सम्पूर्ण समाचार

चेतनामूलक कार्यक्रमका साथ विश्व एड्स दिवस मनाइँदै

काठमाडौँ ।‘एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ’ नाराका साथ आज ३७औँ विश्व एड्स दिवस चेतना जागृत गर्ने विविध कार्यक्रमका साथ मनाइँदैछ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको अगुवाइमा चेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाउन लागिएको हो । केन्द्रका निर्देशक डा सर्वेश शर्माका . . .


मुन्दुम ट्रेल भ्रमण वर्षमा रेडपाण्डा र थार महोत्सव

खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले ‘मुन्दुम ट्रेल भ्रमण वर्ष– २०२५’का अवसरमा रेडपाण्डा र थार महोत्सव गर्ने भएको छ । मुन्दुम ट्रेल भ्रमण वर्षमा घुम्न आउने पर्यटकमार्फत नगरपालिका क्षेत्रभित्र पर्ने विभिन्न जङ्गलमा पाइने लोपोन्मुख जनावर रेडपाण्डा र थारको संरक्षण, प्रवर्द्धन तथा प्रचारप्�. . .


स्थानीय तह उपनिर्वाचनः ४१ पदका लागि मतदान सुरु

काठमाडौँ । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि मतदान सुरु भएको छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान प्रारम्भ भएको हो । निर्वाचन आयोगका प्रवक्ता नीता पोख्रेल अर्यालका अनुसार अपराह्न ५ः०० बजेसम्म मतदानमा दुई लाख २६ हजार स. . .


उपनिर्वाचन विशेष : मोरङको ग्रामथानमा सुरक्षा व्यावस्थाको तयारी पुरा, ७ बजेदेखि मतदान हुदै

विराटनगर । मंसिर १६ गते हुने मोरङको ग्रामथान गाउँपालिकामा उपनिर्वाचनको सुरक्षा व्यावस्था सबै तयारी बनाइएको छ । उपनिर्वाचनअन्तर्गत भोलि  आईतबार विहान ७ बजे मतदान हुदैछ । सबै मतदान केन्द्रमा बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ । ग्रामथान गाउँपालिकाको अध्यक्ष चयनका भोली हुने उपनिर्वाचन�. . .


त्रिवि क्रिकेट मैदानमा भीडमा च्यापिँदा दुई प्रहरीसहित सात जना घाइते

काठमाडौँ । कीर्तिपुर नगरपालिका–१० स्थित त्रिवि क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेल हेर्न जाने क्रममा भीडमा च्यापिएर सात जना घाइते भएका छन् । आज विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच भएको उद्घाटन खेल हेर्न जाने क्रममा भीडमा च्यापिएर सात जना घाइते भएका जिल्ला प्रहरी परिसर काठमाडौ. . .


ग्रामथान उपनिर्वाचन : मौन अवधिमा कांग्रेसले भेला गरेको भन्दै रास्वपाद्वारा निर्वाचन कार्यालयमा उजुरी

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको उपनिर्वाचनको अघिल्लो दिन नेपाली कांग्रेसले सम्मेलन गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङ शाखाले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको छ। आज (शनिबार) बिहान ग्रामथान गाउँपालिका-६ मा कांग्रेसले सम्मेलन गरेको भन्दै रास्वपाले उजुरी दिएको हो �. . .


कम्प्युटर एसोसिएशन महासंघ मोरङको अध्यक्षमा सुमित कुमार साह चयन

विराटनगर । कम्प्युटर एसोसिएशन महासङ्घ नेपाल (क्यान) जिल्ला शाखा मोरङको सातौं जिल्ला सम्मेलन तथा चौथो जिल्ला अधिवेशनले सुमित कुमार साहलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ । शनिबार दिउँसो सम्पन्न अधिवेशनले साहको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित समितिको उपाध्यक्षमा सौरभ गोल्छा, स�. . .


एनपीएल : जनकपुर बोल्ट्सको विजयी सुरुवात

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको छ । विराटनगरले दिएको १२८ रनको लक्ष्य पछ्याएको जनकपुरले १५ ओभर ३ बलमा २ विकेट गुमाएर पूरा गर्यो । जनकपुरका लाहिरू मिलन्थाले सर्वाधिक अविजित ७५ रन जोड । उनले तेस्रो विकेटका लागि हर्ष थक्क. . .


सन्दर्भ विश्व एड्स दिवसः नेपालमा ९१ प्रतिशतले एचआइभी सङ्क्रमण घट्यो

शरद् शर्मा/रासस काठमाडौँ । नेपालमा सन् २०२३ मा ९१ प्रतिशत एचआइभीको सङ्क्रमण घटेको पाइएको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले विश्व एड्स दिवसको अवसरमा जारी गरेको तथ्याङ्कमा सन् २००० को तुलनामा सन् २०२३ मा ९१ प्रतिशत एचआइभीको सङ्क्रमण घटेको पाइएको हो । केन्द्रका निर्देशक डा सर्वेश शर्. . .


स्थानीय तह उपनिर्वाचनः सम्पूर्ण तयारी पूरा

अशोक घिमिरे/रासस काठमाडौँ । स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि भोलि आइतबार मतदान हुँदैछ । निर्वाचन आयोगले उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । निर्वाचन हुने सम्बन्धित स्थानीय तहमा स्थापना गरिएका मतदान केन्द्रमा भोलि बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । नगरपालिका प्रमुख ए�. . .


टियू मैदानबाट क्रिकेटप्रेमीको सन्देश : ‘क्रिकेटको भविष्य उज्वल छ, सबैलाई समर्थन’

काठमाडौं । नेपाली क्रिकेटको ‘महाउत्सव’ मानिएको सिद्धार्थ बैंक नेपाल प्रमियर लिग (एनपीएल)लागि कीर्तिपुरस्थित टीयू क्रिकेट मैदान दर्शकहरुले खचाखच छ । सिमित क्षेत्रफल र भौतिक संरचनाको अभावमा पर्याप्त दर्शक अटाउन नसकिने उक्त मैदानमा शनिबारको उदघाटन खेल सुरु हुनु तीन घण्टा अघिदेखि दर्शकहरु प्रवेशद्�. . .


बीस वर्षदेखि व्यावसायिक कृषि कर्ममा रमाइरहेका चन्द्रवंशी परिवार

धरान (सुनसरी) । जिल्लाको बराहक्षेत्र नगरपालिका–९ श्रीलङ्का टप्पुका अर्जुन चन्द्रवंशीले गोलभेँडा खेतीबाट वार्षिक रु ३० लाख आम्दानी गर्दै आउनुभएको छ । विगत २० वर्षदेखि व्यावसायिक कृषि पेसामा आबद्ध उहाँले गोलभेँडा खेतीलाई प्रमुख उत्पदानको स्रोत बनाउनुभएको हो । श्रीलङ्का टप्पुका किसानका बारीमा अह�. . .