. . .


संखुवासभामा अपराध, मोरङमा बसोबास : कर्तव्य ज्यानमा २० वर्ष कैद फैसला भएकी कैली १४ वर्षपछि पक्राउ

विराटनगर । संखुवासभामा २० वर्ष अगाडी कर्तव्य ज्यान कसुर गरेपछि मोरङमा बसाँई सरेर सजाय छल्दै आएकी कैली तामाङलाई प्रहरीले पक्राउ गरेको छ । मोरङ प्रहरीले संखुवासभा जिल्ला अदालतको २०६६ फागुन १२ गतेको फैसला अनुसार २० वर्ष कैद सजाय ठहर गरेर फरार तामाङलाई बिहीबार केराबारी गाउँपालिका–१० बाट पक्राउ गरेको ह�. . .


राष्ट्रियसभा सदस्य निर्वाचनमा सहभागी भएनन प्रमुख हर्क साम्पाङ

विराटनगर । कोशी प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनमा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले मतदान गरेनन् । साम्पाङले कार्यव्यस्तता देखाउँदै राष्ट्रियसभा सदस्य निर्वाचनको मतदानमा सहभागी भएनन् । राजधानी विराटनगरमा मतदान अन्तिम चरणमा पुगेको छ । अब ४ जना स्थानीय तहका जनप्रतिनिधिले मात्�. . .


सुन्दरहरैँचामा मुक्त रङ्गमञ्च निर्माणकाे अन्तिम चरणमा

मणिराम दाहाल सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा नगरपालिका ८ स्थित सलकपुरमा शिलान्यास भएको देशकै पहिलो मुक्त रङ्गमञ्च निर्माण कार्य धमाधम भएर हाल अन्तिम चरणमा पुगेको छ ।  शिल्पी थिएटरका निर्देशक घिमिरे युवराजले माघ महिना भरमा निर्माणको कार्य सकेर फागुनमा रंगमञ्च उद्घाटन गरी नाटक मञ्चन गर्ने �. . .


मधेश बन्द गराउँदै हिड्ने आम जनता पार्टीका नेता कार्यकर्ता पक्राउ

काठमाडौं । आम जनता पार्टीले घोषणा गरेको मधेस बन्द कार्यक्रम अन्तर्गत बन्द गराउन हिंडेका दर्जनौ नेता कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार बन्द गराउँदै हिंड्ने प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)का ६५ जना नेता–कार्यकर्तालाई धनुषाको विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्. . .


राष्ट्रियसभा निर्वाचन मतदान अन्तिम चरणमा

विराटनगर । राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशको ९३ जना नै सांसदले मतदान गरिसकेका छन् । कोशीको ९३ सदस्यीय प्रदेशसभामा एमालेका ४० सांसद छन् । कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् । कोशी प्रदेशमा सत्ता गठबन्धनबाट काँग्रेसका कृष्णप्रसाद सिटौ. . .