सम्पूर्ण समाचार

सुनको मूल्य बढ्दा चाँदीस्थिर

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य एक हजार ४ सय रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुन बुधबार १४ सय रुपैयाँले बढेर १ लाख ५१ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै बुधबार चाँदीको मूल्य स्थिर रहेको छ । मंगलबार तोलामा १. . .


टोपी दिवस : चाडपर्वमा मात्रै माग बढी, व्यापार औसत मात्रै

सुस्मिता वानिया/नेपाल न्यूज बैंक काठमाडौं । नेपालमा एक दशकयता हरेक वर्ष जनवरी १ तारिख अर्थात अंग्रेजी नयाँ वर्षका दिनलाई ‘टोपी दिवस’का रूपमा मनाउन थालिएको छ । अंग्रेजी नयाँ वर्षका दिन नेपालीले परम्परागत ढाका र भादगाउँले टोपी लगाएर दिवस मनाउँदै आएका छन् । तर, पछिल्ला वर्षमा बजारमा परम्परागत ढाका र भ�. . .


बसको ठक्करबाट सशस्त्र प्रहरी निरीक्षकको मृत्यु

सर्लाही । सर्लाहीमा बसको ठक्करबाट सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ । रौतहटको बडहर्वाबाट काठमाडौं जाँदै गरेको बसले ठक्कर दिदा सर्लाहीको छटौना सशस्त्र वेस क्याम्पमा कार्यरत रहेका ४० बर्षिय सशस्त्र प्रहरी निरीक्षक बिजय तुलाधरको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरि�. . .


टोपी दिवसका संस्थापकहरु भन्छन् : वैधानिकता दिन सरकारलाई के ले रोक्यो ?

प्रमिला कार्की/नेपाल न्यूज बैंक काठमाडौं । करिब १२ बर्षअघि मध्य जाडो याममा केही थान युवाले एउटा अभियानको थालनी गरे । अंग्रेजी नयाँ बर्ष आउनैलाग्दा संचार क्षेत्रमै क्रियाशील युवाहरुको जमात ‘सबै पोशाकको सम्मान : नेपाली टोपी नेपालको पहिचान’ नारा दिएर सामाजिक संजालमा ‘नेपाली टोपी दिवस’ मनाउन आब्हान गर�. . .


र्‍याप ब्याटल शो ‘ब्याटल भूमि’को शुभारम्भ

काठमाडौं । ‘नेपहपको श्रीपेच–२’ को सफलता सँगै निर्माता टोलीले ‘ब्याटल भूमि’ नामक नयाँ र्‍याप ब्याटल शोको डिजिटल अडिसन शुभारम्भ गरिएको घोषणा गरेका छन् । मंगलबार बालुवाटारको नेपाल हाउसमा सम्पन्न पत्रकार सम्मेलनमा उक्त कार्यक्रमको औपचारिक घोषणा गरिएको हो । डिजिटल तथा फिजिकल दुवै माध्यमबाट अडिसन ल�. . .


पेट्रोल र डिजेलको मूल्य वृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य वृद्धि गरेको छ । निगमले आज(बुधबार) राति १२ बजेबाट लागू हुनेगरी डिजेलमा एक र पेट्रोलमा दुई रुपैयाँ मूल्य वृद्धि गरेको हो । काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा प्रतिलिटर पेट्रोलको मूल्य १६३ रुपैयाँ तोकिएको छ । दाङ र सुर्खेत क्षेत्रमा प्रतिलिटर मूल्य १. . .


प्लानेट नेशनल हाइस्कुल च्याम्पियनसीपका लागि कोशीबाट आस्था कलेज छनोट

काठमाडौं । आगामी माघ २३ गतेदेखि काठमाडौंको मुलपानी क्रिकेट मैदानमा हुने इ–प्लानेट नेशनल हाइस्कुल च्याम्पिनसीपका लागि कोशी प्रदेशबाट आस्था कलेज छनोट भएको छ। इटहरीस्थित जनता क्रिकेट मैदानमा आज सम्पन्न फाइनलमा आस्था कलेजले सुष्मा गोदावरीलाई ७ विकेटले पराजित गरेको हो। फाइनलमा सुष्मा गोदावरीले दिए�. . .


१२ औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै

काठमाडौँ । जागरुक युवा अभियान नेपालको आयोजनामा १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ युवाले दिवस मनाउन लागेका हुन् । नेपाली पहिचानका रुपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७०. . .


सन् २०२४ मा नेपालगञ्ज नाकाबाट ५९८ जनाको उद्धार

जानकी (बाँके) । माइती नेपाल नेपालगञ्ज सन् २०२४ मा नेपालगञ्ज नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका पाँच सय ९८ जनाको उद्धार गरिएको जनाएको छ । नेपाल पत्रकार महासङ्घ बाँके शाखाको आयोजनामा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध सञ्चारकर्मीसँगको मङ्गलबार भएको अन्तरक्रियामा माइती नेपाल नेपालगञ्जका संयोजक केशव क. . .


आजदेखि नयाँ वर्ष इस्वी संवत् २०२५ सुरु

काठमाडौँ । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी संवत् २०२५ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्को सुरुवात् भएको मान्यता छ । पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवत्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको �. . .


यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ६९ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ३९ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ३५ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ९७ पैसा, युके पा�. . .


अरुका गीतमा स्वर भरेरै चर्चामा रहेका विराटनगरका सुरज

विराटनगर । गायन यात्रा २४ वर्ष बिताएका ४६ वर्षीय सुरज बानिया नाम चलेका गायक जतिकै गाउँछन् । तर, उनीसँग आफ्नै स्वर भरेका सिर्जना छैनन् । विराटनगर १५ का गायक बाँनियाले आफ्नै स्वर भरेका गीतको रेकर्डिङ्गसयममै नगराउनु उनका लागि अहिले पछुतो जस्तो भएको छ । तर, स्वर भरेर आफ्नो गीति एल्बम निकाल्न नसकेपनि अरुका �. . .