सम्पूर्ण समाचार

नेप्से परिसूचक १८ अङ्कले ओरालो लाग्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलव २५ अङ्कले ओरालो लागेर दुई हजार छ सय २७ दशमलव १४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ९९ अङ्कले ओरालो लागेर चार सय ७४ दशमलव २६ मा स�. . .


बङ्गलादेशद्वारा पूर्वप्रधानमन्त्री शेख हसिना पार्टीको विद्यार्थी सङ्गठन प्रतिबन्धित

ढाका । जुलाई–अगस्ट विद्रोहको नेतृत्व गर्ने विद्यार्थी समूहको मागपछि पूर्व प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगको निकट विद्यार्थी सङ्गठन ‘बङ्गलादेश छात्र लिग’लाई बङ्गलादेशको अन्तरिम सरकारले बुधबार प्रतिबन्ध लगाएको छ । सरकारले “आतङ्कवाद विरोधी ऐन, २००९” को धारा १८ को उप–धारा (१) मा प्रदान गर. . .


‘दुखियाको हाँसोमा ईश्वरको बास’

सञ्जीतकुमार मण्डल/रासस जलेश्वर । वर्षभरि विभिन्न दुःख, पीडा र आर्थिक समस्यासँग जुध्दै आएको कुरा सुनाउँदै हिँड्ने जलेश्वर नगरपालिका–१ का रामजी डोम अहिले आफ्नै घर अगाडि मुसुमुसु हाँस्दै हातमा बाँस र बेंतका भाँडाकुंँडा बनाउँदै गरेको भेटिन्छन् । उहाँसहित उहाँका छोरा, नाति र घरका अन्य महिला पनि प्रसन्न . . .


विराटनगर कोइराला निवासबाट डाक्टर शेखरको भनाई–सरकारको कामले चिन्तित बनायो

विराटनगर । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले सरकारको प्राथमिकता दल विभाजन अध्यादेश नभई प्रहरी तथा निजामती ऐन हुनुपर्ने बताउनु भएको छ । कोइराला निवास विराटनगरमा पत्रकारसँग राखिएको भेटघाट कार्यक्रममा डाक्टर कोइरालाले नागरिकलाई आसा र भरोसा दिनुपर्ने ठूला दुई दल सम्मिलित सरकारले अनावश्यक कुर�. . .


रवि लामिछानेलाई अनुसन्धानका लागि थप सात दिन हिरासतमा राख्न अदालतको अनुमति

विराटनगर । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि थप ७ दिन म्याद थपिएको छ । सहकारी ठगी आरोपमा पक्राउ परेका उनलाई जिल्ला अदालत, कास्कीका ६ नम्बर न्यायाशीध चन्द्रकान्त पौडेलको इजलासले थप सात दिनको म्याद दिएको हो । रविसहित छविलाल जोशी र लिला पछाई‌लाई �. . .


उत्तर कोरियाले अक्टोबरमा तीन हजार सेना रूस पठाएको अमेरिकाको दाबी

वासिङ्टनडीसी (अमेरिका) । उत्तर कोरियाले कम्तिमा तीन हजार उत्तर कोरियाली सेना अक्टोबरमा रूसमा पठाएको ह्वाइट हाउसले जनाएको छ । ह्वाइट हाउसका अनुसार उनीहरू युक्रेन विरुद्धको लडाइँमा सहभागी हुने अत्यधिक सम्भावना रहेको छ । ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सञ्चार सल्लाहकार जोन किर्बीले बुधबार पत्रकार . . .


मुक्तिनाथमा दैनिक चार हजार पर्यटकको आगमन

म्याग्दी (बेनी) । हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थलका रुपमा परिचित मुस्ताङको मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्न थालेको छ । दसैँ सकिएलगत्तै मुक्तिनाथमा दैनिक करिब चार हजार धार्मिक पर्यटकको आगमन हुन थालेको हो । मौसम सफा भएसँगै मुक्तिनाथ दर्शन गर्न र मुस्ताङको पर्यटकीय स्थ. . .


खोटाङको एकीकृत बस्तीका भवन उपयोगविहीन

केदार मगर/रासस खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कस्थित बसेरीमा निर्माण गरिएका एकीकृत बस्तीमा १९ वटा ट्रस भवन ठडिएका छन् । बीस घर भूकम्पपीडित र चार घर अन्य गरि २४ घर स्थानीय बासिन्दाका लागि भनेर निर्माण सुरु गरिएको ‘रामनाथ बहुउद्देश्यी एकीकृत बस्ती’ नामकरण गरिएको एकीकृत बस्तीका. . .


राष्ट्रिय प्रत्यारोपण केन्द्रले उपचारमा हेलचेक्र्याइँ नगरोस् : मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा क्षेत्रका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने स्थिति तत्काल नरहेको उल्लेख गर्दै उपलब्ध चिकित्सकीय जनशक्तीलाई आवश्यक तालिमहरु प्रदान गरेर स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताएका छन् । बिहीबार शहिद धर�. . .


विराटनगरको केशलिया खोला र शमसान घाटबाट पूर्व वडाध्यक्षले माटो उत्खनन गरेको आरोप

प्रेम देवान विराटनगर । विराटनगरको पूर्ववडाध्यक्ष विजय कामतले केशलिया खोला र मोरङ शमसान घाटको माटो उत्खनन् गरेको भन्दै विराटनगरमा रहेको किराँत समुदायले त्यसको घोर आपत्ति जनाएका छन् । विराटनगर वडा नम्बर ६ का पूर्व वडाध्यक्ष कामतले केशलिया खोला छेउ रहेको मोरङ शमसान घाट र केशलिया खोलाको बाधको माटो अवै�. . .


मिथिलाका शिल्पी माटामा खेल्दै, हाटबजारमा जताततै माटाका भाँडा

गोपाल प्रसाद बराल/रासस महोत्तरी । दीपावली र छठको आगमनसँगै महोत्तरीसहित मधेशकाका हटियामा जताततै माटाका भाँडा देखिन्छन् । सामान राख्ने तौला, दही जमाउने छ्याँची, पानी राख्ने घडा, बत्ती बाल्ने दियो, छ्याँची छोप्ने ढकन, र कलशका रूपमा प्रयोग हुने अम्खोरा र छठ पर्व लगत्तै सुरु हुने सामाचकेवा तथा त्यसबेला खे�. . .


विवाद समाधान सम्बन्धि अन्तराष्ट्रिय सम्मेलन नेपालमा हुने

काठमाडौं । उद्योग वाणिज्य तथा करार र देवानी सम्बन्धी विवाद समाधामा संलग्न देश विदेशमा ख्याति प्राप्त संस्थाहरू, विषय विज्ञ तथा व्यवसायीको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ । मध्यस्थता र मेलमिलापका माध्यमबाट विवाद समाधानलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजनाग गर्न लागिएको उक्त सम्मेल�. . .