लेख

वैदेशिक रोजगारी छाडेर च्याउखेतीमा, मासिक एक लाखभन्दा बढी आम्दानी

धरान (सुनसरी) । सुनसरीको बराहक्षेत्र नगरपालिका–११ का दुई युवाले च्याउखेतीबाट मनग्य आम्दानी गरिरहनुभएको छ । दाजु रोशन र भाइ भरत गुप्ताले २०७७ सालमा दाजु भाई कृषि फर्म दर्ता गरी गाउँमै सुरु गर्नुभएको च्याउखेतीबाट राम्रो आम्दानी गरिरहनुभएको छ । सात वर्षसम्म वैदेशिक रोजगारीमा जीवन विताएर स्वदेश फर्क�. . .


स्वयंसेवा तालिमले सहज बन्दै हात्तीपाइले पीडितको दैनिकी

सन्तोष शर्मा/रासस बनियानी (झापा) । झापा गाउँपालिका–५ पन्थापाडाकी ७० वर्षीया खिरमन गणेश तीन दशकदेखि हात्तीपाइले रोगबाट पीडित हुनुहुन्छ। उहाँको घुँडामुनिको भाग सुन्निएको छ । दुईदिने स्वयं हेरचाह तालिम लिएपछि उहाँको दैनिकी केही सहज बनेको छ । सहारा नेपालद्वारा सञ्चालित ‘विश्वास’ परियोजनाले उहाँलाई �. . .


सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी

सुवास दर्नाल/रासस सोलुखुम्बु । विश्वको सर्वोच्च शिविर सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या ७० प्रतिशतले बढेको छ । चिसो बढेसँगै पछिल्लो समय सगरमाथा क्षेत्र प्रवेश गर्नेको तुलनामा बाहिरिने पर्यटकको सङ्ख्या ७० प्रतिशतले बढेको हो । पछिल्लो एक सातामा जहाजमार्फत सात सय ११ विदेशी पर्यटक लुक�. . .


हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि

काठमाडौँ । हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि भएका छन् । कतिपय स्थानमा असावधानीका कारण आगलागी हुँदा जनधनको क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विवरणमा उल्लेख छ । प्राधिकरणले उपलब्ध गराएको मङ्सिर १ देखि १० गतेसम्मको विवरणमा सबैभन्दा बढी आगलागीका घटना भएको दे�. . .


प्राकृतिक प्रकोपमा ज्यान गुमाउने अधिकांश आदिवासी जनजाति

कुम्भराज राई/रासस काठमाडौँ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित सिन्दुरेचौर हुँदै मध्यपहाडी लोकमार्ग निर्माणाधीन छ । दुई वर्षअघि लोकमार्गको ट्रयाक खन्दादेखि सिन्दुरेचौरको माझीबस्ती जोखिममा परेको थियो । गत असोज ११ र १२ गतेको वर्षासँगै राजमार्गमाथिबाट झरेको पहिरोले सो बस्ती बगायो । पहि. . .


लोकसेवाको तयारी छाडेर उदारणीय बन्दैछिन् प्रभा (भिडियोसहित)

विराटनगर । धनकुटा जिल्लाको धनकुटा नगरपालिका- ४ देब्रेबासकी प्रभा पौडेल भट्टराई सरकारी जागिर खाने मनस्थीतिमा थिइन् । केही वर्ष उनले लोकसेवा आयोगको परीक्षा पनि दिइन् । तर तीन वर्षअघि उनको बाटो मोडियो, लोकसेवाको तयारी छाडेर उनले धनकुटाको देब्रेबासमा नुन्थला फार्म स्टे खोलिन् । अहिले उनी उदारणीय बन्न�. . .


बादी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा

रमेश ढुङ्गेल/रासस मन्थली (रामेछाप) । मन्थली नगरपालिका–७, खनखनेका जब्बरबहादुर बादी ६० वर्षको हुनुभयो । उहाँको मुख्य पेसा मादल बनाउने हो । उहाँसँग सम्पत्तिका नाममा जम्मा दुई रोपनी पाखो बारी छ । उहाँका अनुसार बाजे बराजुको पालादेखि मादल बनाउने पेसा गर्दै आएको हो । “घरको जेठो सन्तान भएकोले बुवाआमा, भाई ब�. . .


भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा

इनरुवा (सुनसरी) । देवानगञ्ज गाउँपालिका–३ का अजय मण्डलले तीन कठ्ठामा बन्दागोभी लगाउनुभएको छ । मजदुरको अभाव, समयमा मलखाद नपाउनु, वर्षासँगै आएको बाढीको समस्याका बाबजुद उहाँले रु ५० हजारको लागतमा तरकारीखेती गर्नुभयो । तर मण्डललाई उचित मूल्य पाउन भने समस्या भएको छ । भारतमा उत्पादित तरकारी नेपाली बजारमा �. . .


लघुकथा : आपविती

-सुरेशकुमार पाण्डे "सर !यता आएको वेला हाम्रै घरमा बसौं है !"- तिर्थराजले फोनामा भनेको कुरा सम्झिएँ।बसबाट ओर्ले पछि तिर्थराजका घर तिर जानथालें। " किन आर्कालाई दुःखदिने काम सिद्धेपछि गएर भेटहुनुपर्ला"- फेरी आर्को मनले सोंचे र पुन आफ्नो कामतिर लागे। म जहाँबाट अबकास प्राप्त गरेंको थिएं त्यही आफिसमा लाइफ सा. . .


लघुकथाः भोट

- ऋषि तिवारी " ओइ भतिज भोट के मा हाल्छस् ? यसपाली त तेरो उमेरले पनि भ्याइ सकेछ ।" " काका यो मेरो पहिलो चोटीको भोट हाल्ने अवसर पनि हो, म कसलाई भोट दिऊ ?" भतिजको प्रश्न उल्टै म माथि तेर्सियो । "हेर, भतिज तेरो नेता चुन्ने अधिकार तेरै अधिकार हो। म कसरी भनौ, यसलाई दे उसलाई दे ?" हामीले नेता चुनेर धेरै पठायौ । तर पनि देश . . .


‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?

हेमन्त जोशी/रासस काठमाडौँ । प्रक्रिया सुरु भएको करिब छ वर्षपछि नेपालले आफ्नो सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) सम्पन्न गरेको छ । पहिलो पटक गराएको क्रेडिट रेटिङमा नेपालले ‘डबल बी माइनस’ (बिबी) स्कोर प्राप्त गरेको छ । प्रत्यक्ष वैदेशिक लगानी (एफडिआइ) र बाह्य ऋण भित्र्याउँदा लगानीकर्ताले ख. . .


सार्क मुलुकका पर्यटकको आकर्षण बन्दै ‘हट एयर बेलुन’

जमुना वर्षा शर्मा/रासस पोखरा । पर्यटकीय राजधानी पोखरा प्राकृतिक सुन्दरताले मात्र होइन साहसिक खेलहरूका लागि पनि उत्तिकै प्रसिद्ध छ । प्याराग्लाइडिङ, जिपलाइन र बञ्जीजम्प, स्काइडाइभ, क्यानोइङ, र्‍यफ्टिङ, हट एयर बेलुनलगायत साहसिक गतिविधि पोखरामा सञ्चालित छन् । प्राकृतिक सौन्दर्य र साहसिक अनुभवमा एक�. . .