सम्पूर्ण समाचार

बालेन अगाडि , सिंह भन्दा स्थापित ८ सय ३१ मतले पछाडि

विराटनगर । काठमाडौं महानगरपालिकाको जारी मत गणनामा मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र (बालेन) शाहकाे अग्रता कायमै रहेको छ । शाहले १७ हजार ४ सय २४ मतकाे अग्रता लिएका छन् । अहिलेसम्म एक लाख १६ हजार आठ सय ८५ मत गणना हुँदा शाहले ४१ हजार २ सय ७९ मत प्राप्त गरेका छन् । यस्तै गठबन्धनबाट नेपाली कांग्रे�. . .


पछिल्लो २४ घण्टामा देशभर ६ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ६ जनामा कोरोना संक्रमित थपिएका छन् । २ हजार २ सय २६ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १३ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा  १७ हजार ३ सय २ खोप लगाएका छन्। हाल देशभर कोरोनाका सक्रिय संक्. . .


विश्व सिमसार दिवसमा १९ प्रजातिका बिरुवा रोपियो

चितवन । विश्व सिमसार दिवसको अवसरमा १९ प्रजातिका बिरुवा रोपिएको छ । चितवन राष्ट्रिय निकुञ्जले बाघमारा मध्यवर्ती सामुदायिक वनमा वृक्षारोपण गरेको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज १०० बिरुवा रोपिएको छ । सामुदायिक वनको खाली ठाउँमा बिरुवा रोप्ने काम निरन्तर हुनेछ । उनले आज सु�. . .


नुवाकोटका केही उम्मेदवारले शुन्य मतदेखि दोहोरो अंकको मत सङ्ख्यासमेत कटाउन सकेनन्

नुवाकोट । स्थानीय तह निर्वाचन २०७९ मा नुवाकोटका केही उम्मेदवारले शुन्य मतदेखि दोहोरो अंकको मत सङ्ख्यासमेत कटाउन सकेनन् । वैशाख ३० गते भएको निर्वाचनमा जिल्लामा ६६४ पदका लागि भएको निर्वाचनमा दुई हजार एक उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका थिए । जिल्लाका दुई लाख ३७ हजार ४३४ मतदातामध्ये प्रारम्भिक. . .


विराटनगरमा नेपाली कांग्रेसको विजयी उत्सव र्‍याली (फोटो फिचर )

विराटनगर । विराटनगर महानगरपालीकाको मेयरमा पुन: नेपाली कांग्रेसले विजयी हासिल गरेपछि विराटनगरमा विजयी उत्सव मनाएको छ । विराटनगर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नागेश कोइरालाले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सागर थापालाई ८ हजार ७१५ मतान्तरले पराजि�. . .


धनुषामा १८ पालिका मध्ये १० मा काँग्रेस विजयी

धनुषा । गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन अन्तर्गत धनुषाका १८ पालिका मध्ये १६ पालिकाको मत परिणाम सार्वजनिक भएको छ भने दुईवटाको मतगणना जारी छ । ती मध्ये १० मा नेपाली काँग्रेस, तीनमा जनता समाजवादी पार्टी (जसपा), दुईमा नेकपा (एमाले) र एकमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवारले विजयी हासिल �. . .


महिन्द्राको ‘एसपी प्लस’ ट्रयाक्टर ऋङ्खला नेपाली बजारमा

विराटनगर । महिन्द्रा गु्रपका लागि नेपालको आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेडले आकर्षक बिशेषता सहितका महिन्द्राको दुई ट्रयाक्टर ऋङ्खला नेपाली बजारमा भित्र्याएको छ । ३ सिलिण्डर वाटर कुल्ड ईन्जिन, १९ प्रतिशत ब्याकअप टर्क र उच्च ग्राउण्ड क्लियरेन्स लगायतका बिशेषताका साथ अग्नि ग्रुपले महिन्द्रा. . .


४० दिने म्यादी ड्युटीपछि खुल्यो चारवर्ष अगाडीको अपराध, घर फर्कन नपाउँदै युवक गए कारागार

विराटनगर । बलात्कार आरोप लागेपछि २०७४ सालमा उदयपुरबाट झापा बसाँई सरेका एक युवक स्थानीय तह निर्वाचनमा झापाबाटै म्यादीमा छनौट भए । अदालतबाट जरिवाना र जेल सजायको फैसला तोकिएका उनी ४० दिनको म्यादी प्रहरी ड्युटी सकिएसँगै प्रहरीको नियन्त्रणमा परे । झापाको भद्रपुर नगरपालिका–७ घर भएका ३३ वर्षीय कमल प्रसाद. . .


ओखलढुङ्गाको मानेभञ्ज्याङमा गम्भीर घाइते अवस्थामा बालिका फेला

विराटनगर । ओखलढुङ्गाको मानेभञ्ज्याङ् गाउँपालिकामा आइतबार बिहान एक बालिका गम्भीर घाइते अवस्थामा फेला परेका छन् । मानेभञ्ज्याङ् गाउँपालिका–५ धिम्लेमा स्थानीयले गम्भीर घाइते र अचेत अवस्थामा बालिकालाई फेला पारेका हुन् । प्रहरी र स्थानीयले बालिकाको उद्धार गरी उपचारका लागि ओखलढुङ्गा सामुदायिक अस्�. . .


जुम्लामा एम्बुलेन्स दुर्घटना, ३ जना घाइते

जुम्ला । जुम्लामा एम्बुलेन्स दुर्घटना भएको छ । कनकासुन्दरी गाउँपालिका-६ स्थित दाँते ओखरमा क१झ १५ नम्बरको एम्बुलेन्स दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका जुम्लाका अनुसार एम्बुलेन्स दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । उनीहरुको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । कनकासुन्दरी-६ क�. . .


पालिका प्रमुख ज्यु एसो गरे कसो होला ?

विराटनगर । देशभरका ७५३ स्थानीय तहले अहिले नयाँ जनप्रतिनिधि पाउने संघारमा रहेको छ । जस मध्ये कतिपय स्थानिय तहले नव निर्वाचित जनप्रतिनिधि पाईसकेको छ भने कतिले पाउने क्रममा रहेको छ । अबको केहि दिन र घण्टामा देशभरका स्थानिय तहले नयाँ जनप्रतिनिधि पाउने निश्चित नै छ । नयाँ संविधानले परिकल्पना गरेको तीन त�. . .


कैलालीमा सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु

घोडाघोडी(कैलाली) । कैलालीमा सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ । ट्याक्टर र स्कुटर ठोक्किँदा स्कुटर चालक लम्कीचुहा नगरपालिका–१ की ३० वर्षीया सविता कँडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक . . .