सम्पूर्ण समाचार

विराटनगरमा दुर्घटना : मोटरसाइकलमा सवार एक जनाको मृत्यु

  विराटनगर असोज १४ । विराटनगरमा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । गएराति ट्रकमा मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु भएको थियो भने अर्का एक जना घाइते भएका छन् । विराटनगर–४ मा रोकी राखेको ना ५ ख ५८८६ नम्बरको ट्रकमा को ८ प ७२१५ नम्बरको मोटरसाइकल ठोक्किदा पथरी शनिश्चरे नगरपालीका ९ का २४ वर्षीय रोश�. . .


विराटनगरलाई स्थायी राजधानी नबनाउने चलखेल विरुद्ध ब्यापारी संगठनको सक्रियता बढ्यो

विराटनगर, १४ असोज । विराटनगरलाई स्थायी राजधानी नबनाउने चलखेल शुरु भएको भन्दै उद्योग संगठन मोरङ र मोरङ ब्यापार संघले गम्भीर छलफल शुरु गर्ने भएको छ । विराटनगरलाई स्थायी राजधानी हुन नदिनको चलखेल भएको आम जनमानसमा आभाष भएको र त्यसै प्रकृतिका कार्यहरु हुन थालेको दुबै संगठनको निश्कर्ष छ । यसरी भएको चलखेलको . . .


विराटनगरमा निर्मलाको पक्षमा सडकमा कविता, अभिब्यक्त भए आक्रोश र बिद्रोहका शब्द

विराटनगर, १४ असोज । बलात्कार पछि हत्या भएको लामो समय बितिसक्दा पनि कञ्चनपुरकी बालिका निर्मला पन्तले अझै न्याय पाउन नसकेको भन्दै बिराटनगरमा युवाहरुले सडकमा कविता गोष्टी आयोजना गरेका छन् । निर्मलाका निम्ती न्याय नाम दिईएको कार्यक्रममा बिभिन्न क्षेत्रका ब्यक्तिहरुले कविता वाचन गरेका थिए । समाज परिव�. . .


विराटनगरमा जितियाको रन्को, जितिया सबै समुदायमा विस्तार हुँदै

विराटनगर, १४ असोज । सन्तानको दीर्घायुको कामनासहित तराइम मधेशमा मनाईने जितिया पर्वको पुर्व सन्ध्यामा अप्पन विराटगढ परोपकार समाजले विराटनगरमा जितिया पर्व समारोह आयोजना गरेको छ । भानु कलाकेन्द्रकी अध्यक्ष माया पौडेलले केहि दशक अघिसम्म तराइ मधेशका महिलाले मात्र मनाउने जितिया पर्व पछिल्लो समय अन्य सम. . .


हिमाली जिल्ला ताप्लेजुङका ठूला योजनाहरुको काम ठप्प

ताप्लेजुङ, १३ असाेज ।  हिमाली जिल्ला ताप्लेजुङका ठूला योजनाहरुको काम ठप्प भएको छ । उत्तर–दक्षिण ओलाङचुङगोला लोकमार्ग आयोजनाको कार्यालयमार्फत सञ्चालित अयोजनाहरु बन्द भएका हुन् ।नियमित रुपमा सञ्चालन गरिनुपर्ने अयोजनाहरु निर्माणको जिम्मा लिएका ठेक्केदार कम्पनीहरुले निर्माण कार्य गरेका छैनन् । त्�. . .


मोरङको जेफाले बिहार देखि बंगालसम्मको रोजाई, समस्या भौतिक पुर्बाधार र सडक संजालको

विराटनगर, १३ असोज । मोरङ र धनकुटाको संगमस्थलमा पर्ने जेफाले डाँडा मोरङ जिल्लाको पर्याटकिय स्थल हो । यो पर्यटकिय क्षेत्र केरावारी गाउँपालिका वडा नम्बर २ मा अबस्थीत छ । विराटनगरबाट ६७ किलोमिटर उत्तरमा पर्ने यो स्थल १ हजार ९ सय ८० मिटरको उचाइमा मनोरम हावेचौरी गाउँ छ । ३५ घरघुरी भएको उक्त बस्तीदेखि करिब प�. . .


शनिवारीय बिशेष : विराटनगरमा थारु मोडल कला संस्कृती संरक्षणमा, यस्ता थिए थारु परिकार

प्रेम देवान विराटनगर, १३ असोज । पुराना परिकार नयाँ पुस्ताले भुल्दैछन् । युवा पुस्तामा थारु परिकार बनाउने चलन हराउँदै जान थालेकोमा जानकारहरु पनि चिन्तित छन् । तर यतिबेला थारु युवा युवती मोडलहरु यसलाई जिवन्त राख्न लागि परेका छन् । थारु कला केन्द्रले युवा युवतीहरुमा भएको प्रतिभालाई बाहिर ल्याउन प्रदेश. . .


म्युजिक खबर अवार्डको लागि ख्यातिप्राप्त कलाकार विराटनगर ल्याउने तयारी तिब्र

विराटनगर, १३ असोज । आगामी असोजको १९ गते विराटनगरको विरेन्द्र सभागृहमा आयोजना हुने ‘म्यूजिक खबर म्यूजिक अवार्ड’को सातौं संस्करणको तयारी तिब्र पारिएको छ । स्तरिय एवं मौलिक संगितको धार नेपाली गित संगितको आधार नामक नाराका साथमा सो अवार्ड कार्यक्रम हुन लागेको हो । मुलुक भित्र सांस्कृतिक पर्यटन प्रवद्र्�. . .


धरानमा बलात्कारकाे श्रृङ्खला, मामाघरमा सुतेका दिदी बहिनी ओछ्यानमै बलात्कृत

धरान, १२ असाेज। मामा घरमा सुतिरहेका दुई बालिका शुक्रबार विहान बलात्कृत भएका छन् । धरान–६ पानवारी मामाघर भएका उनीहरु मामाघरमा सुतिरहेको अवस्थमा नै बलात्कृत भएका हुन् । मामाघरमा हजुरआमाको निधन भएपछि जुठो बार्न आमाको साथ लागेर आएका १५ वर्षिय दिदी र १३ बर्षिय बहिनी बलात्कृत भएका हुन् । राती अबेरसम्म जाग. . .


विराटनगर १४ मा प्राबिधिक समस्याले बन्द गरिएको वायोग्यास पुनः सुचारु, बन्द हैन मर्मत हुँदै थियाे

विराटनगर, १२ असोज । विराटनगर १४ मा रहेको श्रीकृष्ण गोसेवा सदनले संचालनमा ल्याएर केही दिन बन्द भएको वायोग्यास फेरी सुचारु भएको छ। यस अघि वायोग्यास प्लान्टमा प्राविधि समस्या आएपछि झण्डै एक महिना ग्याँस उत्पादन बन्द भएको थियो । गत भदौ ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको एक साता नबित्दै प्. . .


बिराटनगरमा यसरी भाचियो बिजुलीको पोल , मानवीय क्षति भएन

बिराटनगर असोज १२ , बिराटनगरमा बिजुलीको पोल सडकमा भाचिएर लडेको छ । बिराटनगरको राधाकृष्ण मन्दिर छेउ पानीट्याकि चौकमा सडक निर्माण गर्ने रोलरले बिजुलिको पोलमा ठक्कर दिएर सडकमा भाचिएर लडेको थियो । प्रतक्ष्यदर्शी सरोज पौडेलले आवर बिराटनगरलाई बताए अनुसार पोलको तारमा करेन्ट थियो र सबै जना सडक पार गर्न डरा�. . .


विराटनगर अस्पताल प्रालिमा महिलाको मृत्यु, मृतकका अाफन्तद्वारा डाक्टरलाई कारवाहीकाे माग

विराटनगर, १२ असाेज । विराटनगरमा विराट मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटल अन्तरगतको नर्सिङ होममा एक महिलाको मृत्यु भएपछि तनावग्रस्त बनेको छ । इनरुवा नगरपालिका ३ की स्मिता श्रेष्ठको अस्पतालका डाक्टरको लापरवाहीले मृत्यु भएको भन्दै आफन्तहरुले अस्पताल प्रशासन सँग छलफल गरे पनि अस्पतालले दुर्घटना भएको भन�. . .