विराटनगर । दिगोपनमा आधारित स्पष्ट कार्ययोजनाको अभावमा गरिबका छोराछोरीलाई एमबीबीएस पढाउने प्रदेश १ सरकारको कार्यक्रम असफल बनेको छ । कानुनी बाधा अड्चन सहितको बाध्यकारी व्यवस्थाका कारण प्रदेश सरकारको उक्त कार्यक्रम असफल बनेको हो । गरिबका छोराछोरी पनि डाक्टर बन्नुुपर्छ भन्ने उद्देश्यसहित उनीहरुको. . .
विराटनगर । औषधी व्यवस्था विभाग विराटनगरले दर्ता बिना तथा अर्काको लाइसेन्स भाडामा लिएर सञ्चालित औषधि पसल सिल गरेको छ । आईतबार अनुगमनका क्रममा सुनसरीको बराहक्षेत्रमा एरियामा दर्ता बेगरै सञ्चालित पसलहरु विभागले सिल गरेको हो । विभागका निमित्त प्रमुख सन्जिव शर्मा कट्टेलको नेतृत्वमा खटिएको टोलीले आईत. . .
कोरोनाभाइरस विरुद्ध चीनले उत्पादन गरेको नयाँ खोप ६७ प्रतिशत प्रभावकारी भएको पुष्टि गरिएको छ ।चीनको क्लोभर बायोफर्मास्युटिकलले उत्पादन गरेको खोप प्रभावकारी रहेको परीक्षणबाट पुष्टि भएको हो । कोरोनाकै डेल्टा भेरियन्टका विरुद्धमा भने ७९ प्रतिशत प्रभावकारी देखिएको अधिकारीले जानकारी दिएका छन् । सो ख�. . .
विराटनगर ८ बलुवाहीमा निशुल्क आँखा जाँच तथा मोतियाबिन्द परीक्षण शिविर संचालन गरेको छ । लायन्स क्लब अफ विराटनगर र लियो क्लब अफ विराटनगरको आयोजनामा भएको उक्त आँखा शिविर बलुवाहीको छठी माता मन्दिरको प्राङ्गणमा आयोजना भएको हो । आज शनिवार विहान ९ बजे देखि आयोजना भएको शिविरमा एक सय ६८ जनाको आँखा परीक्षण गरि. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२२ जनामा कोरोना संक्रमण भएको छ । ७२५ जनाको पीसीआर परीक्षण गर्दा १६९ र ६१४ जनाको एन्टिजेन परीक्षण गर्दा १५३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ७७, सुनसरीमा ४८, झापामा ३०, धनकुटामा �. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२४ जनामा कोरोना संक्रमण देखिएको छ । ९५८ जनाको पीसीआर परीक्षण गर्दा २११ र ६०४ जनाको एन्टिजेन परीक्षण गर्दा ११३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७३, सुनसरीमा ६६, मोरङमा ५८, इलाममा. . .
विराटनगर। डेण्टल साइन्स हाईजेनिष्ट एशोसिएशन अफ नेपालको प्रदेश १ संयोजकमा विराटनगरका सन्दीप कृष्ण श्रेष्ठ चयन भएका छन् । काठमाण्डौंमा सम्पन्न विशेष साधारण सभाले उनलाई प्रदेश संयोजकमा चयन गरेको हो । उक्त सभाले माईकल देवकोटाको अध्यक्षतामा ३५ सदस्य नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको हो । साथै सो. . .
तेल अभिभ । इजरायलमा कोरोना भाइरस विरुद्धको खोप नलगाएका शिक्षकहरूलाई विद्यालय आउन नदिइने भएको छ । कोरोना परीक्षण गर्दा सङ्क्रमण मुक्त देखिए पनि खोप लगाएको छैन भने विद्यालय आउन नदिने निर्णय भएको शिक्षा मन्त्रालयले बिहीबार जनाएको छ । सरकारले विद्यालय सञ्चालन गर्ने र त्यहाँ सहभागी सबैले कोरोना भाइ. . .
नयाँ दिल्ली। भारतमा कोरोना भाइरसबाट थप ३१ हजार ३ सय ८२ जना नयाँ सङ्क्रमित फेला परेका छन् । यो सँगै अहिलेसम्म भारतमा तीन करोड ३५ लाख ९४ हजार ८ सय ३ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार बिहान दिएको जानकारी अनुसार नयाँ सङ्क्रमित मध्ये १९ हजार ६ सय ८२ �. . .
विराटनगर । सेवाग्राहीले आवश्यक स्वास्थ्य मापदण्डको पालना नगर्दा दिनहुँ भिडभाड हुने बैंक तथा वित्तीय संस्थाहरुमा कोरोना संक्रमणको जोखिम पुनः बढ्न थालेको छ । सरकारले निश्चित मापदण्ड तोकेर बैङकिङ् क्षेत्रहरुलाई सञ्चालनको अनुमति दिएपनि सेवाग्राहीहरुले आवश्यक स्वास्थ्य सर्तकता नअपनाउँदा बैंक तथा. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २८४ जनामा कोरोना संक्रमण भएको छ । ८२० जनाको पीसीआर परीक्षण गर्दा १६७ र ५०६ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७७, मोरङमा ५४, सुनसरीमा २४, इलाममा ६, ध. . .
नयाँ दिल्ली। पछिल्लो २४ घण्टामा भारतमा ३१ हजार ९ सय २३ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यसैसँगै भारतमा कूल सङ्क्रमितको संख्या ३ करोड ३५ लाख ६३ हजार ४ सय २१ जना पुगेका छन् । सरकारी अधिकारीले बिहीबार बिहान दिएको जानकारीनुसार अहिले भारतमा सक्रिय स�. . .