सम्पूर्ण समाचार

पूर्वीनाका काँकडभिट्टाबाट १८ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा पूर्वीनाका काँकडभिट्टाबाट रु १८ अर्ब चार करोड ६० लाख मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वीनाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात भएको हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाई. . .


आजको प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित गरिने

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट विनियोजन विधेयक, २०८२ पारित गरिने भएको छ । आज बिहान ११ बजे बस्ने बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । बैठकमा अर्थमन्त्री पौडेलले ‘आर्थिक वि�. . .


कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानी मिसाइल प्रहार, क्षति नभएको पुष्टि

दोहा/तेहरान ।इरानबाट सोमबार कतारको राजधानी दोहा नजिकै रहेको एक महत्त्वपूर्ण सैन्य अड्डातर्फ मिसाइल प्रहार गरिएको थियो। तर, कतारको सुरक्षा संयन्त्रले ती मिसाइलहरू समयमै खसाल्न सफल भई जनजीवनमा कुनै क्षति नहोस् भन्ने सुनिश्चित गरेको छ। कतार सरकारका प्रवक्ता तथा प्रधानमन्त्रीका सल्लाहकार माजिद बिन . . .


मुख्यमन्त्री सिंहको छड्के : अवैध असुली भइरहेको ढाटबाट तीन जना पक्राउ

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सोमबार पर्साको ड्राइपोर्टदेखि परवानीपुरसम्मको सडकखण्डमा गरिएको छड्के अनुगमनका क्रममा अवैध रूपमा सवारी कर असुली गर्ने तीन जनालाई नियन्त्रणमा लिएको छ ।मुख्यमन्त्री सिंहले भारतबाट भित्रिने सवारीसाधन, विशेषगरी भारतीय गाडीहरुमाथि तोकिएको भन्दा . . .


यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ११ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १५९ रुपैयाँ ४८ पैसा, युके पाउण्ड स्टर्लि. . .


आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहदा आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । जल तथा मौसम पूर्वानुमान महाशाखाव्दारा आज यहाँ जारी बुलेटिनका अनुसार कोशी र बागमती प्रदेशका केही स्थान तथा . . .


इरानद्वारा कतारमा मिसाइल हमला, हवाई सेवा बन्द

अमेरिकाले आक्रमण गरेको बदलामा इरानले कतारस्थित अमेरिकी सैन्य बेसलाई लक्षित गरी मिसाइल आक्रमण गरेको छ। अल उदिद एयरबेसलाई लक्षित गरी आक्रमण गरिएको हो । कतारको राजधानी दोहामा समेत बिष्फोटको आवाज सुनिएको समाचार संस्था रोयटर्सले जनाएको छ। इरानको आक्रमणपछि कतारले तत्कालका लागि आफ्नो एयरस्पेस बन्द गर�. . .


६१ केजी सुन तस्करी प्रकरणका आरोपी अमला रोका रिहालगत्तै पक्राउ

काठमाडौँ । एकसट्ठी किलो सुन तस्करी प्रकरणका आरोपी अमला रोकालाई आज रिहालगत्तै प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ जिल्ला अदालतमा आज भएको थुनछेक बहसपछि न्यायाधीश बलराम लम्सालको इजलासले रोकालाई रु दुई लाख धरौटीमा छाड्न आदेश दिएको थियो । अदालतको आदेशपछि रिहा भएगत्तै उनलाई प्रहरीको केन्द्रीय अनुसन्धा�. . .


फिल्म छायांकनबाट पर्यटक बोलाउँछ इलाम

प्रेम देवान (लुङवा) इलाम । पूर्वी नेपालको हरित नगर चियाबारीले सिंगारिएको पर्यटकीय नगरी इलाम पछिल्लो समय सिने क्षेत्रका लागि पनि एक आकर्षक गन्तव्यको रूपमा उदाउँदै गएको छ । यहाँको प्रकृति, मौसम, सांस्कृतिक विविधता र शान्त परिवेशले चलचित्र निर्माता, निर्देशक र कलाकारलाई लोभ्याएको छ । जसका कारण आज इलाम के. . .


जनप्रतिनिधिहरुले काम नै गरेनन भनेर सुनुयोजित तरिकाले दुस्प्रचार भयो ःमन्त्री सिंह

काठमाडौं । सहरी विकास मन्त्री प्रकाशमान सिंहले जनप्रतिनिधिहरुले काम नै गरेनन भन्ने सुनुयोजित तरिकाले दुस्प्रचार गरिएको बताएका छन । सोमबार गोकर्णेश्वर नगरपालिकाको नगरसभालाई सम्बोधन गर्दै उनले गोकर्णेश्वर नगरपालिकाको जस्तो राम्रो कामलाई अगाडि बढाउन सकेको खण्डमा वर्तमान व्यवस्था ठिक छैन भन्ने भ�. . .


ट्राफिक प्रहरीको विशेष चेकजाँच, ४२ जनामा ११ जना पोजेटिभ

इन्दु साह विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले कोशी राजमार्ग अन्तर्गत बुढीगंगा गाउँपालिका–४ मा सोमबार विशेष चेकजाँच तथा स्वास्थ्य परीक्षण गर्दा ११ जनाको रिपोर्ट पोजेटिभ आएको छ । ट्राफिक सप्ताहको अवसरमा विशेष चेकजाँच कार्यक्रम अन्तर्गत ४२ जना चालक तथा सहचालकको मादक पदार्थ तथा लागु पदा�. . .


कोशी सरकारले अपाङ्गता भएकाहरुको समेत बजेट कटौती गरेको गुनासो

विराटनगर । राष्ट्रिय अपाङ महासंघ प्रदेश कार्यालय विराटनगरले अपांगता भएका नागरिकहरूका लागि स्थायी आवास पुनःस्थापना कार्यक्रमलाई निरन्तरता दिन प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ। अपाङगता भएका व्यक्तिहरूको अधिकार र जीवनस्तर उकास्न विगतदेखि नै सक्रिय रहँदै आएको महासंघले प्रदेश सरकारसमक्ष २०७८ �. . .