पछिल्लो समय इन्टरनेट र प्रविधिको विकाससँगै बालबालिकाहरु मोबाइल प्रयोगमा अभ्यस्त हुँदै गएका छन् । अभिभावकहरुले सावधानी अपनाउन नसक्दा अतिरिक्त क्रियाकलाप, सिर्जनात्मक गतिविधि र पढाइमा भन्दा पनि बच्चाहरुमा स्क्रिन टाइम बढिरहेको पाइन्छ । जसका कारण डिप्रेसन र एनजाइटीका समस्याहरु देखिने गरेको अध्ययन. . .
विराटनगर । २५ सय ६८ औं बुद्ध जयन्तीका अवसरमा विराट बौद्ध संघ विराटनगरले निःशुल्क आँखा शिविर आयोजना गरेको छ । विराटनगर-११ स्थित बुद्धबिहारमा आज आयोजित शिविरमा ८५ जनाले आँखाको चेकजाँच गरेका छन् । शिविरमा चेकजाँच गरेका मध्ये ९ जजनामा मोतियाबिन्दुको समस्या देखिएको संघका अध्यक्ष पुष्पधन शाक्यले जानका. . .
विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र १ सय ९१ जना क्षयरोगका बिरामी फेला परेका छन् । विराटनगर महानगरपालिकाको जनस्वास्थ्य महाशाखाले शुक्रबार आयोजना गरेको कार्यक्रममा प्रस्तुत गरिएको तथ्यांकअनुसार विराटनगरको वडा नम्बर १ बाहेक सबै वडामा क्षयरोगका बिरामी भेटिएको देखाइएको छ । तथ्यांक प्र�. . .
प्रेम देवान विराटनगर । शरिर भित्रका अंगहरुले बेला बेलामा दु:ख दिईरहे पनि सधैँ हसिलो अनुहार पारेर बस्छिन् कविता विश्वकर्मा । भर्खरै २० बर्षमा मात्र पाईला टेक्दै गरेकी कविता सुनसरी जिल्लाको खनार १२ घर भएकी क्यान्सर पिडित हुन् । उनलाई ८ महिना अगाडी ब्लड क्यान्सर देखा पर्यो । सुरुको दिनमा ज्वरो आउने , गि. . .
विराटनगर । विराटनगर महानगरपालिकाले भौतिक संरचनाको विकाससँगै स्वास्थ्य र शिक्षालाई पनि उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ । आमसर्वसाधारणको पहुँचसम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यका साथ महानगरले हरेक वडामा निःशुल्क रुपमा एकीकृत विशेषज्ञ स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ । महानगरले �. . .
विराटनगर । विराटनगर महानगरपालिकाले आयोजना गरेको एकीकृत विशेषज्ञ स्वास्थ्य शिविरमा चार सयभन्दा बढीले सेवा लिएका छन् । विराटनगर वडा नम्बर ५ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा आज आयोजित निःशुल्क एकीकृत स्वास्थ्य शिविरमा ४ सय २० जनाले सेवा लिएको स्वास्थ्य महाशाखाका स्वास्थ्य अधिकृत मानिकचन भगतले ज�. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिका सरसफाई अभियानलाई सार्थकता दिन जताभावी फोहोर फ्याँक्नेमाथि निगरानी, नियन्त्रण र कारवाहीलाई तिव्रता दिएको छ । व्यक्तिको निजी व्यवसायमा उत्पादन भएको फोहोर सिंघिया खोलामा फ्याँक्न लगाएको आरोपमा विराटनगर–९ देवकोटाचौकको कवाडी पसलमा सिलबन्दी समेत गरेको छ । �. . .
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महामारी रोकथाम र नियन्त्रण गर्नका लागि ‘महामारी तयारी र प्रतिकार्य कोष’ परियोजना सुरु गरेको छ । मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले परियोजनाअन्तर्गत विभिन्न रोगको सतर्कता र प्रारम्भिक चेतावनी, जनशक्ति उत्पादन, प्रयोगशाला विस्तार र सुधारलगा�. . .
इशु पन्त विराटनगर । विराटनगर महानगरपालिकाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा ३ हजार जनाभन्दा बढीले स्वास्थ्य लाभ लिएका छन् । नोबेल मेडिकल कलेजको प्राविधिक सहयोगमा गत फागुन २२ गतेदेखि सुरु भएको शिविरमा हालसम्म तीन हजार २४२ जनाले स्वास्थ्य जाँच गराएको महानगरको स्वास्थ्य महाशाखा प्रमुख दिप�. . .
इन्दु साह विराटनगर । गर्मी मौसम लागेसँगै विभिन्न स्वास्थ्य समस्याले मानिसलाई सताई रहेको हुन्छ । विशेष गरी ज्येष्ठ नागरिक र बालबालिको स्वस्थ्यमा गर्मीले असर पदर्छ । गर्मीका कारण हुने स्वास्थ्य समस्याबाट जोगिन ज्येष्ठ नागरिक र बालबालिकालाई दैनिक जसो खानपिनमा ध्यान दिन आवश्यक हुन्छ । कोशी अस्पतालमा . . .
विराटनगर । गर्मी बढेसँगै छालामा विभिन्न समस्या देखिन्छ । त्यसमा पनि व्यस्त जीवनशैली गर्मीले झनै तनाव थकान गराइरहेकै हुन्छ । यो मौसममा हावाहुरी चल्ने हुँदा सिधै अनुहारमा फर्ने हुन्छ यसले गर्दा छालामा सुख्खा हुन्छ । गर्मीको समयमा चर्को घाम र धुलोले अन्य भागको छालामा एलर्जी समत हुन सक्छ । यस्तो एलर्जी. . .
काठमाडौँ । सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । आगामी जेठ १३ गतेदेखि पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ अभियान सञ्चालन गर्ने भएको हो । यसअघि खोप लगाउन छुटेका बालबालिकाले अभियानमा खोप लगाउन पाउनेछन् । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख . . .