विराटनगर । सुनसरीको धरान उप–महानगरपालिका–१३ साराङ्गबाट ट्रकमा लाोड गरेर ल्याउँदे गरेको एक हजार ४२० केजी गाँजा प्रहरीले बरामद गरेको छ । बिहीबार बिहान इलाका प्रहरी कार्यालय धरानले मुला लोड गरेर ल्याउँदै गरेको ट्रकबाट गाँजा समेत बरामद गरेको हो । प्रहरी टोलीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको को १ ख ४७�. . .
अनाकपल्ली (आन्ध्र प्रदेश)। आन्ध्र प्रदेशको अनाकपल्लीको अच्यतापुरस्थित विशेष आर्थिक क्षेत्र (सेज) मा रहेको एक औषधी कम्पनीमा भएको विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या बिहीबार १७ पुगेको छ । यसअघि बुधबार दिइएको जानकारीमा कम्तीमा तीन जनाको मृत्यु भएको र १७ जना घाइते भएको बताउनुभएको थियो । अनाकपल्लीका जि�. . .
सिड्नी । अस्ट्रेलियाले ‘विश्वको सबैभन्दा ठुलो सौर्य क्षेत्र’ का रूपमा चिनिएको सौर्य तथा बेट्री फर्मको परियोजनालाई अनुमति दिएको छ । उक्त परियोजनाले सिङ्गापुरलाई ऊर्जा निर्यात गर्नेछ । अधिकारीहरूले अस्ट्रेलियाको दुर्गम उत्तरमा सनकेबलको २४ अर्ब अमेरिकी डलरको परियोजनाका लागि वातावरणीय स्वीकृति घ�. . .
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले स्वास्थ्य क्षेत्रको व्यवस्थापन प्रभावकारी बनाउन ठोस निर्णय गर्न आवश्यक रहेको बताएका छन् । बिहीबार मन्त्रालयमा भएको संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा २२ (१) मा व्यवस्था भए बमोजिम विषयगत समितिको पहिलो बैठकमा उनले . . .
इन्दु साह विराटनगर । विराटनगरमा नेपाल वातावरणीय सेवा केन्द्रमा पानीको गुणस्तर परीक्षण हुने गरेको छ । कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका विभिन्न स्थानबाट आएका नमूना परीक्षण गरेर पठाउँदै आएको केन्द्रमा विराटनगरकै पानी भने कम परीक्षण हुने गरेको हो । विराटनगरका खानेपानी संस्थानहरुले समेत यही. . .
जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले प्रदेशका प्रहरी समायोजन सहितका समस्या समाधानका लागि संघीय प्रहरी कानून संशोधन हुनेगरी नयाँ कानून नै बनाउन लागिएको बताएका छन् । सिरहा र धनुषामा आयोजना हुन लागेको विभिन्न कार्यक्रमहरुमा सहभागिताका लागि आएका गृहमन्त्री लेखकले जनकपुरधाम विमानस्थलमा पत्रकारहरुस�. . .
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य ११ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज(बिहीबार) छापावाल सुनको मूल्य ११ सय रुपैयाँले घटेर तोलामा १ लाख ५१ हजार ९ सय रूपैयाँ कायम भएको हो । बुधबार सुनको मूल्य तोलामा १ लाख ५३ हजार रुपैयाँ कायम भएको थियो। यस्तै आज चाँदीको मूल्य �. . .
हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा बाघ मृत फेला परेको छ । बिहीबार बिहान सवा ३ बजे मनहरी गाउँपालिका–६ प्रतापुर बस्ने बलबहादुर राईको भैंसी गोठमा बाघ मृत फेला परेको हो । जस्ताको छानो भएको राईको गोठमा रहेको भैंसीसँग जुध्दा बाघको मृत्यु भए जस्तो देखिएको पर्सा वन्यजन्तु आरक्षण सुराक्षार्थ खटिएको �. . .
काठमाडौं । सरकारले सामाजिक सद्भाव भड्काउने र अश्लिल गतिविधिहरु बढेको भन्दै १० महिनाअघि सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध आजदेखि हटाउने तयारी गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गर्दै मन्त्रीपरिषद्मा पठाएको र आज बस्ने मन्त्रिपरिषद् बैठकले. . .
प्रेम देवान विराटनगर । विदेशमा कमाएको अलिकति पैसा र ऋण खोजेर विराटनगर ७ हाटखोलाका ४२ वर्षीय जय राईले बोलेरो गाडी किने । उनको त्यही गाडीको सहायताले ८ जनाको परिवार पालिदै थियो। बिरामी र बृद्धअवस्थाका आमाबुबा भएकोले दैनिक जीविको पार्जन सहज थिएन । उनले विराटनगरबाट पहाडी ईलाकामा तरकारी ढुवानी गर्दै आ�. . .
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा सभामुखले प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने छन् । यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ �. . .
काडमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । बिहीबार अमेरिकी डलर, यूरो, बेलायती पाउण्ड र कतारी रियालको विदेशी विनिमय दर बढेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ९८ पैसा र बिक्री दर १३४ रुपैयाँ ५८ पैसा पुगेको छ । त्यस्तै, युरो एकको खरिद दर १४८ रुपैयाँ ९१ पैसा र ब�. . .