सम्पूर्ण समाचार

नेपालमा एक लाख वढी क्यान्सर रोगी, वार्षिक करीव ४० हजार नयाँ क्यान्सर रोगी हुने अनुमान

विराटनगर, २१ माघ । क्यान्सर नसर्ने रोग हो । तर, यो हाल विश्व जनस्वास्थ्यमा समस्याको रुपमा देखा परेको छ । यो रोगले एक व्यक्तिलाई मात्र नभई समाज, देश र सारा विश्वलाई चुनौती थपिरहेको छ । यो रोग धनी, गरिब, महिला, पुरुषका  साथै बच्चादेखि बुढासम्म जुनसुकै उमेरका मानिसलाई र शरीरका  सबै अंगमा लाग्न सक्ने भएकाले य�. . .


एमाले भित्र नेता व्यवस्थापन समस्या : एक नम्बर प्रदेश सभामुखमा चार मध्य एक

विराटनगर, २० माघ । माघ २२ गते सोमवार आह्वान गरिएको प्रदेशसभाको पहिलो बैठकले २९ गतेको सभामुख र फागुन ३ गते उपसभामुखको टुङ्गो लगाउने छ । तर त्यो भन्दा अगावै देखि राजनीति बृतमा सभामुख र उप सभामुखको नाम चर्चामा आउन थालिसकेको छ । मुख्य मन्त्रीमा आएका नामको चर्चा जस्तै गरि मुख्यमन्त्रीको नाम नटुङ्गिँदै सभा�. . .


विराटनगरमा हुने १ नम्बर प्रदेशको पहिलो संसद बैठकको कार्यसुची तयार

विराटनगर, २० माघ । माघ २२ गते सोमबार बस्ने प्रदेश सभाको पहिलो बैठकको कार्यसुची तयार भएको छ । पहिलो बैठकको कार्यसुचि पारित गर्दै सर्बदलिय बैठक सकिएको हो। बैठकले अन्तरिम कार्यबिधि पारित गर्ने, सभामुख र उपसभामुखको निर्वाचनको मिति समेत तोक्ने, शुभकामना मन्तब्य दिने समेत कार्यसुची तय भएको हो । बैठकले माघ . . .


१ नम्बर प्रदेश सभा संसद भवनमा सुरक्षा ब्यवस्था फितलो

सुमन सुस्केरा विराटनगर, २० माघ । प्रदेश नम्बर १ को प्रदेश संसद सभा भवनमा सुरक्षा ब्यवस्था फितलो देखिएको छ । जिल्ला समन्वय समितिको कार्यालय र संसद सचिवालय तथा संसद भवन सँगै हुँदा सुरक्षा चुनौती बढ्ने देखिएको छ । संसद भवनलाई सुरक्षाको हिसावले संबेदनशिल मानिन्छ तर जिल्ला प्राबिधिक कार्यालय, जिल्ला समन्. . .


राष्ट्रिय सभा निर्वाचन : मोरङका जनप्रतिनिधि भोट हाल्न सिक्दै

विराटनगर, २० माघ । निर्वाचन आयोगले मोरङ जिल्लाका प्रदेश संसद, स्थानीय तहका प्रमुख तथा उप प्रमुखलाई राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्ने वारेमा जानकारी गराएको छ । क्षेत्रीय निर्वाचन कार्यालय बिराटनगरले एक कार्यक्रमको अयोेजना शनीवार एकल संक्रमणिय प्रणली तथा महुमती प्रणलीको आधारमा मतदान गर्ने तरिका . . .


बुढीगंगाको मनमोहन पोलिटेक्निक भारतीयको अनुभव लिने ठाउँ

सुमन सुस्केरा वुढीगंगा, २० माघ । मोरङको वुढीगंगा गाउँपालिका वडा नम्बर ४ मा रहेको मनमोहन पोलिटेक्निक कलेजमा भारतीय अधिकारीहरुले अवलोकन गरेका छन् । विराटनगरमा रहेको भारतीय दुतावासको सम्पर्क कार्यालय तथा भारतीय विभिन्न कलेजबाट आएको अधिकारी सहितको टोलीले कलेजको अबलोकन गरेको हो । नेपाल सरकार, भारतीय स. . .


यौनकर्मीलाई भेट्न जाँदा मोरङ कारागारबाट कैदी फरार भएको खुलासा

विराटनगर, २० माघ । गएको सोमवार अस्पतालबाट भागेको भनिएका मोरङ कारागारका कैदी होटलबाट भागेको खुलेको छ । अीपताल जाने बहानामा यौनकर्मी महिलाको खोजीमा गएको उमेश चौधरी होटलबाटै भागेका हुन् । कारागारबाट आँखाको उपचार गर्ने वहानामा सुरक्षा सहित वाहिरिएका मोरङ उर्लावारी–७ का चौधरी सुरक्षामा रहेको प्रहरीला�. . .


धनकुटाको निगाले सिमेन्ट उद्योग बन्दको माग (पत्रपत्रिका)

धनकुटा, २० माघ । धनकुटाको छथर जोरपाटी गाउँपालिकाको सिधुवा बजारमा रहेको निगाले सिमेन्ट उद्योग बन्द गर्नुपर्ने माग गर्दै स्थानीयले आन्दोलन शुरु गरेका छन् । वातावरण प्रदुषण नियन्त्रण गर्नु पर्ने माग राख्दै आन्दोलनमा उत्रिएका स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको विरोधमा थप प्रर्दशन गरेका हुन् । गत �. . .


ओवि मिडीयाका बोर्ड अफ डाईरेक्टर सरोज जर्मनीको बिश्वविद्यालयद्धारा ग्रेजुएट

विराटनगर १९ माघ । ओवी मिडियाका बोर्ड अफ डाईरेक्टर सरोज लम्साल जर्मनीको लिपेजिङ बिश्वविद्यालयबाट स्पोर्ट्स म्यानेजमेन्टमा २०१७/०१८ को आइटीके कोर्षमा ग्रेजुएशन गरेका छन् । [caption id="attachment_46875" align="aligncenter" width="960"] ओवी मिडीयाका बोर्ड अफ डाईरेक्टर सरोज लम्साल[/caption] नेपाल ओलम्पिक कमिटीका महासचिव तथा राष्ट्रिय खेलकुद प. . .


मुख्यमन्त्री र मन्त्रालय राखिने विराटनगरका कार्यालयको निरिक्षण

सुमन सुस्केरा विराटनगर, १९ माघ । प्रदेश नम्बर १ का मुख्य सचिव यादवराज कोईरालाले प्रदेश सभाहल तथा मुख्यमन्त्री कार्यालयको तयारीको बारेमा स्थलगत निरिक्षण गरेका छन् । काठमाण्डौबाट सिधै विराटनगर आएका कोइरालाले मन्त्रलाय राख्ने कार्यालयको अबस्थाको बारेमा जानकारी लिएका हुन । उनले तत्कालको लागि संसद भ�. . .


लायन्स उत्सव फागुन ५ गते विराटनगरमा हुने

विराटनगर, १९ माघ । विराटनगरमा लायन्स मल्टिपल फेस्टिवल विराटनगरमा हुने भएको छ । आगामी फागुन ५ गते हुने फेस्टिवलको बारेमा जानकारी दिन विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा लायन्स क्लव ईन्टरनेशनल ३२५ ए वानले देशभरका लायन्स र लियोको उपस्थीती हुने जानकारी दिएको हो । लायन्सका गभर्नर लिला ढुङगेलले शक्ति, सा. . .


ठाकुरवारी रोडमा यसरी कार नालामा पर्दा

विराटनगर, १९ माघ । विराटनगर महानगरपालिकामा निर्माणधिन सडक बिस्तार सँगै पुराना नालीको ब्यवस्थापन नहुँदा रातीको समयमा सवारी दुर्घटना हुने क्रम बढेको छ ।रातीको समयमा सवारी साधनहरु नढाकिएका नालीमा पर्ने गरेको घटनाहरु पटक पटक दोहोरिँदै आएका छन् । गएराती बिराटनगर ९ स्थित ठाकुरवारी रोडमा कार नालीमा फसेक. . .