सम्पूर्ण समाचार

इजरायल घटना : आनन्द साहको मृत्युकाे शोकमा सिङ्गो गाउँ

धनुषा । “म जीवनमा एक करोड वृक्षरोपण गर्ने सङ्कल्प गर्छु, गाउँमा ब्रह्मदेव आरबीएसएस आनन्द अक्सिजन प्रोडक्सन नाममा अक्सिजन उद्योग खोल्छु । एउटा सुविधा सम्पन्न अस्पताल बनाउँछु जस्मा कसैलाई विभेद हुनेछैन”, गत भदौमा इजरायल जानुअघि धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ सपहीका २२ वर्षीय आनन्द साहले सामाजिक �. . .


नेपालगञ्जमा कर्फ्यू हटाइयो

नेपालगञ्ज (बाँके) । नेपालगञ्जमा एक सातादेखि जारी कर्फ्यू हटाइएको छ । जनजीवन सामान्य हुँदै गएपछि कर्फ्यू हटाइएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिनुभयो । उहाँले शान्तिसुरक्षाको अवस्था सामान्य बनेकाले कर्फ्यू हटाइएको उल्लेख गर्नुभयो । अघिल्. . .


२४ हजार तीन सय ४० यात्रुले लिए दशैंका लागि अग्रिम टिकट

काठमाडौँ । काठमाडौँको गोँगबुस्थित नयाँबसपार्कबाट २४ हजार तीन सय ४० यात्रुले दसैँ, तिहार तथा छठ पर्वमा घर जानका लागि अग्रिम टिकट लिएका छन् । सरकारले यातायात व्यवसायीसँग गरेको छलफलपछि असोज २२ गतेदेखि चाडपर्वलाई लक्ष्य गरी अग्रिम टिकट बुकिङ खुला गरेको थियो । पहिलो दिन सोमबारमात्र २४ हजार तीन सय ४० यात�. . .


बर्जु गाउँपालिकाका कार्यरत कर्मचारी आन्दोलित

विराटनगर । बर्जु गाउँपालिकाका कार्यरत कर्मचारी आन्दोलित भएका छन् । सरकारले ल्याउन लागेको सङ्घीय निजामती ऐनमा आफूहरुलाई विभेद गरेको भन्दै कर्मचारीले पेनडाउन गरेका हुन् । सबै कर्मचारीहरुले हातमा कालोपट्टी बाँधेर आन्दोलन गरिरहेको बर्जुगाँउपालिकाका अधिकृत सातौँ तह बाबुराम कार्कीले बताए । सेवा ठप्�. . .


मानसिक रोग अन्य सामाजिक रोग जस्तै हो भेदभाव नगरौँ :प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानसिक बिरामीलाई मर्यादित र सम्मानजनक वातावरण निर्माण गर्न आवश्यक भएको बताउनुभएको छ । उहाँले समावेशी एवं समतामूलक समाज निर्माणका लागि मानसिक बिरामीमाथि लाञ्छना र भेदभाव गर्न नहुने बताउनुभएको हो । प्रधानमन्त्री दाहालले आज विश्व मानसिक स्वास्�. . .


त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित एकजना पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच सय १० ग्राम सुनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीका नवराज धामी रहेका त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा.टोकराज पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार मलेसियाबाट मलेसियन एयरलाइन्समा सोमबार काठमाडौँ आएका ध�. . .


घुस लिएको आरोपमा चीनमा पूर्वखेलकुद प्रमुखलाई पक्राउ गर्न आदेश

चीनले खेलकुद क्षेत्रमा भ्रष्टाचारविरुद्धको अभियान जारी राखेकै बेला भ्रष्टाचारको आरोपमा एक पूर्वखेलकुद अधिकारीलाई पक्राउ गर्न आदेश दिएको सरकारी सञ्चारमाध्यमले मंगलबार बताएको छ । सत्ताधारी कम्युनिष्ट पार्टीबाट बर्खास्त भएको एक दिनपछि चीनको खेलकुद प्रशासनका उपप्रमुख डु जाओकाईविरुद्ध पक्राउ पु�. . .


टिस्टा नदीमा आएको बाढीपछि इलामका १० जना बेपत्ता भएकाे प्रारम्भिक जानकारी

मङ्गलबारे (इलाम) । इलामबाट गएका १० जना नेपाली भारतमा बेपत्ता भएका बताइएकाे छ । इलाम नगरपालिका–९ का नेपालीहरु गत असोज १६ देखि सिक्किममा बेपत्ता भएका प्रारम्भिक जानकारी आएको हो । काम गर्न गएका उनीहरु असोज १७ गते टिस्टा नदीमा आएको बाढीपछि बेपत्ता भएको हुन सक्ने स्थानीयको भनाइ छ । स्थानीय विक्रमबाबु फिय�. . .


तत्काल व्यक्तिगत र पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले राजनीतिक तहमा आधिकारिक निर्णय बाहेक तत्काल व्यक्तिगत र पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न आग्रह गर्नुभएको छ । इजरायलमा भएको आक्रमण र त्यहाँ रहेका नेपालीहरुको अवस्थाका बारेमा संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा जानकारी गराउनु हुँदै उहाँले यस्�. . .


रुसका २७ ड्रोन खसालेको युक्रेनको भनाइ

युक्रेनको वायु सेनाले मुलुकको दक्षिणी क्षेत्रमा रातभरमा रुसका ३६ मध्ये २७ ड्रोन खसालेको मङ्गलबार बताएको छ । युक्रेनी सेनाले दक्षिणी खेर्सान, माइकोलाइभ र ओडेसामा २७ वटा ‘साहेद–१३६÷१३१’ ड्रोन खसालेको मेसेज प्लेटफर्म टेलिग्रामलाई बताएको छ । समग्रमा मस्कोले क्रिमिया प्रायद्विपबाट इरान निर्मित ३६ व�. . .


चिरख्वा हाइड्रोपावरको आईपीओ खुल्यो

काठमाडौँ । चिरख्वा हाइड्रोपावर लिमिटेडको प्राथमिक सेयर (आईपीओ) सर्वसाधारणका लागि आजदेखि बिक्री खुल्ला भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि ८ लाख ५९ हजार ३ सय कित्ता सेयर बिक्रीमा ल्याएको हो । यसअघि कम्पनीले १० प्रतिशत अर्थात् ८० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लाग�. . .


मोरङमा दशैं ट्राफिक सवारी नियम : राडार गनबाट स्पिड, यात्रु शाखाबाट सिट क्षमता अनुगमन

विराटनगर । मोरङमा चाडपर्व लक्षित ट्राफिक योजना अन्तर्गत राडार गनमाफएत सवारीको स्पिड नियन्त्रणदेखि ६ स्थानका यात्रु शाखाबाट सिट क्षमता अनुगमन गरिने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले विशेष गरेर दशैं लक्षित ट्राफिक योजना कार्यन्यन गर्ने तयारी सुरु गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्�. . .