प्रेम देवान, ओवी । विराटनगर, १९ पुस । विराटनगर ४ मा रहेको विमानस्थल मार्गमा कमसल तथा गुणस्तरहिन सामाग्रीको प्रयोग भएको पाईएको छ । विराटनगर विमानस्थल मार्गमा स्तरोन्नतीको नाममा कमसल सामाग्रीको प्रयोग गरिएको भेटिएपछि स्थानीयले विरोध गरेका छन् । कोशी राजमार्गदेखि विमानस्थल प्रवेशद्धारसम्मको सडक स्त. . .
विराटनगर, १९ पुस । बिहीवार बिहान ११ बजे पूर्वाञ्चल विश्वविद्यालयको रजत महोत्सवमा आउनेको भीड नै थियो । ११ बजेसम्म कार्यक्रममा बोलाइएका पाहुना खचाखच भरिए । राष्ट्रपति विद्यादेवी भण्डारीलाई १२ बजे बोलाइएकाले अरु अतिथिलाई अगाडि नै आफ्नो ठाउँमा बस्न भनिएको थियो ।विश्वविद्यालय प्राज्ञिक संस्था भएपनि �. . .
विराटनगर, १९ पुस । राष्ट्रिपत बिद्यादेवी भण्डारीले देशको देशको ठुलो जनशक्ति विदेश पलायन भएको प्रति चिन्ता ब्यक्त गरेकी छिन् । देशमा रोजगारीको शिलशिलामा लाखौ युवा बिदेश पलायन भई रहेकाले देशमै स्वरोजगार हुने खालको शिक्षा प्रणाली अंगाल्नु पर्ने बताएकी हुन् । भएका युवा शक्ति विदेश पलायन हुने अनी स्वदे�. . .
विराटनगर, १८ पुस । राष्ट्रपति बिद्यादेबी भण्डारी बिहिवार बिराटनगरमा रहेको महेन्द्र मोरङ आदर्श कलेजमा आउने भएकी छिन् । कलेजको अबस्थाको बारेमा जानकारी लिन आउने राष्ट्रपतिको लागि सुनाउने समस्याको चाङ क्याम्पसले तयार पारिसकेको छ । बुधवार पत्रकार सम्मेलन गरी क्यापसले राष्ट्रपतिको स्वागतको लागि सम्पु. . .
बिराटनगर पुष १८ , विराटनगरमा सुविसु क्यान इन्फोटेक २०१९ भोलि पुष १९ गतेबाट सुरु हुदैछ । बिराटनगरको जैन भवनमा बृहत प्रबिधि मेलाका रुपमा आयोजना गर्न लागिएको क्यान इन्फोटेकमा प्रबिधि प्रदर्शनीका साथै सेमिनार, कन्फरेन्स स्मार्ट सिटी र साइबर सुरक्षाबारे समेत जानकारी गराइने जनाइएको छ । डेल्टा टेकको आक. . .
विराटनगर, १८ पुस । केही दिन अगाडी मात्र विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयमा प्रमुख को बन्ने भन्ने बिषयले उग्र रुप लिएपछि मन्त्रालयले विराटनगरमा पनि दिने भनेको श्रम स्वीकृती रोकिएको छ । श्रम स्वीकृतिका लागि न्यूनतम भौतिक पूर्वाधार जोहो गरिसकेको भए पनि मन्त्रालयले निर्देशन नपठाएका कारण श्रम स्�. . .
झापा, १८ पुस । राष्ट्रपति विद्यादेवी भण्डारी आज झापा आउने कार्यक्रम रहेको छ। शिवसताक्षी नगरपालिका–७ चन्द्रडाँगीस्थित बाली विकास तथा कृषि जैविक विविधता केन्द्रमा लगाइएको आर्गानिक कोपी र गहुँ खेती तथा गौरादह नगरपालिका–५ स्थित महारानीझोडाको महारानीझोडा साना किसान सहकारी संस्थाको सहजीकरणमा ९० बिघ�. . .
[caption id="attachment_23410" align="alignnone" width="750"] Dr. Govinda KC Photo: THT File[/caption] विराटनगर, १८ पुस । चिकित्सा शिक्षाको सुधारको माग गर्दै आएका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले १६ औं अनसन इलाममा गर्ने सुरसार गरेका छन्। बुधबार बेलुकासम्ममा पनि संसदीय उपसमितिले उनको माग बमोजिम काम नगरे उनी अनसन बस्ने जनाइएको छ। तर डा. केसी मिडिया सम्पर्कमा आउन �. . .
बिराटनगर पुष १८ , विराटनगरमा हुन लागेको सुविसु क्यान इन्फोटेक २०१९ को तयारी अन्तिम चरणमा पुगेको छ। विराटनगरमा बृहत प्रबिधि मेलाका रुपमा आयोजना गर्न लागिएको क्यान इन्फोटेकमा प्रबिधि प्रदर्शनीका साथै सेमिनार, कन्फरेन्स स्मार्ट सिटी र साइबर सुरक्षाबारे समेत जानकारी गराइने जनाइएको छ । त्यसका लागि का. . .
प्रेम देवान । विराटनगर १७ पुस । ‘नेपाली गोर्खाली हुनुमा गर्व गरौँ नेपाली पनलाई संरक्षण गरौ र विस्तार गारौ’ भन्ने मुल नाराका साथ विराटनगरमा टोपी दिवस मनाईएको छ । विराटनगरका युवा अभियन्ताहरुले मगलबार झाँकी सहित निस्किएको ¥यालीले टोपी दिवस मनाएको हो । युवाहरुले विराटनगर ट्राफिक चोकबाट लाखे नाच सहित व्. . .
प्रेम देवान । विराटनगर, १७ पुस । विराटनगरमा सोमबार साँझ अन्य दिनको भन्दा फकर वातावरण थियो । बजारमा मानिसको चहलपहलसँगै होटल तथा रेष्टुरेन्टहरुमा रमाईलो साँगीतिक कार्यक्रमहरु । नयाँ र राम्रा कपडामा मात्र हैन, मेकअप र सिङ्गारपटारमा देखिन्थे । जव बेलुकी हुदै गयो बिभिन्न समुह बनाएर मानिसको हुल विराटनग. . .
विराटनगर, १७ पुस । संघीय समाजवादी फोरमले प्रदेश १ मा पार्टीका गतिविधिलाई गति दिन प्रदेश २ का मुख्य मन्त्रीलाई सक्रिय गराएको छ। पर्टीले सोमबार प्रदेश १ को मोरङमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको सहभागीतामा आमसभा गरेको छ। संघीयता ल्याउनमा मधेस आन्दोलन नै जग भएको चर्चा भइरहेका बेला प्रदेश १ मा ग�. . .