सम्पूर्ण समाचार

मोरङको सुनवर्षिमा १७ जनामा संक्रमण, प्रदेश १ मा २७ थपिए

विराटनगर । प्रदेश १ मा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार थपिएकामध्ये १७ जना मोरङका हुन् । प्रदेश १ सामाजिका विकास मन्त्रालयले दिएको जानकारी अनुसार मोरङका १७, झापाका २, उदयपुरका ६ तथा इलाम र सुनसरीका १–१ जनामा संक्रमण पोजेटिभ दिएको हो । कोभिड १९ निगरानी, तथ्यांक संकलन तथा अनुगमन सचिवालय�. . .


देशभरमा संक्रमित १२ हजार ७ सय, निको हुने ३ हजार

विराटनगर । देशभर आइतबार थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टाको तथ्यांकसहित कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको हो । यसैगरी डिस्चार्ज हुनेको संख्या तीन हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टायता नेपालमा थप १७�. . .


स्वर्गिय मदनको नाममा रुख रोप्दै मुख्यमन्त्रीले भने–समृद्धि र विकासको यात्रा रोकिदैन

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले स्वर्गिय मदन भण्डारीले देखेको सपना समृद्धि र विकासमार्फत पूरा गरिने बताएका छन् । विराटनगर–५ शंकरबारीमा नेकपा मोरङ विराटनगर महानगरपालिकाले आयोजना गरेको बृक्षारोपण कार्यक्रममा जननेता मदन भण्डारीको नाममा रुख रोपिसकेपछि उनले यस्तो बताएका हुन् । वर्�. . .


सुनसरी प्रहरीले १० लाख बढी मुल्य बराबरका हराएका र चोरी भएका मोवाईल धनीलाई बुझायो

विराटनगर । सुनसरी प्रहरीले एक महिनाको अवधीमा चोरी भाएका र हराएका १० लाख मुल्यबराबरका मोवाईल फेला पारी सम्बन्धीत धनीलाई बुझाएको छ । ईलाका प्रहरी कार्यालय ईटहरीले बिभिन्न ब्राण्डका ४५ थान मोवाईल सेट फेला पारी सम्बन्धीत धनीलाई बुझाएको छ । आफ्ना मोवाईल बिभिन्न स्थानहरुबाट हराएको तथा चोरी भएको भन्ने ब. . .


बैंक तथा वित्तिय संस्थाको मनोमानी रहेको भन्दै उद्योगी–व्यवसायीले सरकारलाई लेखे पत्र

विराटनगर । मोरङका उद्योगी–व्यवसायीले बैंक तथा वित्तिय संस्था र बीमा कम्पनिको मनोमानी मौद्रिक नीतिमार्फत सच्याउन पर्ने माग गर्दै सरकारलाई सुझाव दिइएका छन् । बैंकहरुले ऋण नविकरणमा आफूखुशी र मनपरी कमिसन असुल्ने गरेको भन्दै उद्योगी–व्यवसायीले त्यसलाई रोक्न निश्चित रकमको सीमा तोकिनु पर्ने बताएका हु�. . .


लयमा फर्कदै मोरङ–सुनसरी औद्योगिक करिडोर

विराटनगर । कोरोना भाईरस (कोभिड–१९) संक्रमणपछिको लकडाउनले थलिएको सुनसरी–मोरङ औद्योगिक करिडोर पुनः चलायमान बन्दै गएको छ । सरकारले आह्वान गरेको तीन महिने बन्दाबन्दीपछि त्यसलाई चिर्दै उद्योगहरु खुल्न थालेका हुन् । यद्यपी पूर्ण क्षमतामा सञ्चालन, उत्पादन र व्यवस्थापनको स्थिति आईनसकेको भएपनि पछिल्ला दि. . .


 सरकारले २० रुपैँया केजी सलह किरा किन्ने

विराटनगर । सलह किरा पक्रेर ल्याउँदा प्रदेश ५ सरकारले नगदमा खरिद गर्ने भएको छ । सरकारले बालीको बिध्वंस मच्चाउने खन्चुवा सलह किरा प्रतिकेजी २० रुपैँयामा खरिद गरिदिने निर्णय गर्दै प्रभावित क्षेत्रका सर्वसाधारणका लागि सूचित गरेको हो । प्रदेश ५ मा शनिबार सलह किरा देखिएको थियो । लगतै प्रदेश सरकारले एक क�. . .


छात्रा बलात्कारको आरोपमा विज्ञान शिक्षक बस्नेत पक्राउ

विराटनगर । सुनसरीको इटहरी–३ तालतलैयामा सञ्चालित गोक्यो इन्टरनेसनल स्कूलका विज्ञान बिषयका शिक्षक आफ्नै विद्यार्थीलाई धम्की देखाउँदै जर्बरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । विद्यालयको कक्षा १० मा अध्ययनरत एक छात्रालाई ६ गत कार्तिकदेखि उनले निरन्तर करणी गरेको पीडितको आरोपका आधारमा उनलाई इ�. . .


विराटनगर सिङ्घिंया खोलाको बाढी किनारको वस्तीमा, त्रिपालको ओतमा स्थानीय (फोटो फिचर)

विराटनगर । लगातारको वर्षाले विराटनगर र कटहरी गाँउपालिकाको सिमानाबाट बग्ने सिङ्घिया खोलाको बहाव बढेसँगै कटहरी–१ खोला किनारका स्थानीयवासी विस्थापित हुन थालेका छन् । केहि दिनयता निरन्तर परिरहेको पानीले विराटनगरका खोला किनारका वस्ति डुबानमा पर्न थालेका हुन् । किनाराका वस्तिमा खोलाको पानी पसेसँगै . . .


देशभर १२ हजार ३०९ संक्रमित पुगे, देशका ७७ जिल्लामै पुग्यो कोरोना भाईरस

विराटनगर । देशभर पछिल्लो २४ घण्टामा ५५४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । नेपालमा यससँगै संक्रमितको सख्ंया १२ हजार ३०९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्याले नियमित पत्रकार सम्मेलन गरी नेपालका ७७ जिल्लामै नै संक्रमित भेटिएको जानकारी दिइएको छ । पछिल्लो पटक रसुवाका ८ महिला र एक पुरु�. . .


ट्रक व्यवसायीलाई सरकारले वार्तामा बोलायो, आइतबार वार्ता हुने

विराटनगर । ट्रक व्यवसायी संघले असार १६ गते अर्थात् सोमबारदेखि देश व्यापी हड्तालमा उत्रने चेतावनी दिएपछि सरकारले त्यसको अघिल्लो दिन आइतबार (भोलि) नै वार्तामा बोलाएको छ । गत असार ८ गते देशभरिका ४२ वटा ट्रक व्यवसायीहरुले प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाउँदैै हड्तालमा उत्रने जनाउ दिएपछि सर. . .


नेपाल भित्रियो सहल, बाली र हरियाली सखाप पार्न सक्ने

विराटनगर । नेपालमा सलह किराले प्रवेश गरेको छ । नेपालमा प्रवेश नगर्ला भन्ने अनुमानलाई विपरित सलहको समूहले तराईका जिल्लामा क्षति पुर्याउन सुरु गरेको हो । सलहको झुण्ड एकै पटक उड्छ र हरियाली भएको क्षेत्रमा बसेको केहिबेरमै उजाड बनाउँछ । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले गरेको केहि स�. . .