विराटनगर, २८ भदाै । मोरङको विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट बुधबार ४ जना चेलीको उद्धार गरिएको छ । विराटनगरबाट जोगवनी हुँदै ओमान तर्फ जाने क्रममा धनकुटा नगरपालिका-१० बस्ने ३७ बर्षीया, दमक नगरपालिका-१ बस्ने २० बर्षीया, धनकुटा नगरपालिका-३ बस्ने २४ बर्षीया र काठमाण्डौ महानगरपालिका-३५ बस्ने २�. . .
विराटनगर । मोरङको विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट प्रहरीले बुधवार दिउँसो लागू औषध सहित १ जनालाई पक्राउ गरेको छ । लागू औषध नियन्त्रण व्यूरोबाट खटिएको टोलीले लागूऔषध सहित सुनसरी धरान उप- महानगरपालिका- ८ बस्ने ३६ वर्षीय विशाल तामाङलाई पक्राउ गरेको हो । तामाङलाई भारतबाट लागूऔषध खरिद गर�. . .
विराटनगर, २७ भदौ । आज हरितालिका (तीज) पर्वको अवसरमा मोडल निरुता क्षेत्रीले हट अवतारमा फोटो सुट गरेर सार्वजनिक गरेकी छिन् । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । यो व्रत गर्ने पुरुषले विदुर हुनु नपर्ने तथा नारीले अटल सौभाग्य . . .
विराटनगर, २७ भदौ । विराटनगरको कृषि सामाग्री कम्पनी लिमिटेडको खाद्य गोदाममा ट्रकले आफ्नै सहचालक किच्योक्षेत्रीय कार्यालय बिराटनगरको गोदाममा ट्रकका सहचालकको ज्यान गएको छ । बाहिरबाट ल्याएको सामान अनलोड गर्ने क्रममा ना ५ ख ५८८८ नम्बरको ट्रकका सहचाललाई सोही ट्रकले ठक्कर दिँदा उनको ज्यान गएको हो । ब�. . .
विराटनगर, २७ भदौ । बिराटनगरमा भुकम्पको धक्का महसुस गरिएको छ । नेपाली समय अनुसार बिहान १० बजेर ३७ मिनेटमा जाँदा विराटनगर लगायत पुर्बका अधिकांश क्षेत्रमा भुकम्पको धक्का महसुस गरिएको हो । भारतको सप्तग्रााम केन्द्रबिन्दु भएर ५ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको भुकम्प मापन केन्द्ले जनाएकाे छ । भुकम्प�. . .
विराटनगर, २७ भदाै। आज तिजको सबैतिर रौनक छ । आज हिन्दु महिलाहरुले परम्परागत हरितालिका तीज पर्व मनाउँदै छन् । हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउनका लागि कठोर व्रत गरी आफ्नो कामना पुरा गरेको धार्मिक कथन अनुसार यो पर्व मनाउने गरिन्छ । आज हिन्दु महिलाहरु व्रत बसेर शिवको पूजा आराधना सहित भजनकिर्तन र �. . .
प्रेम देवान/ओबी विराटनगर,२७ भदौ । सन् २००२ साल देखि संचालनमा आएको विराटनगर १४ स्थित साउथ एसियन स्कुल अफ टुरिजम एण्ड होटल मेनेजमेन्ट (सास्थम) कलेज होटल मेनेजमेन्ट पढ्नेहरुकालागि बिद्यार्थीको गन्तब्य बन्दै गएको छ । आफ्नै निजी भौतिक संरचना र सुविधा सम्पन्न कलेजको भवनमा अन्तराष्ट्रिय स्तरको होटल मे. . .
विराटनगर, २७ भदौ । आज हिन्दु महिलाहरुले परम्परागत हरितालिका तीज पर्व मनाउँदै छन् । हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउनका लागि कठोर व्रत गरी आफ्नो कामना पुरा गरेको धार्मिक कथन अनुसार यो पर्व मनाउने गरिन्छ । आज हिन्दु महिलाहरु व्रत बसेर शिवको पूजा आराधना सहित भजनकिर्तन र तिजका गीतमा नाचगान गर्छन. . .
रविन्द्र बराल, रंंगेली, २६ भदौ । मोरङको रंगेली नगरपालिका ७ अस्पताल चौक नजिकै निर्माणकोे काम धमाधम भएको जस्तो देखिन्छ । तर त्यही बनाउँदै गरेको नाला पनि भत्किएको छ । नाला वनाउने काम सुरु गरेको एक महिना भयो तर काम कमशल छ । नालामा कमसल ईट्टा , बालुवामा सिमेन्टको मात्रा पनि कम भएको कारण नाला भत्किएको स्थानीयक. . .
विराटनगर, २६ भदौ । अधिकांश मानिसले आफ्नो जन्मदिनमा फजुल खर्च गरेर ३ तारे होटल तथा रेष्टुराँमा जन्मदिन मनाउँछन् । तर विराटनगरमा यस्ता व्याक्ति पनि भेटिए जसले आफ्नो जन्मदिन मनाउने पैसाले बाढी पिडीतलाई रातह प्रदान गरेर उदाहरणीय काम गरेका छन् । विराटनगर १० का सुमन प्रसाइले जन्मदिनको अवसर विराटनग ८ मा रह�. . .
बिराटनगर भदौ २६ , मोरङमा ‘लेप्टोस्पाइरोसिस’ रोगको संक्रमण फेरि देखा परेको छ। विराटनगरस्थित नोबेल अस्पतालमा उपचाररत् एक बिरामीमा ‘लेप्टोस्पाइरोसिस’ संक्रमण देखा परेको हो। अस्पतालका अनुसार रंगेली नगरपालिका–३ का ५८ वर्षीय होमनाथ काफ्लेको रगत परीक्षण गर्दा ‘लेप्टोस्पाइरोसिस’ भेटिएको हो। यो रोगबा�. . .
प्रेम देवान विराटनगर २६ भदौ । पूर्वपस्चिम लोकमार्गमा आज विहान सवारी र्दुघटना हुँदा १ को मृत्यू ४ जना घाईते भएका छन् । मंगलबार विहान १०ः ३० बजेको समयमा मोरङ कानेपोखरी गाउपालिका ७ छधारे स्थित पुर्व पश्चिम लोक मार्गमा यात्रु बहाक बसलाई ओभरटेक गर्ने कार पल्टिदा १ को मृत्यू भएको छ । पश्चिमबाट पूर्व तर्फ �. . .