सम्पूर्ण समाचार

विराटनगरमा सिटी सफारी : साहु नेपाली–चालक भारतीय

इन्दु साह विराटनगर । विराटनगरमा सिटी सफारीको संख्या अधिक छन् भन्ने कुरा स्थानीय सरकारको तथ्यांकले नै प्रमाणित गर्छ । विराटनगर महानगरपालिकामा दुई हजार ५० वटा दर्ता छन् । तर, दैनिक दश हजार सफारी बजारमा कुद्ने बताइन्छ । यसको मतलव शहरको जनघनत्वमा सिटी सफारीका घनत्व अधिक छ । जसले समग्र सवारी घनत्वलाई बढाए. . .


चस्मामा ‘भ्याट’ नलाग्ने व्यवस्थाका लागि प्रयास गर्ने मन्त्रीद्वयको प्रतिबद्धता

काठमाडौँ । आगामी आर्थिक वर्षदेखि आँखा उपचार सेवासम्बन्धी चस्मामा मूल्य अभिवृद्धि कर (भ्याट)सहितका कुनै पनि कर नलाग्ने व्यवस्थाका लागि प्रयास गरिने उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बताउनुभएको छ । आज यहाँ आयोजित कार्यक्रममा मन्�. . .


तिब्बतका भूकम्प पीडितलाई ३७ लाख सहयोग

काठमाडौँ । गत मंगलबार चीनको स्वशासित क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीका भूकम्पपीडितलाई ल्हासास्थित नेपाली महावाणिज्यदूतावासको सहजीकरणमा त्यहाँ रहेको संस्था नेपाली दुःख निवारण कल्याणकोषले ल्हासामा बसोबास गरिरहेका नेपाली समुदायबाट सङ्कलन भएको रु ३७ लाख १७ हजार पाँच सय ३० प्रदान गरिएको छ । ल्ह�. . .


विश्वकप खेल्ने नेपाली महिला यू–१९ क्रिकेट टोलीको बिदाइ

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले महिला यू–१९ क्रिकेट टोलीले विश्वकपमा नेपालको राम्रो छाप छाडेर आउने विश्वास व्यक्त गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित महिला यू–१९ क्रिकेट टोलीलाई बिदाईको क्रममा उनले जित्छु भन्ने विश्वासका साथ खेल खेल्न आग्रह गर्दै नेपालको राम्रो छाप छाडेर आ�. . .


धनकुटामा हवाई फायर गरेर १२० केजी गाँजा बरामद

धनकुटा । धनकुटाको साँगुरीगढीमा प्रहरीले लागुऔषध गाँजा कारोबारमा संलग्न ६ जनालाई हवाई फायर गरी नियन्त्रणमा लिएको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार पक्राउ पर्नेहरूमा सहिदभूमि गाँउपालिका-१ का नकुल राई (३४) र ओमप्रकाश राई (२१) तथा साँगुरीगढी-८ का मंगलकुमार राई (२८), बिसन राई (२९), थामबहादुर �. . .


सञ्चारमन्त्रीद्वारा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

काठमाडौँ । सरकारले सशस्त्र प्रहरी नायब महानिरीक्षक कमल गिरी, गणेशबहादुर ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदीको पदावधि एक वर्ष थप गर्नेे निर्णय गरेको छ । यही पुस २३ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय आज सार्वजनिक गर्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले �. . .


पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले पछिल्लो पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय ४६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतको आदेश कार्यान्वयनका क्रममा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भई फरार रहेका प्रतिवादीलाई पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले जानका. . .


भोजपुरमा खाद्य गोदामबाट चामल वितरण सुरु

भोजपुर । खाद्य गोदामबाट सुपथ मूल्यमा चामल वितरण सुरु भएसँगै यहाँका नागरिकलाई सहज भएको छ । गोदामबाट बजार मूल्यभन्दा सस्तोमा चामल वितरण गरिएपछि आर्थिक अवस्था कमजोर भएका तथा विपन्न नागरिकलाई राहत मिलेको हो । गत असोज ७ गतेदेखि आगामी माघ २ गतेसम्म स्थानीय नागरिकलाई प्रतिकिलो रु पाँच छुटमा चामल वितरण भइ�. . .


प्रतिबन्धित औषधी नबेच्न औषधी व्यवस्था विभागको चेतावनी

काठमाडौं । औषधी व्यवस्था विभागले प्रतिबन्धित औषधी बिक्री वितरण भइरहेको पाइएको भन्दै त्यस्ता औषधी बिक्री नगर्न चेतावनीयुक्त सूचना जारी गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले औषधी बिक्री वितरणमा देखिएका बेथिति रोक्न अनुगमन तथा कारबाही प्रक्रियामा कडाइ गर्न भनेपछि विभागले सार्वजन. . .


राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) इटहरी नगर कमिटी अध्यक्षमा पुजा भट्टराई

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) इटहरी उपमहानगर कमिटीको अध्यक्षमा पुजा भट्टराईलाई चयन गरिएको छ।इटहरी उपमहानगर कमिटीको पहिलो अधिवेशनले भट्टराईको अध्यक्षतामा १५ सदस्यीय नगर कमिटी निर्विरोध निर्वाचित गरेको हो ।नगर कमिटीको उपाध्यक्षमा समीक्षा लिम्वु, सचिवमा निशा पौडेल, सहसचि�. . .


चीनमा नयाँ एमपक्स स्ट्रेनका पाँच सङ्क्रमित फेला

बेइजिङ । चीनले बिहीबार नयाँ एमपक्स स्ट्रेनका पाँचवटा घटनाहरू रेकर्ड गरेको तर ‘प्रकोपलाई प्रभावकारी रूपमा नियन्त्रण गरिएको’ बताएको छ । एमपक्स जनावरबाट मानिसमा सर्ने भाइरसबाट हुन्छ तर नजिकको शारीरिक सम्पर्कबाट पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिन सक्छ । यसले ज्वरो, मांसपेशी दुख्ने र छालामा ठू�. . .


सुन चाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बिहीबारको तुलनामा आज प्रतितोला सुनमा रु आठ सयले वृद्धि भएको छ भने सोही परिमाणको चाँदी पनि रु पाँचले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुन आज रु एक लाख ५४ ह. . .