बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिकाको जङ्गल क्षेत्रमा बाघले मान्छे झम्टिन थालेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । केही महिनाअघिसम्म राप्ती नदीवारी बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा देखिने गरेकामा अहिले सो गाउँपालिकाको वडा नंं ६ स्थित फत्तेपुरको जङ्गल क्षेत्रमा बाघले मान्छेमाथि आक्रमण. . .
सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु.९३ हजार ६०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु.९४ हजारमा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु.४००ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला. . .
कर्णाली । सुर्खेतबाहेक कर्णालीका नौ जिल्लाका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको मोर्डना खोप लगाउन थालिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई विद्यालयमै केन्द्र स्थापना गरी खोप लगाउने व्यवस्था मिलाइएको जनाएको छ । कर्णालीका दैलेख, जाजरकोट, रुकुम पश्. . .
वाग्मती प्रदेशका नवनियुक्त कृषि तथा पशुुपक्षी विकासमन्त्री वसुन्धरा हुमागाईंले प्रदेशमै रासायनिक मल उत्पादन गरिने बताउनुभएको छ । उहाँले काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–४ मा नेकपा (एकीकृत समाजवादी)को वडा भेलालाई शनिबार सम्बोधन गर्दै उहाँले मल उत्पादनका लागि दुई हप्ताभित्रै अध्ययन कम�. . .
विराटनगर । आउँदो पौष ७ गते विराटनगर बरगाछीस्थित कार्पे डिएम रेष्टुरेन्टमा नेपाली चर्चित गायक सुगम पोखरेलको लाईभ प्रस्तुती हुने भएको छ । बुधबार बेलुकी ६ बजेदेखि राती १० बजेसम्म गायक पोखरेलको लाईभ प्रस्तुती हुने भएको हो । कार्यक्रममा सहभागी हुन टिकट अनिवार्य गरिएको छ । कार्यक्रममा सहभागी हुन रु. ५०�. . .
विराटनगर। मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पि�. . .
पछिल्लो समय प्रदेश २ मा स्थिर रहेको कोरोना सङ्क्रमण दर पुनःबढ्न थालेका छ । गतमङ्सिर अन्तिम सातासम्म सङ्क्रमण दर घट्दै गएकामा अहिले पुनः बढ्न थालेको जनाउँदै स्वास्थ्य कार्यालयले सर्तकता अपनाउन आग्रह समेत गरेको छ । स्वास्थ्य निर्देशनालयका अनुसार विगत एक साताको अवधिमा सङ्क्रमितको सङ्ख्या झण्डै दोब्�. . .
विराटनगर । विराटनगर महानगरको सडकपेटीमा जुत्ताचप्पल मर्मत गर्ने मोचीहरुले राज्यको सेवा सुविधाबाट बञ्चित हुनुपरेको गुनासो गरेका छन । शनिबार जनशक्त्ति तथा सामुदायिक विकास केन्द्र मोरङ र सामाजिक परिवर्तन केन्द्र काठमाण्डौले कोभिडले पारेको असर प्रभावको बिषयमा आयोजना गरेको छलफलमा मोचीहरुले राज्यप�. . .
विराटनगर । विराटनगरमा भलिबल प्रशिक्षणस्थल सञ्चालनमा ल्याइएको छ । व्यावसायिक र प्रशिक्षित खेलाडी उत्पादन गर्न विराटनगरको वडा नम्बर १० भुमि प्रशासन चोकमा प्रशिक्षणस्थल संचालनमा ल्याइएको हो । विराट खेलकुद क्लबले एक निजी व्यक्तिको जग्गा लिजमा लिएर प्रशिक्षणस्थल संचालनमा ल्याएको हो । शनिबार आयोजित �. . .
विराटनगर । मार्भेल स्टुडियोजको बहुप्रतिक्षित चलचित्र ‘स्पाईडर मेन–नो वे होम’ को बिशेष स्क्रिनिङ शुक्रबार सम्पन्न भएको छ । चलचित्र वितरक कम्पनी एप्पल इन्टरटेनमेन्टले शुक्रबार विराटनगरको भाटभटेनीस्थित क्यु.एफ.एक्स सिनेमाजमा स्पाइडर मेनको बिशेष स्क्रिनिङको आयोजना गरेको थियो । मंगलबार पत्रकार सम�. . .
विराटनगर । पुर्वाञ्चल क्याम्पस धरानमा प्रदेश १ कै ठुलो र ऐतिहासिक प्राविधिक मेला "एसीइएस टेक फेस्ट फोर प्वाईन्ट ओ" आयोजना हुने भएको छ। विगतका वर्ष झैं यसपटक पनि प्राविधिक मेला आयोजना गर्न लागिएको हो । क्याम्पसमा कम्प्युटर इन्जिनियरिङ्ग अध्ययनरत विद्यार्थीहरुद्वारा सञ्चालित "एसोसिएसन अफ कम्प्युटर . . .
विराटनगर । खार्जी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय विराटनगर–४ स्थित राजवंशी चोक स्थानान्तरण गरिएको छ । २०६५ सालदेखि सहकारी, बैङ्किङ तथा सामाजिक र व्यावसायिक क्षेत्रमा काम गर्दै आएको सहकारीको कार्यालय शनिबार राजवंशी चोक स्थानान्तरण गरिएको हो । शनिबार संस्थाका अध्यक्ष लक्ष्मणप्रसाद घिम. . .