इजरायलले नयाँ नेटो सदस्य फिनल्याण्डलाई हवाई प्रतिरक्षा प्रणाली बेच्ने

इजरायलले नयाँ नेटो सदस्य फिनल्याण्डलाई हवाई प्रतिरक्षा प्रणाली बेच्ने

इजरायलको रक्षा मन्त्रालयले आइतबार फिनल्याण्डलाई डेभिडको स्लिङ एयर डिफेन्स सिस्टम बिक्रीको लागि ३१७ मिलियन युरो ($३४० मिलियन) सम्झौताको घोषणा गरेको छ।

यसलाई "ऐतिहासिक सम्झौता" भन्दै मन्त्रालयले इजरायली र अमेरिकी कम्पनीहरूले संयुक्त रूपमा विकास गरेको प्रणालीले ब्यालेस्टिक मिसाइल, क्रुज मिसाइल, विमान र ड्रोनलाई रोक्न सक्ने बताएको छ। रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्