काठमाडौँ । “निर्वाचन, पद, पैसा, पहुँच र प्रलोभनबाट प्रभावित हुनु हुँदैन । विचार, सिद्धान्त, इमान र निष्ठाबाट निर्देशित हुनुपर्छ ।” निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले दोहो¥याइरहने यो अभिव्यक्तिप्रति कुनै पक्षको असहमति देखिँदैन । सिद्धान्ततः सबैले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्�. . .
उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका–७ स्थित मावा खोलामा आयोजित छठ पर्व हेर्न आएका एक बालकको हत्यामा संलग्न आठ अभियुक्त पक्राउ परेका छन् । पुरानो रिसइबीका कारण झापाको दमक नगरपालिका–१० आमबाडी बस्ने १४ वर्षीय दियुस श्रेष्ठलाई छुरा प्रहार गरेर हत्या गर्ने आठै जनालाई उर्लाबारी इलाका प्रहरी कार्य�. . .
सुजता लिम्बू विराटनगर । विनिता (नाम परिवर्तन) १५ वर्षकी थिइन् । उनलाई आमाको न्यानो काख र बुबाको दर्बिलो साथ कस्तो हुन्छ थाहा छैन । नौ वर्षको छँदा रोजिरोटीका लागि बुबा विदेशिए । आमाले अन्तै घरजम । ७ वर्ष अगाडी आमाको साथमा भाइ र उनलाई छोडेर मलेसिया पुगेका विनिताको बुबा टेलिफोन मार्फत सम्पर्कमा त छन् । तर, �. . .
सुनसरी । सुनसरीको धरान उप-महानगरपालिका-११ स्थितबाट प्रहरीले लागुऔषध सहित १ जना पक्राउ गरेको छ । सोमबार राती साढे ७ बजे बिशेष सुचनाको आधारमा १ नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगर (आरआइटी) र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-११ का ४६ बर्षीय बिरु भुजेललाई पक्राउ गरेको हो। स्प�. . .
विराटनगर । विराटनगर महानगरपालिका र रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानको आयोजनामा २०७९ साल कार्तिक १६ गते बुधवार विराटनगर-६ स्थित आधारभुत स्वास्थ्य केन्द्रमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुने भएको छ । विराटनगरका १९ वटै वडामा निःशुल्क आँखा शिविर सञ्चालन गर्ने महानगरको योजनाअनुसार भोलि विर�. . .
विराटनगर । स्थानीय प्रशासनले मोरङको सीमावर्ती क्षेत्रको निरीक्षण सुरु गरेको छ । निर्वाचन लक्षित सुरक्षा योजना र निर्वाचन व्यवस्थापनको आवश्यक तयारीका लागि मोरङका प्रमुख जिल्ला अधिकारी नेतृत्वको स्थानीय प्रशासनले सीमा निरीक्षण सुरु गरेको हो । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार विराटनग. . .
सुजता लिम्बू विराटनगर । निर्वाचनको मिति नजिकिँदै गर्दा मोरङमा मुख्य राजनीतिक पार्टीका उमेदवारबीच प्रतिस्प्रर्धा हुने देखिएको छ । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदाता रिझाउन उमेदवारले आ–आफ्नो शैलीमा प्रचार–प्रसार सुरु गरेका छन् । यति बेला दलका नेता नागरिकको खेतैमा पुगेर धान. . .
विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–७ स्थित मावा खोलामा आयोजित छठ पर्व हेर्न आएका एक १४ वर्षीय बालकको हत्यामा संलग्न भएको आरोपमा थप दुई जना पक्राउ परेका छन् । पुरानो रिसइवीका कारण झापाको दमक नगरपालिका–१० आमबाडी बस्ने दियुस श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा उनीहरूलाई इलाका प्रहरी कार्यालय उर. . .
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन आर थम्पसनले आज भेटवार्ता गर्नुभएको छ । सो भेटवार्तामा दुई देशबीचको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकासका बारेमा छलफल भएको अध्यक्ष दाहालको स. . .
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले कृषि उत्पादकत्वमा वृद्धिका लागि कृषि पूर्वाधारमा ठूलो लगानीको अवधारणा ल्याएको छ । आगामी निर्वाचनका लागि तयार पारिएको घोषणापत्रमा कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण र व्यावसायीकरण तथा किसानलाई कृषियन्त्र, मल, बीउ, प्रविधिको सहज उपलब्ध गराउने लक्ष्य लिएको छ । किस. . .
सुन्दरहरैँचा । मोरङको बेलबारीमा पाँचौँ बेलबारी बुद्व एयर अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आजदेखि यहाँ सुरु हुँदैछ । डाँगीहाट युथ क्लबका आयोजनामा बेलबारी–११ लक्ष्मीमार्गस्थित लक्ष्मी माविको खेलमैदानमा फुटबल प्रतियोगिता हुने छ । अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता यही कात्तिक २३ गते. . .
क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने वा धौरटमा रिहा गर्ने भन्ने विषयमा आज थुनछेकको बहस हुँदै छ। नाबालिग बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोमबार सन्दीप लामिछानेविरुद्ध मुद्दा दायर भएको हो । मुलुकी फौजदारी कार्यविधी संहिता, २०७४ को दफा ६७ अनुसार, जन्मकैदको सजाय हुन सक्ने �. . .