काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दरअनुसार, अमेरिकी डलर एकको खरिदर एक सय ३७ रुपैयाँ २५ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ८५ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ४० पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ०२ पैसा, युके प. . .
काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहँदा कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिममा आंशिक बदलीदेखि साधारणतया बदली रहने छ । तराईका केही भागमा भने हुस्सु लागेको छ भने बाँकी भूभागमा मौसम सफा रहने छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदल�. . .
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चुहावटलाई उल्लेख्य रूपमा घटाउन सफल भएको छ । प्राधिकरणले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई बुझाएको विवरणअनुसार गत आवमा प्रणालीको विद्युत् चुहावट करिब १२ दशमलव ७३ प्रतिशतमा सीमित गरेको छ । चुहावट घटाउनु पनि कमाउनु हो भन्ने मूल मर्मलाई आत्मसात् गरेको प्राधि�. . .
विराटनगर । इटहरी उपमहानगरपालिकाले इन्जिनियर पदका लागि मासिक ज्यालादारी सेवामा निकालेको विज्ञापनप्रति नेपाल इन्जिनियर्स एसोसिएसनले कडा आपत्ति जनाएको छ। उपमहानगरपालिकाले पुष २४ गते इन्जिनियर (बिल्डिङ एन्ड आर्किटेक्ट) र इन्जिनियर (स्ट्रक्चरल) छैटौँ तहको लागि दरखास्त आह्वान गरेको थियो। एसोसिएसनका. . .
-नवराज पोख्रेल "नवशिला" मुक्तक १ बुद्धिमा करौती अनि विवेकमा झम्पल बोकेर बोलीमा ढिकी अनि व्यवहारमा ओखल बोकेर आउँछन् झुक्याउन हामीलाई हरेक पाँच वर्षमा भ्रष्ट दलाल सामन्तीहरु कपट अनि छल बोकेर। मुक्तक २ बिर्सेर खराब,सोच्नुस् सकारात्मक इज्जत बदल्छ भुलि विगतका चोट हिम्मत राख्नुस् खत बद�. . .
- मुक्ति घिमिरे हे खुशी तँ त निष्ठुरी रैछस् , आज भोलि पराई कै मनमुटुमा गाछ्स्। तेरा लागि त ती धनाड्य मात्र मान्छे रैछ्न् , हामी जस्ताका लागि त सपना मात्र भाछ्स्। खुशी हेर त आज ! कसैलाई प्राणनै दिई मताउछ्स् , कसैलाई झिल्का नछाडी रुन बाध्य बनाउछ्स्। साच्चै भन्दा खुसी तँ स्वार्थी भैछ्स्, हे खुशी तँ त निष्ठु�. . .
-प्रशंशा सुनाम नेपालीको मन भित्र नेपाल नै हुन्छ देशभक्ति भावनाले नेपाल नै छुन्छ उही घाम, उही पानी, उनै तारा जून नेपालीको आस्था भन्छ नेपाली नै हुन धर्तिलाई आमा भन्ने भावना छ हाम्रो कर्मभूमि जहाँ बनोस् नेपाल नै राम्रो सास फेर्ने स्वच्छ हावा सगरमाथा शिर संजिवनी जडीबुटी पाइन्छ सबैतिर प्रकृति र संस�. . .
-राकेश मण्डल केही पैसा कमाउन मजबूर हुन्छ केटा घर चलाउन आफ्नै घरबाट दुर हुन्छ केटा उमेर नपुग्दै घरको जिम्मेवारी थपिएपछि पढाइ छोडी सहर गएर मजदुर हुन्छ केटा कसैले हेरि नहालोस् भनेर कहिल्यै रुँदैन तर मनमा पीडा लुकाएको भरपुर हुन्छ केटा छोरीलाई त सबैले लक्ष्मी स्वरूप भन्छन तर कसैले यो भन्दैन कि कोहीन. . .
- सुरेश कुमार पाण्डे " बाबु ! यता सुन त ! " केभयो आमा ? "-तिमि त्यहाँ गएपछि केहिपनि नखानु है ! "- शान्ती आफ्नो छोरा फुर्शेलाई सम्झाउँदै भनिन्। " हस् आमा म केहिपनि खांदैन ।"-फुर्शेले शान्तिलाई आसवासन् दिन्छ। फुर्शे अलि जिज्ञासु स्वभावको बालख हो।उसलाई आमाको कुराले खुल्दुली हुन्छ। "आमा किन यस्तो भन्नुभयो हजुरले. . .
-अरुण खड्का अँध्यारो रातमा मन्दाकिनी झलमल कहाँ हुन्छ भुईँमान्छेको पीडा दुःखमा छलफल कहाँ हुन्छ दियो जसले सधैँ दिलमा अनौठा चोटका पोका उसैको सम्झनामा मन सधैँ तलतल कहाँ हुन्छ नखाएको जहर लाग्यो सबै सपना खरानी भो मरेको चाहना बोकी हृदय झलझल कहाँ हुन्छ हुँदा साथी पराई ढुकढुकी साहृै भयो दुःखी ऊ भन्थ्यो ज�. . .
- सृष्टि सावित्रा विचारहरुले पनि विचार गरे आँखाहरुले नबोली प्यार गरे घाँटीमा माला निधारमा टीका छ सालिकहरुले कसरी शृङ्गार गरे ? घाटमा दाउरा बेचे मन्दिरमा फूल व्यापार गर्नेले यसरी व्यापार गरे मृत्यु पनि एक अवसर,लाग्यो जब मलामहरुले इन्तजार गरे दुःखले बस्दाबस्दै लालपुर्जा पायो खुशीहरुले मात्रै . . .
काठमाडौँ । चालु आर्थिक बर्षको मङ्सिर मसान्तसम्म रु छ खर्ब ४० अर्ब ४३ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार, समीक्षा अवधिमा विप्रेषण आप्रवाह चार दशमलव चार प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४ दशमलव दुई प्रतिशतल�. . .