सम्पूर्ण समाचार

सरकारभन्दा व्यवस्थाको रक्षा माओवादीको प्राथमिकता : उपमहासचिव पुन

कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले माओवादी केन्द्रले अहिले सरकारलाई प्राथमिकतामा नराखेको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले विसं २०८४ को चुनावपछि ताजा जनादेशपछि मात्र सरकारमा जाने बताउनुभयो । उहा�. . .


नेप्से परिसूचक ४९ अङ्कले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अङ्कले बढेको छ । आज नेप्से परिसूचक ४९ दशमलव ०९ अङ्कले बढेर दुई हजार छ सय ७७ दशमलव ४५ को विन्दुमा कायम भएको हो । यो एक दशमलव ८६ प्रतिशतको वृद्धि हो । आज तीन सय १० कम्पनीको एक करोड ६८ लाख ८८ हजार चार सय ५९ कित्ता शेयर ७३ हजार ५४ पटक खरिदबिक्री हुँदा रू सा�. . .


तीन दशकमा पनि पूरा भएन बाग्मती स्वच्छ बनाउने जिम्मेवारी

पूर्णप्रसाद मिश्र/रासस काठमाडौँ । काठमाडौँ उपत्यकाभित्रका बाग्मती र यसका सहायक नदी नालालाई स्वच्छ, सफा र हराभरा बनाउने उद्देश्यले सरकारी निकाय खडा भएको ३२ वर्ष पूरा हुँदा नदी स्वच्छ हुन सकेको छैन । नदीनालालाई स्वच्छ बनाएर यसका किनारमा रहेका धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्त्वका धरोहरको ज�. . .


झापामा आगलागीका कारण रु.११ लाख बराबरको क्षति

सुरुङ्गा (झापा) । झापाको मेचीनगरमा आगलागी हुँदा रु ११ लाख बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आज मेचीनगर–९ थोप्ले विरान निवासी मणिराज अधिकारीको घरमा आगलागी हुँदा रु १० लाख ८० हजार बराबरको क्षति भएको हो । विद्युत ‘सर्ट’ भई आगलागी ह�. . .


नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० वर्ष, चिनियाँ सहयोगको प्रशंसा

काठमाडौं । नीति अनुसन्धान संस्थान र राष्ट्रिय अन्तर्राष्ट्रिय रणनीति संस्थान (नेशनल इन्स्टिच्यूट अफ इन्टरनेशनल स्ट्राटेजी)बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमको बीच उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो । यस्तै, आजबाट नै नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० �. . .


‘सांसदलाई विकास प्रक्रियाबाट अलग गर्नुपर्ने नकारात्मक भाष्य निर्माण गरियो’

काठमाडौं । नेकपा एमालेका सांसद सूर्य बहादुर थापाले निर्वाचन क्षेत्रको विकास प्रक्रियामा निर्वाचित सांसदको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् । मंगलबार बसेको प्रतिनिधि सभामा बोल्दै उनले मानिसहरु सांसदलाई विकास प्रक्रियाबाट अलग गर्नुपर्ने नकारात्मक भाष्य निर्माण गर्न लागेको भन्दै यस�. . .


विराटनगर महानगरका सवारी चालकको चालचलन बिग्रीएको आशंका

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेललाई भने–चालकहरुको दैनिक बिहान १० बजे मापसे चेक गर्नुपर्ने देखियो । त्यहिबेला सँगै उभिएका विराटनगर महानगरपालिका वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेतले भने–१० बजे चेक गरेपछि १२ बजेलाई समय मिलाउँछन. . .


सहिद घोषणामा केही त्रुटि भएको छ : अध्यक्ष प्रचण्ड

रूकुम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मध्यपहाडी लोकमार्ग अभियान अन्तर्गतको टोलीले रूकुमको चौरजहारीमा जनयुद्धका घाइते, अपाङ्ग, सहिद परिवार र बेपत्ता व्यक्तिका आफन्तहरूसँग अन्तरक्रिया गरेको छ । चौरजहारी नगर समितिको कार्यालयमा आयोजित कार्यक्रममा सहभागी जनयुद्�. . .


विपद् व्यवस्थापनमा सहयोग र सहकार्यसहित एकीकृत प्रयास आवश्यक छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राज्यसंयन्त्रअन्तर्गतका सरोकार भएका पक्षसँगको सहयोग र सहकार्य गरी विपद् न्यूनीकरण तथा व्यवस्थापन गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । ‘कोशी प्रदेश विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन एकीकृत अभ्यास हातेमालो–७’ कार्यक्रमको आज यहाँ. . .


नेपालको आर्थिक कुटनीतिमा आइटी क्षेत्रलाई केन्द्रमा राखौं : सुनिता बराल

काठमाडौं । नेकपा एमालेकी सांसद सुनिता बरालले नेपालको आइटी क्षमतालाई मुलुक बाहिर सक्रिय बनाउन सकिने बताएकी छन् । आज(मगंलबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सचेतक समेत रहेकी बरालले केही कुटनीतिक मिसनहरुले नेपालको आइटी क्षमतालाई नेपाल बाहिर पनि सक्रिय बनाउन सकिन्छ भन्ने सुझाव दिएकाले सो आधारमा. . .


आयोगमाथि आयोग थप्ने काम मात्र भयो, मिटरब्याजी पीडितले न्याय पाएनन् : सांसद श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले मिटरब्याजी पीडितहरुको विषय आयोगमाथि आयोग थप्ने काम मात्र भएको बताएकी छन् । आज(मंगलबार) प्रतिनिधि सभाको बैठकमा उनले यस अघिको आयोगलाई असहयोग गरियो, असफल बनाइयो, अहिले काम चलाउ प्रतिवेदन लेख्न अर्को आयोग गठन भइरहेको भन्दै यसरी आयोग मात्र थ. . .


राज्यले कर्णालीलाई अन्याय मात्र होइन अपराध नै गरिरहेको छ : ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले कर्णालीलाई राज्यले अन्याय मात्र नभइ अपराध नै गरेको दाबी गरेका छन्। यदी सरकारले कर्णालीलाई अलग बनाउछ भने राज्य व्यवस्थाबिना कर्णाली चलाएर देखाउने चेतावनी उनको थियो । मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले हुम्ला जिल्लामा हिमपहिरो �. . .