विराटनगर । विराटनगर–५ मा डेरा वास बनाएर बसको सहचालकको काम गर्दै थिए रबिन्द्रकुमार चौधरी । उनी श्रीमती, दुई छोरी र एक छोरा तथा आमाबुबालाई जसोतसो भरोसा दिईरहेका थिए । छोराछोरीलाई बिद्यालयमा पढाईरहेका उनको जीवनमा नराम्रोसँग दुःख पस्यो । त्यो हो १२ वर्षमात्रै पुग्दै गरेकी कान्छि छोरी साक्षीलाई ब्लड क्य�. . .
इन्दु साह विराटनगर । प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा विभिन्न रोगको परीक्षणमा नागरिकले प्रत्यक्ष लाभ पाउने गरि ९० प्रतिशतसम्म छुट सुविधा रहेको छ । धेरैलाई जानकारी नभएको यो प्रयोगशाला विराटनगर–१४ डिग्री क्याम्पसको पुरानो हवाई फिल्डमा रहेको छ । यस प्रयोगशालामा मृगौलाको डायलासि गराई रहेक�. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-२ मा अवस्थित रेवन्त-रुक्मणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटले आफ्नो रेडिएसन थेरापी विभागमा एक हजार बिरामीलाई सेवा प्रदान गरेको जनाएको छ। विक्रम संवत २०८० वैशाखदेखि हालसम्म यो सेवा लिनेहरूको संख्या एक हजार पुगेको हो। इन्स्टिच्युटका अनुसार अन्तर्राष्�. . .
विराटनगर । क्यान्सर पीडित सुजता निरौला तिम्सिनाको उपचार सहयोगका लागि युवाहरुको पहलमा चार लाख बढी रकम संकलन भएको छ । विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल फेसबुक, वाटसप एप र म्यूजिक च्यारिटी सञ्चालन गरेर विराटनगर ८ निवासी ४१ वर्षीया निरौलाको उपचार खर्च जुटाउने अभियान भईरहेको छ । विराटनगरका युवा इशु प. . .
पेरिस । अल्जाइमर रोगको कमजोर प्रगतिलाई कम गर्न सक्षम दुई नयाँ औषधीहरू हालैका वर्षहरूमा सबैभन्दा ठूलो चिकित्सा विवादहरूमा फसेका छन् । दशकौंको अनुसन्धानपछि लेकानेमाब र डोनेमाब नामक औषधीहरूले रोगसँग लड्ने पहिलो वास्तविक मौकाको प्रतिनिधित्व गरेको चिकित्सक र औषधी निर्माताहरूको ती औषधीको पक्षधर समू�. . .
इशु पन्त विराटनगर । कोशी प्रदेशमा दृष्टिदोष भएका बिरामीको संख्या एक लाख बढी रहेको एक सर्वेक्षण प्रतिवेदनले देखाएको छ । नेपाल नेत्र ज्योती संघ कोशी प्रदेशको अगुवाईमा भएको सर्वेक्षण प्रतिवेदन अनुसार एक लाख नौ हजार ९४ जना व्यक्तिमा कुनै न कुनै प्रकारको दृष्टिदोषको समस्या रहेको देखाएको हो । संघको अगुव. . .
भक्तपुर । भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भएको अनियमितताविरुद्ध स्थानीयबासीले विरोध प्रदर्शनलाई निरन्तरता दिएका छन् । विहीबार पनि स्थानीय प्रदर्शनमा उत्रिएका छन् । भक्तपुर नागरिक सरोकार समाज सेवा सुचारु संघर्ष समितिको अगुवाइमा जारी आन्दोलनमा अस्पतालभित्र भइरहेको अनि�. . .
अस्पतालको मेरुदण्डको रुपमा मानिने नर्सिङ पेसाप्रति नेपालमा नैराश्यता बढिरहेको छ । स्वदेशमै बसेर काम गर्छु भन्नेको संख्या घट्दै गएकाले राम्रो कमाई र अवसरका कारण विदेशतिर आकर्षित हुनेको संख्या बढिरहेको छ । प्रदीप तिमल्सिना नर्स तथा मेन्टल हेल्थ अफिसर अष्ट्रेलिया काठमाडौं । अष्ट्रेलियामा कार्यरत . . .
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नयाँ बन्ने संरचनालाई अपाङ्गमैत्री बनाउने कुरालाई नीतिगत रुपमा अनिवार्य गर्न जरुरी रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित ‘द व्हीलचेयर अफ लभ’ २०२४ नेपाल कार्यक्रममा बोल्दै उनले नयाँ बन्ने संरचनामा केही श्रोत थप गरेर अपाङ्गमैत्री बना. . .
इन्दु साह विराटनगर । विराटनगरका विभिन्न स्थानहरूमा बिरयानी हाउसहरूको संख्या बढ्दै गएको छ। यी हाउसहरूमा साकाहारी र मांसाहारी गरी दुई प्रकारका बिरयानी पाइन्छन्, जुन स्थानीयहरू माझ लोकप्रिय खाद्य परिकार बनेको छ। तर, यसको बढ्दो लोकप्रियतासँगै स्वास्थ्य र सुरक्षाका चुनौतीहरू पनि उतिकै छन् । रोयल विरय. . .
विराटनगर । धनकुटाका केशव दाहाल तीन वर्षका छोरा र श्रीमती छोडेर कमाउन विदेश गए । ‘छोराको स्याहार गर, म केहि कमाउँछु’ श्रीमती आकृति गौतमलाई भन्दै गएको १७ महिनापछि उनको विदेशमै मुटु फुट्ला जस्तो खबर पुग्यो । श्रीमती आकृतिको स्तनमा सानो गाँठो निस्कियो । विस्तारै बढ्दै गएर पानी जमेपछि उनी अस्पताल पुगिन् ।. . .
किमाथाङ्का (सङ्खुवासभा) । जिल्ला अस्पताल सङ्खुवासभामा स्क्रब टाइफसको परीक्षण गर्ने कीटको अभाव भएको छ । अस्पतालमा एक सातादेखि स्क्रब टाइफस परीक्षण गर्ने किटको अभाव भएपछि बिरामी उपचारबाट वञ्चित भएका छन् । जिल्ला अस्पतालमा यही भदौ २१ गतेदेखि स्क्रब टाइफसको परीक्षण गर्ने कीट सकिएको अस्पतालका सूचना अध. . .