बालबच्चा सम्हाल्दै सन्नी लियोन

<span class='c1'>बालबच्चा सम्हाल्दै</span> <span class='c2'>सन्नी लियोन</span>

एजेन्सी । बलिउड अभिनेत्री सन्नी लियोन यतिबेला आफ्ना बच्चा हुर्काउन व्यस्त छिन् । उनी हालै आफ्ना तीन बच्चाहरूसँगै मुम्बई विमानस्थलमा देखिइन् । आफ्ना पति बिना यात्रा गरिरहेकी उनी टर्मिनलबाट बाटो लाग्दा तीनै बच्चाहरूलाई सम्हाल्न व्यस्त देखिएकी थिइन् ।

फिल्मको काममा उनका श्रीमान ड्यानिअल वेबरको सहयोगमा व्यस्त उनी पछिल्लो समय कला क्षेत्रमा कम सक्रिय छिन् । उनले नेपाली फिल्म ‘पासवर्ड’को आइटम गीतमा नृत्य गरेकी थिइन् । ‘बेईमान लभ’मा उनले अभिनय गरेकी उनी कुनै समय गुगल सर्चमा सर्वाधिक खोजीको पात्र बनेकी थिइन् । उनी पछिल्लो समय घरायसी काममा व्यस्त छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्