सम्पूर्ण समाचार

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा कायम भएको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ६० पैसा क. . .


आज विश्वकर्मा पूजा : मेसिनरी पाटपूर्जा र प्राविधिक सामाग्रीको पूजाआजा गरिँदै

काठमाडौं । आज विश्वकर्मा पूजा, मेसिनरी पाटपूर्जा तथा प्राविधिक सामाग्रीको पूजाआजा गरी मनाइँदै छ । कन्याको संक्रान्तिका दिन मनाइने यस पर्वमा शिल्प संकायहरू, कारखानाहरू, उद्योगहरूमा पूजाअर्चना गरिनुका साथै भजनकृतन तथा नाचगान समेत गरिन्छ। भगवान विश्वकर्माको जन्म भएको दिनका रुपमा नेपालमा असोज १ गते. . .


आज इन्द्र जात्रा पर्व मनाइँदै

काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक. . .


मौसम पूर्वानुमा : यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू–भागमा आज बिहान वर्षा भइरहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहँदा कोसी र वाग्मती प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, �. . .


विश्वकप लिग-२ : क्यानडासँग नेपाल १०३ रनले पराजित

काठमाडौं । आइसीसी विश्वकप लिग-२ क्रिकेटमा नेपाल क्यानडासँग १०३ रनले पराजित भएको छ । एक दिवसीय क्रिकेटमा नेपाल क्यानाडासँग पहिलो पटक पराजित भएको हो । किंग सिटी मैदानमा घरेलु टोली क्यनडाले टस हारेर पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ८ विकेट गुमाएर २५३ रन बनाएको थियो । सुरुआत राम्रो नगरे पनि क्यानडा�. . .


दशैं अगाडी नै जुवा खालमा प्रहरी, बट्टी बुझाएका जुवाडे भन्छन्–के ताल ?

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयमा मोरङको ग्रामथान गाउँपालिका–४ स्थित कटहरामा पेशेवर जुवाको खाल सञ्चालन भईरहेको सूचना पुगेपछि शनिबार राती झ्याप्पै प्रहरी पुग्यो । राती ८ बजे कोशी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको टोलिले खालमा छापा हानेर १८ लाख ४९ हजार ५०० नगदसहित नौ जनालाई प्. . .


स्वरोजगारी सिर्जना गर्दै जीवन विकास

विराटनगर । मोरङको रङ्गेली नगरपालिका- ८ दर्बेसाका सुदना सरदारले लामो समय अरुकोमा मजदुरी गरे । धान कुट्ने मिलमा बोरा बोक्ने कामको आम्दानीले परिवार दुःखले चलेको थियो । पछिल्लो चार वर्ष यता उनी आफैं स्वरोजगार बनेका छन् । जीवन विकास लघुवित्त वित्तीय संस्थाले सिटी सफारी उपलब्ध गराएपछि उनी स्वरोजगार बनेका. . .


विराटनगरमा राजमार्गमै पाइप फुटेर पानी, नागरिकको स्वास्थ्यप्रति छैन गम्भीर संस्थान

इन्दु साह विराटनगर । कोशी राजमार्ग विराटनगर रानी–रोडशेष सडक खण्ड अन्तर्गत महानगरपालिकाको वडा नं. १४ र १५ को सीमानामा पाइप फुटेर पानी निस्केको दुई महिना बित्यो । छ लेन सडकमा पानीको पाइप फुटेर दैनिक खाल्डोमा जम्ने गरेको छ । जसका कारण सडक दैनिक जस्तो खाल्डो बन्दै गएको छ । यति मात्रै नभई फुटेको पानीको पाइप. . .


सडक खाल्डा खोज्दै विराटनगर महानगर, टाल्नका लागि एकमुष्ठ टेन्डर आह्वान गरिने

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाको शहरी विकास तथा योजना महाशाखाले महानगरपालिका भित्रका सडकहरूमा भएका खाल्डाहरूका टाल्ने प्रक्रियाका लागि बोलपत्र आह्वान गर्ने भएको छ । यसका लागि अहिले सडकहरुमा कहाँ र कस्ता खाल्डा परेका छन् भनेर यकिन गर्ने काम भईरहेको दावी गरिएको छ । विराटनगर महानगरपालि�. . .


दश वटा नाटक मञ्चन गर्दै विराटनगर विद्यालय नाटक महोत्सव समापन

विराटनगर । ‘साबित्रीको बाख्रो’ नाटक मञ्चनसँगै विराटनगर विद्यालय नाटक महोत्सवको चौथौ संस्करण समापन भएको छ । सोमबार रंगेलीको श्री एकता सेकेण्डरी स्कुलले भवानी भिक्षुको कथामाथि रमेशचन्द्र अधिकारीको निर्देशनमा नाटक मञ्चन गर्दै महोत्सव सकिएको हो। आरोहण गुरुकुल विराटनगरको आयोजनामा दश दिन भएको महो�. . .


चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न चार मुलुकका नवनियुक्त गैरआवासीय राजदूतले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । राष्ट्रपति कार्यालय शितलनिवासमा सोमबार आयोजित छुट्टाछुट्टै विशेष समारोहमा नेपालका लागि गणतन्त्र अजरवैजानका गैरआवसीय राजदुत एल्चिन हुसेन्ली, गणत. . .


रवि लामिछानेले निर्दोष छु भन्दै हिड्न मिल्दैन : डा.महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं सांसद डा.प्रकाशशरण महतले सहकारीको पैसाबाट गोरखा मिडिया सञ्चालन भएपनि दोषी होइन भनेर भन्न सम्भव नभएको बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठक पश्चात उनले तलब भत्तादेखि सबै कुरा सहकारीको पैसाबाट चलाएकाले यस्तो अवस्थामा आफूलाई निर्दोश भन्नु मान्य नभएको बत�. . .