काठमाडौँ । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरेको छ । प्रधानमन्त्री बालेन शाहले सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क हालका लागि लागू नगर्ने निर्णय गरेको मंगलबार फेसबुकमार्फत जानकारी गराएका हुन् । शाहले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्र�. . .
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले वैदेशिक रोजगार क्षेत्रलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने तयारी भइरहेको बताएका छन् । मंगलबार वैदेशिक रोजगार विभागको कार्यालय ताहचलमा अनुगमनको क्रममा बोल्दै उनले नयाँ प्रणाली लागू भएपछि म्यानपावर कम्पनीमा आवेदन दिन, . . .
बिराटनगर। कोलकाताबाट विराटनगर आईसीपीसम्म सिधा कार्गो रेल सेवा सञ्चालन भएसँगै रेलमार्फत हुने मालसामान ढुवानी व्यवस्थापनमा नयाँ युगको सुरुवात भएको छ। यस ऐतिहासिक उपलब्धिमा नेपालमै विकसित ईआरपी लजी पार्कले महत्वपूर्ण भूमिका खेलेको छ। यो नेपालकै पहिलो रेल कार्गो टर्मिनल व्यवस्थापन सफ्टवेयर हो, ज�. . .
जनकपुर । धनुषाको क्षेत्र नं. ३ मा आजदेखि ‘एक विद्यार्थी एक रुख’ अभियान सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका धनुषा क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सांसद मनिष झाको सचिवालयले उक्त अभियानको आजबाट सुरु गरेका छन् । पहिलो चरणमा आज ५ देखि ७ हजार बिरुवा धनुषा क्षेत्र नं. ३ मा रहेका विद्यार्थ. . .
जनकपुर । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ जनकपुरधामको जानकी मन्दिर आउने भएपछि हिन्दूवादी सङ्घसंस्थाहरूका सदस्यहरूले विरोध प्रदर्शन गरेका छन् । उनीहरूले जनकपुरधामको जानकी मन्दिर अगाडि नाराबाजी गर्दै हर्क साम्पाङ्गविरुद्ध प्रदर्शन गरिरहेका छन् । क्रिश्चियन धर्म मान्ने साम्पाङ्गला. . .
काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र यसअघि जुनसुकै समयबाट सञ्चालन भए पनि यस वर्षको असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला सबै वर्षहरुको व्यवसाय कर मिनाहा हुने भएको छ । नगरसभा १९ औँ अधिवेशनबाट पारित आर्थिक ऐनमा यस सम्बन्धी व्यवस्था गरिएको हो । ऐनमा महानगरपालिका क्षेत्रभित्र सञ्चालन हुने स. . .
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्ने भएका छन् । मंगलबार बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्ने भएका हुन् । उक्त भेटमा संघका अध्यक्ष पशु�. . .
काठमाडौँ । नयाँ चार पाङ्ग्रे गाडी खरिद गर्नुपर्ने भएमा अनिवार्य रूपमा अर्थ मन्त्रालयसँग पूर्व सहमति लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमवार (हिजो) जारी गरेको ‘चालु आर्थिक वर्षको बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शनमा’ पूर्व सहमति नलिई कुनै पनि गाडी खरिद गर्न नपाइने भएको छ । वैदेशिक भ्रमणका लागि �. . .
काठमाडौं । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ । देशको पहाडी र हिमाली भूभागमा साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा साधारणतया बादल लागेको छ । मधेश प्रदेश र कोशी प्रदेशको तराई भूभागमा आंशिक बादल लागेको छ । कर्णाली प्रदेशक. . .
सोनु साह विराटनगर । सुनसरी–मोरङ सिंचाइ आयोजना अन्तर्गत विराटनगरको पश्चिम क्षेत्रमा रहेको मुख्य नहरमा पछिल्लो समय जथाभावी पुल, पुलिया तथा अन्य भौतिक संरचना निर्माण भइरहेको भन्दै स्थानीयले सरकारी बजेटको दुरुपयोग भएको गुनासो गरेका छन्। नोबेल मेडिकल कलेज शिक्षण अस्पतालदेखि बीकेभिएम विद्यालयसम्मक. . .
विराटनगर । प्रेस चौतारी नेपाल मोरङले हरेक वर्ष प्रदान गर्दै आएको जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार लामो समयदेखि सक्रिय पत्रकारिता गर्दै आएका विराटनगरका पत्रकार पुष्पराज थपलियालाई प्रदान गरिने भएको छ । पत्रकारिता क्षेत्रमा थपलियाले पुर्याएको योगदानको कदर गर्दै यस वर्षको जनार्दन मैनाली. . .
विराटनगर । विराटनगर–८ स्थित बगैंचा रिसोर्ट (पूर्व फन एण्ड फुड भिलेज रिसोर्ट) को स्वीमिङ पुलमा डुबेर रिसोर्टकै एक कर्मचारीको मृत्यु भएको छ। मृत्यु हुनेमा रिसोर्टमा कुक (भान्से) का रूपमा कार्यरत सुनसरीको बर्जु गाउँपालिकाका २१ वर्षीय गजेन्द्र यादव रहेका छन्। रिसोर्टका अनुसार सोमबार बिहान वर्षा भइरहे. . .