सम्पूर्ण समाचार

गाजाका बालबालिकामा छाला सम्बन्धी रोगको भयानक सङ्क्रमण

देइर एल–बालाह (प्यालेस्टिनी क्षेत्र) । विश्व स्वास्थ्य सङ्गठनका अनुसार गत अक्टोबर ७ मा इजरायल–हमास युद्ध सुरु भएयता प्यालेस्टाइनी क्षेत्रमा एक लाख ५० हजारभन्दा बढी व्यक्ति छालासम्बन्धी रोगबाट पीडित भएका छन् । सङ्क्रमित हुनेमा अधिकांश बालबालिका र बूढाबूढी रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । . . .


शिक्षादीप कलेजमा विज्ञान विषयमा प्रवेश परीक्षा दिनेको संख्या दुई हजार बढी विद्यार्थी

विराटनगर । विराटनगर महानगरपालीका ९ मा रहेको शिक्षादीप कलेजमा विज्ञान संकाय तर्फ प्रवेश परीक्षामा २ हजार बढी विद्यार्थीले परीक्षा दिएका छन् । विज्ञान र व्यवस्थापन संकायतर्फ गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको शिक्षादीप कलेजले बुधबार विज्ञान संकायको प्रवेश परीक्षा राखेको थियो । प्रवेश परीक्षा�. . .


नवनियुक्त सचिव अधिकारीले लिए शपथ

काठमाडौं । प्रतिनिधिसभाका नवनियुक्त सचिव सुरेश अधिकारीले बुधबार सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सभामुखको सिफारिसमा पूर्वसचिव अधिकारीलाई मंगलबार उक्त पदमा नियुक्त गरेका हुन् । त्यस अवसरमा संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयलगाय�. . .


काभा यु-२० महिला भलिबल टोलीको घोषणा

काठमाडौं । नेपाल भलिबल संघले काभा यु-२० महिला भलिबल च्याम्पियनसिपमा सहभागी हुने अन्तिम १२ सदस्यीय खेलाडी टोली घोषणा गरेको छ । टोलीमा बागमती प्रदेशका ६, लुम्बिनी प्रदेशका ४ तथा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशबाट समान १-१ खेलाडी छनोट भएको नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जनाएका छन�. . .


विराटनगरमा आत्मरक्षाको लागि ‘सेल्फ डिफेन्स’ तालिम सुरू

विराटनगर । विराटनगरमा तीन दिने महिला सेल्फ डिफेन्स तालिम तथा योगा प्रशिक्षण सुरु भएको छ । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजना र समृद्ध समाज नेपालको समन्वयमा विराटनगरमा बुधबारदेखि उक्त तालिम सुरु भएको हो । तालिमको उद्घाटन प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशका सदस्य सचिव पुर्शराम बस्. . .


कान्तिपुर कलेजमा १३ सय ३७ जना विद्यार्थीले दिए प्रवेश परिक्षा

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले छुट्टै पहिचान बनाउन सफल भएको विराटनगर – १० मा अवस्थिीत कान्तिपुर कलेजमा भर्ना हुन विद्यार्थीको भिड लागेको छ । सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनती प्रध्यापक, शिक्षक शिक्षिकाहरुका कारण आफ्ना छोराछोरी पढाउन धेरै अभिभावकको रोजाइमा कान्पितुर परेको छ . . .


सात सय भन्दा बढीले दिए एभरेष्टमा प्रवेश परिक्षा

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलमा आज कक्षा ११ मा भर्नाका लागि सात सय भन्दा बढी विद्यार्थीले प्रवेश परिक्षा दिएका छन् । विज्ञान संकायका लागि १६० र व्यवस्थापन संकायका लागि ८० गरि २४० जना मात्र भर्ना लिने तयारी गरेको एभरेष्टमा ७१६ जनाले प्रवेश परिक्षा दिएको विद्यालय प्रशासनले जना. . .


विराटनगरमा विद्यालय आसपास चिया–चुरोट अड्डा

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले सार्वजानिक स्थानमा सुर्तीजन्य वस्तुको बिक्री वितरण र सेवनमा नियन्त्रण गर्ने प्रयास सफल भएन । यसको प्रभाव विद्यालय पेरीफेरीका सबै खाले पसलहरुमा पुनः सुर्तीजन्य वस्तुको बिक्री खुल्ला रुपमा हुने कुरामा प¥यो । विराटनगर महानगरपालिकाका अधिकांश विद्यालयक�. . .


ओली-देउवा आलोपालो प्रधानमन्त्री हुने सहमति भएको हो : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नै प्रधानमन्त्रीका रुपमा अघि बढाउने निर्णय गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कांग्रेस र कम्युनिष्ट एमालेबीच २०८१ साल असार १७ गते सम्पन्न राष्ट्रिय सहमतिको सरकार गठन सम्बन्धी सहमतिलाई स्वागत र समर्थन गर्ने निर्णय गरेको ह�. . .


नेपालमा पहिलोपटक एआईको प्रयोग सम्बन्धी अवधारणापत्र तयार

काठमाडौं । सरकारले पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग तथा अभ्यास सम्बन्धी अवधारणापत्र तयार गरेको छ। विश्वब्यापी रुपमा एआईको विकास र प्रयोग बढ्दै गए पनि नेपालमा यस सम्बन्धी कुनै नीति र कानुन नभएकाले यस सम्बन्धी आवश्यक नीति र कानुन निर्माणको आधार तय गर्न सरकारले अवधारणापत्र तयार गरेको. . .


बैठक लाइभ हुँदैन्, महामन्त्रीको प्रस्तावमाथि पर्याप्त छलफल हुन्छ : सहप्रवक्ता झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सहप्रवक्ता मनिष झाले महामन्त्री मुकुल ढकालले केन्द्रीय बैठक लाइभ गर्ने प्रस्ताव केन्द्रीय समितिबाट अस्वीकार भएको बताएका छन् । बुधबार रास्वपा केन्द्रीय बैठकपश्चात उनले बैठकमा भू–राजनीतिक, व्यक्तिगत कुनै स्टेट्मेन्टका कुराहरु हुँदा जोखिम लिन नसक्ने भन्द�. . .


बचत फिर्ता नहुनु नै सहकारी क्षेत्रको ठूलो समस्या हो : अध्यक्ष गिरी

काठमाडौं । सहकारी हकहित राष्ट्रिय समाजका अध्यक्ष गोविन्द गिरीले सहकारीमा देखिएका समस्याहरु समाधान गर्न सरकारले अपनाएको नीति तथा कार्यक्रम तथा बजेटले प्रभावकारी काम गर्न नसक्ने बताएका छन् । अध्यक्ष गिरीले अगामी आर्थिक वर्षको बजेटमा समेत सहकारीमा सुधार गर्ने कार्यक्रमहरु ल्याइएको भएपनि कार्यान�. . .