सुजता लिम्बू विराटनगर। केन्द्रको सत्ता समीकरण फेरबदल भएसँगै यतिबेला कोशी प्रदेशमा उथलपुथल भएको छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार बनेको केदार कार्की नेतृत्वको सरकारलाई सत्ता साझेदारी समेत रहेको माओवादी केन्द्रसहित विपक्षी दल एमालेका सांसदले समर्थन फिर्ता लिएका छन् । सोमबार बसेको माओ�. . .
विराटनगर । विराटनगर महानगरपालिका १० नम्बर वडा कार्यालयले अपाङ्गता भएका व्यक्तिहरुलाई व्हीलचेयरसहित अन्य विभिन्न समाग्रीहरु वितरण गरिएको छ । विराटनगर –१० स्थित जेसिज भवनमा एक कार्यक्रम आयोजना अपाङ्गता भएका व्यक्तिहरुलाई व्हीलचेयरसहित अन्य विभिन्न सामाग्रीहरु सोमबार वितरण गरिएको हो । उनीहरुल�. . .
काठमाडौं । पुरस्कार घोषणा गरेर पनि नबाँडेको सरकारले यही साता खेलाडीको बक्यौता फछ्र्यौट गर्ने युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले बताएका छन् । राजधानीमा शनिबार विश्वकपको जर्सी सार्वजनिक कार्यक्रममा उनले खेलाडीहरुको पुरस्कारको विषय खेलकुद परिषद् र मन्त्रालयबाट अगाडि बढेर अर्थ मन्त्रालय. . .
इलाम । इलाम २ को उपनिर्वाचनका लागि मुख्य आकांक्षीका रुपमा देखिएका नेपाली कांग्रेसका नेता भेषराज आचार्यले आफूले कुनै लाभको पदसँग लेनदेन गरेर कार्यकर्तालाई धोका दिने काम नगरेको स्पष्ट पारेका छन् । नेपाली कांग्रेसका तर्फबाट जिल्ला सभापति डम्बर खड्काले उम्मेदवारको टिकट लिएपछि निराश देखिएका नेता आच�. . .
विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले ढेड महिनापछिका लागि अधिवेशन आह्वानका लागि सिफारिस प्रदेश प्रमुख समक्ष गरेका छन् । कोशी प्रदेश, प्रदेशसभाको पाँचौं नियमित अधिवेशन २०८१ साल जेठ ११ गते गर्ने गरि मन्त्रीपरिषद्को निर्णय अनुसार मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख समक्ष सिफार�. . .
विराटनगर । एमालेका सांसदहरुले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएको पत्र बुझाएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष पुगेर एमाले सांसदहरूले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएको पत्र बुझाएका हुन् । अन्तिम विकल्पको सरकार रूपमा एमालेका सांसदहरुले गएको असोजमा का. . .
काठमाडौं । संसदको सम्भावित गतिरोध रोक्ने उदेश्यले प्रमुख दलका नेतासँग परामर्श गर्न सभामुख देवराज घिमिरेले बोलाएको बैठकले कुनै निर्णय गर्न सकेन । नेताहरुले आआफ्ना अडान नछोडेपछि बैठक निर्णय गर्न असफल भएको हो । मुख्य विपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रबि लामिछाने सहकारीको बचत अवैध अपचलनमा सं�. . .
विराटनगर । विराटनगर-२स्थित सेन्टजोसेफ माविले ग्रेजुएशन कार्यक्रम आयोजना गरेको छ। कक्षा १० र कक्षा १२ मा अध्ययन गरेका विद्यार्थीहरुका लागि ग्रेजुएशन कार्यक्रम आयोजना गरेको हो। कक्षा १० र कक्षा १२ मा अध्ययन गरेका विद्यार्थीहरूको सिकाई र बुझाईसँगै उनीहरूलाई अझ हौसला प्रदान गर्ने उद्देश्यले विद्यार�. . .
काठमाडौं । नेपाल स्पाइनल कर्ड इन्जूरी खेलकुद संघले दोस्रो उपत्यका स्तरीय व्हीलचेयर बास्केटबल प्रतियोगीता आयोजना गर्ने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयाजना गरी यही चैत्र २७ र २८ गते दोस्रो उपत्यका स्तरीय व्हीलचेयर बास्केटबल प्रतियोगिता दशरथ रंगशाला कर्बड हलमा आयोजना गर्ने संघकी अ�. . .
इन्दु साह विराटनगर । जग्गा धरौटी राखेर अर्कैले खाईदिएपछि कृष्णवती राजबंशी नौ वर्ष अगाडी अदालतसँग न्याय माग्न पुगिन् । ४० वर्षीया राजबंशीले प्रतिवादीसँग मुद्दा जितिन् । तर, पीडकले धरौटीमा राखेको जग्गा भने फिर्ता भएन । बरु ठगी गर्ने पीडक फरार भईदिए । अदालतको फैसला अनुसार प्रतिवादी कैद भुक्तान गरिरहेक. . .
विराटनगर । कोशी प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिएका छन् । संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र नयाँ सरकार गठनको प्रक्रिया थाल्ने निर्णय गरेपछी मन्त्रीहरुले आज राजीनामा दिएका हुन् । कांग्रेस नेता केदार कार्की नेतृत्वको सरकारमा माओवादीबाट खानेपानी सिँचा�. . .
विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा अध्ययनरत कक्षा १ उत्तिर्ण विद्यार्थीलाई दिक्षित गरिएको छ । प्ले ग्रुप देखि कक्षा १ सम्मको अध्ययन पुरा गरेका विद्यार्थीलाई सोमबार दिक्षान्त समारोह आयोजना गरेर दिक्षित गरिएको हो । एभरेष्टको सभाहलमा सम्पन्न समारोहमा कक्षा १ उत्तिर्ण गरेका ७६ ज�. . .