काठमाडौँ । देशभर हैजा संक्रमितको सङ्ख्या ३० पुगेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार देशभर संक्रमितको सङ्ख्या ३० पुगेको हो । हैजा पुष्टि हुनेमा १८ जना पुरुष १२ जना महिला रहेका छन् । त्यसैगरी आठ जना १४ वर्ष मुनीका रहेका छन् । हैजा पुष्टि स�. . .
काठमाडौं । मुलुकभर हैजा संक्रमितको सङ्ख्या २७ पुगेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार मुलुकभर संक्रमितको सङ्ख्या २७ पुगेको हो । सबैभन्दा बढी ललितपुरमा १६ र काठमाडौंमा एक गरी उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ । यसैगरी कैलालीमा आठ �. . .
इशु पन्त विराटनगर । देशभरका केहि जिल्लामा हैजाको संक्रमण फैलिएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)ले सार्वजनिक गरेको पछिल्लो तथ्यांकमा सङ्क्रमितको सङ्ख्या २५ पुगेको छ । ललितपुरको गोदावरी नगरपालिकामा १६, काठमाडौंको टोखा नगरपालिकामा आठ र कैलालीक. . .
इन्दु साह विराटनगर । साउन महिना लागे पनि विराटनगरमा गर्मी बढेको बढ्यै छ । मनसुनी वर्षाको अपेक्षा गरिए तापनि पर्याप्त नहुँदा उच्च तापक्रमबाट नागरिक प्रभावित भइरहेका छन्। गर्मी बढ्दै जाँदा तातो हावा चल्ने र लु लाग्ने संभावनालाई ध्यानमा राखेर विराटनगर महानगरपालिकाले तयारीलाई तिव्र बनाएको छ । महानग�. . .
काठमाडौं । हरेक वर्ष विश्वमा करिब ११ लाख मानिसको मृत्यु हेपाटाइटिस ‘बी’ र ‘सी’ का कारण गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । धेरैजसो हेपटाइटिसको रोकथाम र उपचार गर्न सकिए पनि उपचारको पहुँच र रोगको चेतना नभएर धेरै मानिसको अकालमै मृत्यु हुनेगरेको चिकित्सकहरुको भनाइ छ । विश्व स्वास्थ्य सं�. . .
काठमाडौं । स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)ले देशभर १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको जनाएको छ । देशभर अहिलेसम्म १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको जनाएको हो । हैजा सङ्क्रमण हुनेमा ललितपुरका सात र कैलालीका तीन जना गरि १० जनामा पुष्टि भएको हो । पातल. . .
नेपालीहरु हेपटाइटिस भएपछि जडिबुटीको प्रयोग गर्ने गर्छन् । जन्डिसलाई सामान्य मानेर आवुर्वेदिक औषधिको भर पर्छन् । आयुर्वेदिकमा भरपर्दा उपचार ढिला भइसक्ने र मृत्युको जोखिममा पुग्न सकिन्छ । यसका लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको जनचेतना हो । डा.उमिद कुमार श्रेष्ठ पेट तथा कलेजो रोग विशेषज्ञ नेपाल म. . .
‘अहिलेसम्म कलेजोलाई पब्लिक हेल्थ इस्यू मानिएको छैन् । हेपाटाइटिस ‘ए’,‘ई’ र हेपाटाइटिस ‘बि’ र ‘सि’लाई जनस्वास्थ्यको मेजर थ्रेट मान्नुपर्ने हो तर त्यसो भएको पाइँदैन् । सरकारको तर्फबाट लिभर हेल्थको लागि जति काम कारबाही हुनुपर्ने हो त्यो भएको छैन् ।’ प्रा.डा.दिलिप शर्मा कलेजो रोग विशेषज्ञ वीर अस्पताल . . .
विराटनगर । इस्र्टन क्यान्सर सर्भाइभर सपोर्ट ग्रुपले विराट क्यान्सर इन्स्टिच्यूटमा क्यान्सर केयर सम्बन्धी परामर्श तालिमको आयोजना गरेको छ । मोरङ र सुनसरीका क्यान्सर सर्भाइभरहरुलाई भेला गरेर सो तालिमको आयोजना गरिएको हो । तालिममा विराट मेडिकल कलेज टिचिङ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डेनिस का. . .
इशु पन्त विराटनगर । बंगलादेशका नागरिक राजीव क्षेत्री विराटनगरमा आँखाको शल्यक्रिया गर्न भारतको अछाम हुँदै आए । उनको आँखामा लेजर सर्जरी गर्नुपर्ने थियो । भारत र बंगलादेशमा भन्दा ५० प्रतिशत न्यून शुल्कमा उच्च गुणस्तरको सेवा नेपालमा पाईने थाहा भएपछि उनले विराटनगरलाई रोजेका थिए । भारतको अछामबाट विराट. . .
विराटनगर । विराटनगर महानगरपालिकाले महिला तथा स्त्रीरोग सम्बन्धि नि :शुल्क स्वास्थ्य शिविर शुरु गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को कार्यक्रम अन्तर्गत हरेक महिनाको पहिलो र अन्तिम बिहीबार महिला तथा स्त्रीरोग सम्बन्धि स्वास्थ्य शिविर विशेषज्ञबाट शुरु गरिएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिए । �. . .
इशु पन्त विराटनगर । विराटनगरमा आँखा पाक्ने भाइरल ‘कन्जक्टीवाइटिस’ समस्या देखिन थालेको छ । गर्मीयाममा आँखामा संक्रमण फैलाउने ‘कन्जक्टीवाइटिस’ संक्रमणले आँखा पाक्ने समस्या देखिन थालेको हो । । गर्मीमा बढी आँप खाएकाले यस्तो समस्या भएको अनुमान गरिएको छ । तर, आँखा रोग विशेषज्ञ डा. अर्जुन कुमार विश्वासल�. . .