सम्पूर्ण समाचार

नेपालमै पहिलो पटक ‘हाइड्रोजन कार’

काठमाडौँ । काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालय (केयु) ले नेपालमै पहिलो पटक 'हाइड्रोजन कार' भित्र्याएको छ । नेपाल आयल निगमको सहयोगमा केयुले कोरियामा उत्पादन भएको हुन्डाई कम्पनीको उक्त कार नेपाल भित्र्याएको हो । काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले नेपालको सडक�. . .


अवैध मोबाइलमा आजदेखि ‘नेटवर्क लक’

काठमाडौं । अवैध मोबाइल नियन्त्रण गर्ने उद्देश्य साथ बारम्बार सञ्चालनको घोषणा गरिएको ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) अन्ततः सोमबारदेखि लागु हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयनमा ल्याउने भएक�. . .


विदेशी पर्यटकको लागि मनास्लु क्षेत्र रोजाइमा

गोरखा । पछिल्लो समय नेपाल घुम्न आउने विदेशी पर्यटकहरुको लागि मनास्लु क्षेत्र रोजाइमा पर्ने गरेको छ । गोरखा सदरमुकामबाट बूढीगण्डकी नदीको तिरैतिर भई पाँच हजार एक सय पाँच मिटर उचाइको लार्के भञ्ज्याङ नाघेर लामो पदयात्रापछि यस क्षेत्रमा पुग्न सकिन्छ । चुमनुब्री गाउँपालिकामा पर्ने मनास्लु क्षेत्रमा प्�. . .


भूकम्प पीडित भन्दछन् ‘अहिलेसम्म राहत पाएको छैन’

जाजरकोट । शुक्रबार राति अकल्पनीय रुपमा गएको भूकम्पले नलगाड नगरपालिका–६ गराग्लीका शेरबहादुर रावलले परिवारका चार सदस्य अकालमा गुमाउनुप¥यो । आमा सितली, भाउजू कल्पना, छोरी गुन्जन र छोरा टाइजनलाई एकै पटक गुमाउनुपर्दाका पीडामा उहाँ हुनुहुन्छ । दिनभरिको कामको थकानले सबै सुतिरहेको समयमा एक्कासि आएको भू. . .


नेपालका गुल्शन झा उत्कृष्ट युवा खेलाडी घोषित

काठमाडौँ । टी–२० विश्वकप एसिया क्षेत्र अन्तिम छनोटमा नेपालका तीब्रगतिका बलर तथा अलराउन्डर गुल्शन झा उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको अन्तिम खेलमा नेपाल सुपर ओभरमा पराजित भए पनि नेपाली खेलाडी झाले उक्त अवार्ड पा. . .


बाबुले छोरालाई ‘बन्धक’ बनाएपछि ह्याम्बर्ग विमानस्थलमा उडान अवरूद्ध

हतियार र विस्फोटक पदार्थले सुसज्जित एक बाबुले आफ्नो छोरालाई ह्याम्बर्ग विमानस्थलमा बन्धक बनाएर राखेको भन्दै उनलाई छुटाउन प्रयास गरिरहेको जर्मनीका प्रहरी वार्ताकारहरूले बताएका छन् । पैँतीस वर्षीय ती व्यक्तिले टर्किस एयरलाइन्सको विमानको आडमा आफू र आफ्नो कारमा रहेका बच्चालाई जहाजमा चढ्न अनुमति द�. . .


नेपाल बैंक लिमिटेड बजारअड्डा शाखा र महेन्द्र मोरङ क्याम्पसबीच सम्झौता

विराटनगर । नेपाल बैंक लिमिटेड बजारअड्डा शाखा र महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरबीच बैकिङ्ग कारोबार गर्ने सम्झौता भएको छ। आज भएको सम्झौतामा नेपाल बैंक लिमिटेड बजारअड्डा शाखाका शाखा प्रबन्धक प्रकाश घिमिरे र महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस प्रमुख डा रामवतार शरणले हस्ताक्षर गरेक�. . .


नक्कली कागजात बनाउने गिरोह प्रहरीद्वारा सार्वजनिक

काठमाडौँ । विदेश जान आवश्यक पर्ने श्रम स्वीकृति लगायतका नक्कली कागजात बनाउने कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ परेकालाई प्रहरीले आज सार्वजनिक गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेका चार जनालाई आज यहाँ पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । उनीहरुलाई टोखा र �. . .


भारतद्वारा १६ करोडका राहत सामग्री हस्तान्तरण

काठमाडौँ । भारत सरकारले जाजरकोट भूकम्प पीडितका लागि रु १६ करोड बराबरका राहत सामग्री हस्तान्तरण गरेको छ । जाजरकोट भूकम्पपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल सरकारलाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धताअनुरुप आज रु १६ करोडबराबरका आपत्कालीन राहत सामग्रीको पहिलो खेप नेपालगञ्ज विमानस्थलमा उ�. . .


बन्दैछ, भत्कदैछ कोशी राजमार्ग

विराटनगर । कोशी राजमार्ग, रानी–धरान सडक खण्ड निर्माणको काम करिब अन्तिम चरणमा पुगेको छ । त्रिदेशीय लाइफलाइन (चीन–नेपाल–भारत) जोड्ने सडक २०६९÷२०७० देखि सुरु भएको थियो । रानी–धरान ४९ किलोमिटर छलेन सडकको डीपीआर भएकोमध्ये ठेक्का व्यवस्थापन भएको ४२ किलोमिटर दुरीमध्ये सुनसरीको दुहबी बजार क्षेत्रको ६३० म�. . .


प्रदूषणका कारण दिल्लीमा स्कुल बन्दको समय बढाइयो

वायु प्रदूषणका कारण भारतको राजधानी नयाँदिल्लीमा अधिकारीहरूले आइतबार आपत्कालीन स्कुलहरू एक साताका लागि बन्द गर्ने अवधि बढाएका छन् । महानगरको प्रदूषणको स्तरमा सुधारको कुनै सङ्केत नदेखिएपछि अधिकारीहरूले त्यस्तो निर्णय गरेका हुन् । छिमेकी कृषि प्रधान राज्यहरूमा किसानहरूले पराल जलाउने गरेकाले हर�. . .


नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव ४६ अङ्कले ओरालो लागेर एक हजार आठ सय २६ दशमलव २३ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ३६ अङ्कले ओरालो ला�. . .