लेख

लास चिरेर न्याय जोगाउने डाक्टर ज्वाला

इन्दु साह विराटनगर । बिहानको ठीक ९ बजे डा.ज्वाला कडेलको दिनचर्या सुरु हुन्छ। दैनिक उनी कोशी अस्पताल विराटनगरको पोस्टमार्टम कक्षतर्फ लाग्छन्। ३६ वर्षको उमेरमा पाचँ सय भन्दाबढी शवको न्याय खोजिरहेका डाक्टर कँडेलको दैनिकी अन्य स्वास्थ्यकर्मी भन्दा फरक छ । हरेक लास आफ्नै कथा बोकेका हुन्छन् डा. कडेल भन्. . .


चकलेट पाउँदा आफूलाई मनिषा झैँ ठानेँः विपना थापा

अशेष अधिकारी / रासस काठमाडौँ । ‘नेपाली कांग्रेसको सक्रिय राजनीतिमा रहनुभएका अभिनेत्री विपना थापाका बाबु आफ्नी राम्री छोरीलाई पनि मनिषा कोइराला जस्तै नायिका बनाउँछु’, भन्ने गर्नुहुन्थ्यो । सायद राजनीतिक विरासत बोकेको परिवारमा जन्मनुभएकी अभिनेत्री मनिषाको छायाँ उहाँले आफ्नी छोरीमा पनि देखेको हुनु. . .


यसरी जोगिन सकिन्छ लेक लाग्नबाट

– राम थापा /रासस गण्डकी । उच्च पहाडी र हिमाली भेगमा घुम्न निस्केका पर्यटकको लेक लागेर मृत्यु भएका घटना बर्सेनि सुनिन्छन् । मुख्य पर्यटकीय याम (असोज–मङ्सिर) र (चैत–जेठमा) यस्ता घटना बढी हुने गर्छन् । पदयात्रा र तीर्थयात्राका लागि प्रख्यात अन्नपूर्ण क्षेत्रमा मात्र गत आवमा लेक लागेर २१ जना पर्यटकले ज्या�. . .


‘कुटुम बडी ग्यारेज’ र सुमित्रा (भिडियोसहित)

विराटनगर । झापाको दमक नगरपालिका- ४ की सुमित्रा शर्माका श्रीमान कुटुम दमक बजारमा गाडीको बडी ग्यारेज सञ्चालन गर्छन् । सुमित्राका श्रीमानले‘कुटुम बडी ग्यारेज सञ्चालन गर्न थालेको दुई दशक भयो, आफ्नो ग्यारेज सुरु गर्नुअघि उनी अरुकै ग्यारेजमा काम गर्थे । सानो लगानीबाट सुरु गरेको ग्यारेजलाई उनीहरुले विस�. . .


किन घट्दैछ राउटेको सङ्ख्या ?

–टेकराज केसी / रासस भेरीगङ्गा (सुर्खेत) । आफ्नो समुदायको सङ्ख्या लगातार घट्दै गएकामा राउटे मुखिया सूर्यनारायण शाही चिन्तित हुनुहुन्छ । “हाम्रा बाजेहरुको पालामा हामी छ/सात सयको सङ्ख्यामा थियौँ, मुखिया शाहीले भन्नुभयो, “हामी मान्छे त गन्दैनौँ, तर हाम्रो सङ्ख्या घटिरहेको छ, अहिले केटाकेटी पनि कम जन्मिन �. . .


बत्तीस वर्षपछि पनि उत्तिकै लोकप्रिय ‘कन्दरा’

मधु शाही/रासस काठमाडौँ । २६ वर्षअघिको कुनै दिन । सरुभक्त श्रेष्ठका रचनाहरु कन्दरा ब्यान्डका ‘भोकलिस्ट’ विवेक श्रेष्ठको हातमा प-यो । जुन रचना पढ्यो उत्तिकै लोभ लाग्दो । कुन रोज्ने, कुन छोड्ने रु गीत छनोटमा उहाँ दुविधामा पर्नुभयो । तिनै रचना मध्ये, ‘हङकङ पोखरा निर्मोही आफ्नो को छ र रु’ बोलको गीतमा गायक श�. . .


सातु बिक्री गरेर मासिक ५० हजार आम्दानी

इनरुवा (सुनसरी) । सुनसरी सदरमुकाम इनरुवा–१ का अर्जुन पौदार बिहानै ५ बजे इनरुवाको मुख्य बजारस्थित सुपरमार्केमा ठेला लिए आइपुग्नुहुन्छ । ठेलमा माटोका भाडामा पानी, चनाको सातु, प्याज र कागती रहेको हुन्छ । उहाँको ठेला देख्नेवित्तिकै सातु पिउने मानिसको भीड हुन्छ । उहाँले लिएर आउने ठेलाको टायरमा हावा हुँदै�. . .


सन्दर्भ फाल्गुनन्द जयन्तीः कुरीतिविरुद्ध धर्ममुचुल्का गराउने महागुरु

झापा । किराँत धर्मका महागुरु फाल्गुनन्दले ९३ वर्षअघि नै सामाजिक कुरीति र विकृति हटाउने उद्देश्यले काटमार, मांसाहार र मदिरा सेवन गर्न नहुने धर्ममुचुल्का गराउनुभएको स्थानीय ज्येष्ठ नागरिकहरूले बताउनुभएको छ । समाज सुधारकको रूपमा परिचित राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको एक सय ४०औँ जन्मजयन्ती आ. . .


कालापत्थरको रोमाञ्चक यात्रा र हिमालले भोगिरहेको जलवायु परिवर्तनको गम्भीर चुनौती

कमलकुमार बस्नेत/रासस काठमाडौँ । गत अक्टोबर २७ तारिखको बिहान ८ बजे लुक्लाबाट हेलिकप्टरमार्फत गोरकसेपमा ओर्लँदै गर्दा खुुसीले मन चङ्गा थियो । चहकिलो घाम, मज्जाले खुलेको मौसममा सगरमाथा, नुप्त्से, ल्होत्से, पुमोरीलगायतका हिमाल आँखैअगाडि छर्लङ्गै थिए । सगरमाथालगायतका हिमाललाई समीपैबाट धित मरुञ्जेल हे�. . .


पुस्तक समीक्षाः ‘ठाडो भाकाको लोक सांस्कृतिक इतिहास’ पछ्याउँदा

कृष्ण अधिकारी/रासस काठमाडौँ । लोकगीत जनसमुदायको धड्कन हो, यो कहिल्यै मर्दैैन । यो समाजले गाएको हुन्छ, समाजले बचाएको हुन्छ र समाजले नै एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्दै जान्छ । नेपाल भूगोलमा सानो भए पनि पनि विश्वमा यसको अलग्गै पहिचान बनाउने मुख्य तीन आयाम भूगोल, प्रकृति र संस्कृति नै हो । क�. . .


सबै ‘बा’ का दुःख र संघर्ष ‘पूर्ण बहादुरको सारङ्गी’

नवराज कट्टेल सायद, बिछट्टै दुःख मेरा बुबाले नगरीदिएको भए म हलमा बसेर फिल्म हेर्ने र त्यसको समिक्षा लेख्ने हुन्न थिएँ होला ! त्यसमा पनि मेरा बुबासँग मिल्ने ‘पूर्णबहादुरको सारङ्गी’ फिल्मको फ्रेमले हलमा भएका दर्शकका बुबाको कथा समेत बोकेको उनीहरुको आँखा रसाएबाट लाग्थ्यो । सामान्य आर्थिक उपार्जन भएको पर. . .


पर्वत जोगाउन पैरवी

काठमाडौँ । बिहान उठ्नेबित्तिकै हिमाल देख्न पाइयोस् यी हातले सधैँसधैँ नेपाल लेख्न पाइयोस् । रामकृष्ण ढकालको स्वरमा गुञ्जिने यो गीत हरेक नेपालीहरुको मनमनमा गुञ्जिरहन्छ सदाबहार । गीतले भनेको जस्तै सधँैभर हिमाल देख्न नपाइने हो कि भन्ने डर पनि उत्तिकै छ । विश्वव्यापी रुपमा बढिरहेको जलवायु परिवर्त�. . .