विराटनगर । विराटनगर-७ स्थित शनि मन्दिर रोडमा रहेको 'लक्ष्मी द एप्पल स्टोर'ले चाडपर्व अफर ल्याएको छ। तिहार र छठ पर्वलाई मध्यनजर गर्दै उक्त अफर ल्याएको हो। चाडपर्व अफर अन्तर्गत कुनैपनि मोबाइलको खरिदमा एक जनाले ३२ इन्चको (एलइडी) टिभी जित्नुका साथै ५ जनाले इयरबड र ५ जनाले स्मार्ट वाचलगायत जित्न सकिने ल�. . .
बिर्तामोड । झापाको बुद्धशान्तिमा बुधवार राति आफ्नै सालोले हतियार प्रहार गरी भिनाजुको हत्या गरेका छन् । बुधवार राति बुद्धशान्ति–५ बस्ने अन्दाजी ३५ वर्षीय रोशन अधिकारी र उनका भिनाजु अन्दाजी ४५ वर्षीय धनबहादुर कट्वालबीच घरायसी विवाद भएको थियो । विवादकै क्रममा रोशनले भिनाजु धनबहादुरलाई धारिलो हति�. . .
विराटनगर । विराटनगर–२ दुर्गाचौकमा गएको भदौमा मर्मत गरिएको सडक अहिले भत्किएको छ । रथयात्रा रमारोहलाई लक्षित गर्दै बरगाछी–पानीट्याङ्की र सोमबारे हाट–कन्चनबारी छुट्याउने दुर्गा चौकको सडक टालटुल पारिएको थियो । तर, रथयात्राका लागि मर्मत गरिएको सडक लक्ष्मीपूजा नआउँदै फेरी भत्किएको हो । विराटनगर महान�. . .
विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले विराटनगरमा फस्टाई रहेको रेष्टुरेन्ट कल्चरलाई स्थानीय प्रशासनले बुझ्नु पर्ने माग गरेका छन् । बाजेको सेकुवा चेन रेष्टुरेन्टले विराटनगरमा बिहीबार शुभारम्भ गरेको १९ औं आउटलेटको उद्घाटन गर्दै उद्योगीहरुले स्थानीय प्रशासन उदार हुनुपर्नेमा जोड दिएका हुन् । �. . .
सरकारले तीन वटा रंगशालालाई राष्ट्रिय गोरवको आयोजनाका रूपमा अघि बढाउने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले काठमाडौंको मुलपानी, चितवनको भरतपुर र मोरङको विराटनगर रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउने निर्णय गरेको हो। विराटनगरको बैजनाथपुरस्थित रंगशाला राष्ट्रिय गोरवको आयोज�. . .
विराटनगर, कार्तिक २३ , विराटनगर इन्टरनेसनल कलेजका छैठौ ब्याचका विद्यार्थी स्नातक तहको व्यवस्थापन डिग्री बिएसी अनर्स ईन्टरनेशनल बिजनेस म्यानेजमेन्टको डिग्रीबाट दीक्षित भएका छन् । बेलायतको व्लभरह्याम्टन विश्वविद्यालयको सहकार्यमा संचालित सो कलेजले चार वर्ष अध्ययन पश्चात बिद्यार्थीहरुलाई दीक्षि. . .
विराटनगर । कोशी प्रदेशको योजना आयोगको उपाध्यक्षमा राजनीतिक विश्लेषक एवम् अर्थशास्त्री पुरञ्जन आचार्यलाई नियुक्त गरिएको छ । प्रदेश मन्त्रिपरिषद्को बुधबारको बैठकले आचार्यलाई उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । निर्णय लगतै मुख्यमन्त्री केदार कार्कीले बुधबार नै आचार्यलाई नियुक्तिपत्र प्. . .
विराटनगर । बाजेको सेकुवाले चेन रेष्टुरेन्टले विराटनगरमा आफ्नो १९ औं आउटलेटको बिहीबार उद्घाटन गरेको छ । ४७ वर्षको पाक उत्कृष्टता र नेपाली बारबेक्यू स्वाद पस्कदै आएको बाजेको सेकुवाले विराटनगरका परिकार पारखीका लागि आउटलेट सञ्चालनमा ल्याएको हो । बिहीबार यसका संस्थापक स्वर्गीय दीनानाथ र खिला राजेश्व. . .
काठमाडौँ । युट्युबर मनोज मानव पक्राउ परेका छन् । भोटाहिटीस्थित साइबर ब्यूरोले मनोजलाई गए राति पक्राउ गरेको हो । मनोज मानव भनिने मनोज कुमार महतोले आफ्नो चरित्रहत्या गरेको भन्दै एक महिलाले दिएको उजुरीको आधारमा मनोजलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ । स्टार अनलाइन टिभी नामक युट्युब च्यानल चलाउने मह�. . .
विराटनगर । दार्जिलिङमा बीएससी अध्ययनपछि रुसमा एमबीबीएस गर्ने अवसर पाएका विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालका अध्यक्ष डा.ज्ञानेन्द्रमानसिंह कार्की एमडी गरेर नेपाल फर्किए । दुईवर्ष नेपालमा पेसामा संलग्न भएपछि पुनः एमएस गर्न रुसनै फर्किए । अध्ययन सकाए पुनः काठमाडौंको प्रसुती अस्पतालमा पेशामा आवद�. . .
काठमाडौं । पछिल्लो समय साउदी पुगेका ४ सय ८० जना नेपाली कामदार विभिन्न आरोपमा जेल परेका छन् । हाल थुनामा रहेकामध्ये ८० प्रतिशत नेपाली कामदार मदिरा बनाउने, बिक्री गर्ने, मदिराको व्यापारमा संलग्न भएको र ओसारपसारको आरोपमा पक्राउ परेको दूतावासले जनाएको छ । साउदीमा विभिन्न क्षेत्रमा गरी करिब ५ लाख नेपाली क�. . .
जाजरकोट भूकम्पको केन्द्रबिन्दु आसपास बारेकोट गाउँपालिका–२, रोकाया गाउँमा बुधबार भूकम्प मापनयन्त्र (सिस्मोमिटर) जडान गरिएको छ । गत शुक्रबार रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युटको भूकम्प गएपछि केन्द्रबिन्दुकै आसपास भएर निरन्तर पराकम्पन जाने क्रम जारी छ । हालसम्म ४६६ भन्दा बढी पराकम्पन ग�. . .