सम्पूर्ण समाचार

एड्स कम गर्न जनचेतना बढाउनुपर्नेमा जोड

‘असमानता हटाऔँ, एड्स अन्त्य गरौँ’ भन्ने नाराका साथ आज राजविराजमा ३४औँ विश्व एड्स दिवस मनाइएको छ । ¥यालीसहित राजविराज नगरपरिक्रमा गरे पश्चात् आयोजित अन्तक्र्रियमा एड्स दिवसलाई प्रभावकारी बनाउन समुदाय तहमा जनचेतना बढाउनुपर्नेमा वक्ताले जोड दिनुभएको छ । जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख . . .


कर्णालीका मुख्यमन्त्री शाहीलाई विश्वासको मत प्राप्त

मुना हमाल सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत प्राप्त गर्नुभएको छ । मुख्यमन्त्री शाहीले बुधबार बसेको प्रदेशसभाको बैठकमा विश्वासको मत प्राप्त गर्नुभएको हो । मंगलबारको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मतका लागि प्रस्ताव राख्नुभएको थियो । उहाँले विश्वासको . . .


जापानले ओमिक्रोन भेरियन्टको कारण नयाँ आगमन उडान बुकिङ रोक्यो

एजेन्सी । जापानले ओमिक्रोन भाइरस भेरियन्टकोे कारण एयरलाइन्सहरूलाई नयाँ आगमन उडान बुकिङहरू बन्द गर्न आग्रह गरेको यातायात मन्त्रालयले बुधबार जानकारी दिएको छ । ओमिक्रोन भाइरस भेरियन्टका पहिलो केस पुष्टि गरेको एक दिनपछि आगमन भएका यात्रीमा दोस्रो संक्रमण पत्ता लागेपछि सो निर्णय आएको बताइएको छ । ‘हा. . .


नाइजेरियामा पनि भेटियो ओमिक्रोन

एजेन्सी । कोरोनाभाइरसको नयाँ भेरियन्टका रुपमा देखिएको ओमिक्रोन भाइरस नाइजेरियामा पनि भेटिएको छ । अफ्रिकी देशहरु मध्ये सवैभन्दा धेरै जनसङ्ख्या भएको मुलुक नाइजेरियामा बुधबार ओमिक्रोनबाट सङ्क्रमित पहिलो विरामी भेटिएका हुन । दक्षिण अफ्रिकाबाट फर्किएका तीन यात्रु मध्ये एक जनामा ओमिक्रोनको सङ्क्रम. . .


प्रदेश सरकारले खेलकुदलाई उच्च प्राथमिकतामा राखेको मुख्यमन्त्री राईकोे दाबी

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश सरकारले खेलकूदलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् । प्रदेश १ आइटिफ तेक्वाण्डो सङ्घको २० औं बार्षिकोत्सवको अवसरमा मंगलबार विराटनगरमा आयोजित उत्कृष्ट महिला र पुरुष खेलाडी, प्रशिक्षक, जिल्ला र डोजाङलाई सम्मान कार्यक्रमको उद्घाटन �. . .


सर्वोच्चमा पहिलोपटक गोला प्रक्रियाबाट पेसी, कसको इजलासमा कति मुद्दाहरु

काठमाडौँ । नेपालको न्यायालयको इतिहासमा पहिलोपटक सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट आजदेखि मुद्दाको पेसी तोकी सुनवाइ प्रारम्भ भएको छ । सर्वोच्च अदालतको नियमावली संशोधन गरी पहिलोपटक गोला तानेर इजलास गठन गर्ने र गोला तानेर नै मुद्दाको सुनुवाइमा भाग लिने अभ्यास प्रारम्भ भएको हो । उक्त प्रक्रियाबाट �. . .


भारतमा कोरोना सङ्क्रमतिको संख्या तीन करोड ४५ लाख ९६ हजार ७७६ पुग्यो

एजेन्सी । भारतमा हिजो मङ्गलबार ८ हजार ९५४ जनामा कोरोना सङ्क्रमण देखा परेपछि कोरोनाको कूल सङ्क्रमितको संख्या तीन करोड ४५ लाख ९६ हजार ७७६ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ । मङ्गलबार कोरोना सङ्क्रमणबाट २७६ जनाको मृत्यु भएपछि कूल मृतकको संख्या चार लाख ६९ हजार २४७ पुगेको छ । �. . .


विवाहपञ्चमीमा रेल चढ्ने रहर अधुरै

महोत्तरी । विवाहपञ्चमी नजिकिनासाथ भङ्गाहा नगरपालिका–४ पलार बस्तीकी सियानकीदेवी बाँतरलाई रेल चढेर जनकपुर जाने रहर जाग्छ । पछिल्ला दुई दशकयता आफ्नो ठाउँको रेल सेवा चल्न छाडेपछि उहाँको यो रहर पूरा हुन सकेको छैन । “घरबाट पैदल १० मिनेटको दूरीमा रेल स्टेसन (हाल भङ्गाहा–५ सिद्धपुर बस्ती, बिजलपुरा रेल स्ट. . .


विराटनगर महानगरपालिकाको आग्रह : कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट बच्न सुरक्षा अपनाउ

विराटनगर । दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको ‘नयाँ भेरियन्ट’ युरोप हुँदै भारतसम्म आईपुगेको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन निकै संक्रामक रहेकोले यसबाट सुरक्षा अपनाउन स्थानीय तहहरुले आग्रह गरेका छन् । यसअघि फैलिएको डेल्टा भेरियन्टभन्दा यो पाँच गुणा संक्रमण बढी संक्रामक रहेको वैज्ञानिक�. . .


महेन्द्र मोरङ क्याम्पसको बेथिति : तोडफोड नै सधैंको पहिलो विकल्प

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसको व्यवस्थापन संकायमा तोडफोड भएको छ । बाहिरी पोशाकमा आएका केही विद्यार्थीहरुको समुहले व्यवस्थापन संकायमा तोडफोड गरेका हुन् । क्याम्पसले कम्प्युटर ल्याबको व्यवस्था नगरिदिँदा आक्रोशित बिबिएमका विद्यार्थीहरुले मङ्गलबार क्याम्पस प्रशासन र व्यवस्थ�. . .


घूससहित कार्यालय प्रमुख र अमिन पक्राउ

चितवन । चितवनमा सेवाग्राहीबाट घूस लिँदै गर्दा मालपोत कार्यालयका प्रमुख र वडा कार्यालयका अमिन पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौँको टोलीले मालपोत कार्यालय चनौलीका मालपोत अधिकृत मुकुन्द पौडेल र भरतपुर महानगरपालिका–२० का अमिन वीरेन्द्रबहादुर कठायतलाई घूस लिँदै गर्दा पक्�. . .


अमेरिकाको एक विद्यालयमा गोली चल्दा तीनको मृत्यु, आठ घाइते

एजेन्सी । अमेरिकाको एउटा विद्यालयमा भएको गोली प्रहार सम्वन्धी घटनामा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ । देशको ओक्ल्याण्ड काउन्ट्रीअन्तर्गत पर्ने मिचिगनमा रहेको अक्सफोर्ट उच्च माध्यामिक विद्यालयमा मंगलबार घटना भएको हो । विद्यालयका १५ बर्षीय एक विद्यार्थीले गोली प्रहार गर्दा किशोरावस्थाका ती�. . .